T. R. Pandey (@tikarampandey20) 's Twitter Profile
T. R. Pandey

@tikarampandey20

Loves to look into political economy ! Studies Physics #tea_lover #halamadrid #CR7

ID: 768056254686040064

calendar_today23-08-2016 12:04:15

1,1K Tweet

3,3K Followers

3,3K Following

T. R. Pandey (@tikarampandey20) 's Twitter Profile Photo

सिरोहिया स्वयं आफू पक्राउ पर्दा नगरिकता विवादबारे नबोली प्रतिशोध भन्दै रिश पोखे , काङ्ग्रेस उसकै पछि लागेर इतिहासमा सिमित हुन खोजेको हो?

T. R. Pandey (@tikarampandey20) 's Twitter Profile Photo

टि-२० बिश्वकप क्रिकेट प्रतियाेगितामा नेपाली क्रिकेट टिमलाई सफलताकाे लागी धेरै धेरै शुभकामना छ❤️ #NEPVSNED

टि-२० बिश्वकप क्रिकेट प्रतियाेगितामा नेपाली क्रिकेट टिमलाई  सफलताकाे लागी धेरै धेरै शुभकामना छ❤️
#NEPVSNED
T. R. Pandey (@tikarampandey20) 's Twitter Profile Photo

छिमेकीको देखेर सिकिन्छ भन्नू नि गलत रहेछ , भारतमा 2014 देखि चाइनामा 2013 देखि एउटै सरकार छ! हाम्रोमा सुत्दा एउटा उठ्दा अर्को सरकार !!!

T. R. Pandey (@tikarampandey20) 's Twitter Profile Photo

क्रान्ति सफल भएकोमा बंगालीहरुलाई बधाई ! क्रान्ति आंशिक वा पुर्ण सफल भन्ने कुरा क्रान्ति पछि जनजिबिकामा आउने परिवर्तनले देखाउछ नै ! क्रान्तिको प्रभाव एउटा देशमा मात्र रहदैन छिमेकी देशमा नि पर्छ !!

क्रान्ति सफल भएकोमा बंगालीहरुलाई बधाई !
क्रान्ति आंशिक वा पुर्ण सफल भन्ने कुरा क्रान्ति पछि जनजिबिकामा आउने परिवर्तनले देखाउछ नै ! क्रान्तिको प्रभाव एउटा देशमा मात्र रहदैन छिमेकी देशमा नि पर्छ  !!
T. R. Pandey (@tikarampandey20) 's Twitter Profile Photo

नयाँ पार्टी बन्ने क्रममा पुराना शक्तिहरुले एक, दुई वटा होइन सयौं मुद्दा  लगाएर नयाँ लाई सिद्धाउन खोज्छन् तर अन्तर्राष्ट्रिय अभ्यास हेर्दा सकिने नयाँ होइनन् पुरानै हाले(पार्टी) हुन् !!

T. R. Pandey (@tikarampandey20) 's Twitter Profile Photo

०७२ पछि कुनै पनि भुकम्प थाहा नपाउने म मात्र होला त 😀

T. R. Pandey (@tikarampandey20) 's Twitter Profile Photo

84 दिनको हिरासत बसाई पछि धरौटीमा छुटेछ्न !सारा शक्ति लाग्दा नि बाघलाई थुन्न सकेनछ्न !!

बिश्वको शक्तिशाली देशको दरबरमा रास्ट्रप्रमुख संग यसरि बार्ता गर्न सक्नु सानो हिम्मतले नहोला !इतिहासदेखी बिश्वमा 3/4 वटा देशमात्रैको शासन चलिरहेको अवस्थामा जेलेन्स्किको यो कन्फिडेन्सले अरु सयौं देशलाई पक्कै उर्जा दिने छ !!

हाम्रो जीवनकाल पनि यो देशको येस्तै बितण्डामा हेरेर बित्ने हो??

T. R. Pandey (@tikarampandey20) 's Twitter Profile Photo

हाम्रो नेतृत्वले नयाँ चमत्कार गर्ला भन्ने आश त कसैमा छैन, बिस्तारै आफै बन्दै गएका सुधार माथीको आक्रामणले देशमा झन झन नैराश्यता बढाएको छ !!

T. R. Pandey (@tikarampandey20) 's Twitter Profile Photo

सर्बसाधरणमा कुनै कानुन पढ्ने,बिश्लेशन गर्ने र सहि गलत निर्क्योल गर्ने क्षमता नभए पनि राज्यले निरन्तर प्रदर्शन गरिरहेको ब्यबहारलाई बुझेका हुन्छन् ! जनताको जनचाहनाले कानुन बन्छ , कानुले सरकारलाई नियन्त्रण गर्ने हो जनता त कानुनको अधिनमा रहि स्वतन्त्र हुन्छन् !!

पार्टी कमिटीनै संसद सचिवालय हुने गरि जिताउने भए त जनताले 😊