टिकाराम लामा (मुक्ति) (@tikaramalama) 's Twitter Profile
टिकाराम लामा (मुक्ति)

@tikaramalama

तिमिले राजनिती गरेनौं भने तिमी भन्दा अयोग्यले तिमी माथी शासन गरेको हुन्छ ।

ID: 1238318942759686144

calendar_today13-03-2020 04:20:37

1,1K Tweet

2,2K Takipçi

405 Takip Edilen

Gokul Prasad Baskota (@gokulpbaskota) 's Twitter Profile Photo

ईरान हानी छाडयो,शक्ति सामु सबैको हालत बुरी हुने रहेछ।यस्तै हो,बन्दुक र ब्यालेट भनेको।एउटाले ध्वस्त पर्ने अर्कोले ध्वंश र निर्माण दुबै गर्न सक्ने।

Gokul Prasad Baskota (@gokulpbaskota) 's Twitter Profile Photo

निर्वाचन पछिको समिक्षाको खास काम हुदैन ।तर भोली के भन्ने?प्रश्नको जवाफ खोज्न मद्दत भने गर्छ।मेरो विचारमा निर्वाचन पुर्वको समग्र तयारी मुल हो।निर्वाचन टोटल वार हो,ब्यक्तिगत हारजित सामान्य हुन।एमालेले त्यो गुमायो।जितको भारीले जित्नेलाई नथिचोस,हार्नेले होस नगुमाउन सबैको भलो होस।

Gokul Prasad Baskota (@gokulpbaskota) 's Twitter Profile Photo

माछो छोप्नु छ यदि भने मौका हेरि बसुला। कति रोप्नु धर्तिमा धान र मकै आकाश मै रोपुला।रचयिता को हुन था भएन ।तर वाचन कवि सुदेश सत्यालले गरेको सुनेको हो।राजनीति,अर्थनीति वा समाजशास्त्र कता मिल्छ म जान्दिन तर अति मन परो हालिदिए लौ त।

Prakash Timalsina (@prakashujyalo) 's Twitter Profile Photo

के बोलेको होला ? 😂😂 २४ घण्टा भनेको Long हो अब 24 hour भित्र driving license आउँछ रे त !!!

Gokul Prasad Baskota (@gokulpbaskota) 's Twitter Profile Photo

भन्न मन थिएन तर मेरो मत मैले राखे बापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रुपमा जाई लगेछन।म तपाईं जस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होईन,पटक पटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र होईन।०३८ यताका ईतिहस हेरौ न।

Gokul Prasad Baskota (@gokulpbaskota) 's Twitter Profile Photo

काकाको बारीको समेत हिसाब गर्दा 62% लस परेछ-वाम पसललाई यो पल्ट।सुपर मार्केट नाङलो बन्यो भनेर चासो राख्न आवश्यक देखिन यसर्थ कि खतरा विष्लेषण र संस्लेषण रेडि नै होला-धोका,घेराबन्दी,षडयन्त्र आदि भन्ने।सिण्डीकेट,प्रतिशोध र प्रालिको कुरा पर्दैन।अब फिचरविनाको नोकियाको ब्राण्डिङ न हो।

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

बुटवल–भैरहवा सडक मार्ग त ६ लेनको बनिसकेको रहेछ। मलाई त थाहा पनि थिएन। होस् पनि कसरी, रुटिन अब नेपाल बन्दमा कहिल्यै आएन। अंग्रेजीमा एउटा लोकप्रिय कहावत छ, You can’t hide an elephant in a closet.

बुटवल–भैरहवा सडक मार्ग त ६ लेनको बनिसकेको रहेछ। मलाई त थाहा पनि थिएन। होस् पनि कसरी, रुटिन अब नेपाल बन्दमा कहिल्यै आएन।

अंग्रेजीमा एउटा लोकप्रिय कहावत छ, You can’t hide an elephant in a closet.
Gokul Prasad Baskota (@gokulpbaskota) 's Twitter Profile Photo

लिपुलेक नक्शा हाम्रो -नियन्त्रण अरुकै भैहाल्यो।एकसय बीस अर्ब डलरको वार्षिक कारोवार गर्ने दुई छिमेकीको योजनाको सानो ब्यापारिक नाकाको हामी छेउमा बसेर हेरिरहनु पर्ने भयो।यस्तै हो,शक्ति र समयको संयुक्त प्रहार!

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

झापामा सूर्यको प्रकाशबाट विद्युत् उत्पादन गरेर नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिदो रहेछ। यस बारेमा रमेश प्रसाईले किन गीत गाएनन्?

झापामा सूर्यको प्रकाशबाट विद्युत् उत्पादन गरेर नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिदो रहेछ। 

यस बारेमा रमेश प्रसाईले किन गीत गाएनन्?
राज ढकाल 🇳🇵 (@rajdhakal2016) 's Twitter Profile Photo

रुटिने र भाग्य न्यौपानेहरुले नदेखेको कर्णाली रङशाला!

रुटिने र भाग्य न्यौपानेहरुले नदेखेको कर्णाली
रङशाला!
Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

चौतारा अस्पताल सिन्धुपाल्चोक, एकदमै सुन्दर नयाँ अस्पताल

चौतारा अस्पताल सिन्धुपाल्चोक,  एकदमै सुन्दर नयाँ अस्पताल
Gokul Prasad Baskota (@gokulpbaskota) 's Twitter Profile Photo

फेरि वाम एकताको राग चल्न लागेछ।यो पनि जनताले मत हालेर सरकार गठन हुन लाग्दा केही मान्छले मसीको प्रमाण खोज्न हिडे झै फोहर गरेपछि दैलो देखे जस्तै हो।आन्दोलनको पुनजागर भित्र सगंठनको पुनर्गठन र नवीन नेतृत्वको निर्माण खोज्नु वेस।मितको एकताले जनता र समर्थकमा विश्वास आर्जन हुन सक्दैन।

Prem Gharti Magar 🇳🇵 (@ipremarshi) 's Twitter Profile Photo

नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट्टेले नयाँ प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गरे, बाहिर निस्के, आफ्नो साइकलको ताला खोले, स्ट्यान्ड हटाए र गए। हाम्रो देशमा भएको भए, राजशी ठाँटबाँट, तामझाम, सुरक्षा घेराबन्दि र गाडीको लावालस्कर सहित, करोडौं रुपैयाँ खर्च गरेर बिदाई हुन्थ्यो।

Gokul Prasad Baskota (@gokulpbaskota) 's Twitter Profile Photo

ईतिहासले जवाफ मागेका पात्र र प्रवृतिले कठघरामा उभिएर जवाफ त देलान नै।तर त्यो एक तर्फि हुन सक्दैन।र,घटनाहरुमा स्वतन्त्र कारण रहे पनि देखा परिसक्दा ती एक्ला हुदैनन।कारण,परिणाम र प्रभाव मात्र हैन अर्को पक्ष पनि सगै भएकै हुन्छ।कार्की आयोगले २४ गते विस्मृतिमा धकेल्न खोजे पनि संभब छैन।

कल्पना अधिकारी (@kalpana9133) 's Twitter Profile Photo

नेपालमा कसैलाइ फाँसी दिनुपर्छ भने पहिलो नम्बरमा यो फटाहालाइ फाँसी दिनुपर्छ । कुनै घन्टेहरुको मन नदुखोस !

नेपालमा कसैलाइ फाँसी दिनुपर्छ भने पहिलो नम्बरमा यो फटाहालाइ फाँसी दिनुपर्छ ।
कुनै घन्टेहरुको मन नदुखोस !
Gokul Prasad Baskota (@gokulpbaskota) 's Twitter Profile Photo

अरुलाई पुर्ने खाल्डो खन्दा आफै पसेर च्यापुसम्म पुरिने खन्नु भन्थे पुर्खाले।विधिको शाशन,कानुनी राज मानव अधिकार अनि बच्चा,बुढापाका र महिला प्रति नेपाली संस्कारको पनि पालना गर।घण्ट बजाएर मात्र हुदैन है।जो माथि जे मा छानवीन गर्नु छ गर।तर आग्रह हैन कानुनी तथ्यहरु स्थापित हुनै पर्छ।

Gokul Prasad Baskota (@gokulpbaskota) 's Twitter Profile Photo

अन्तत पाषाण युग फर्काउने एउटा मैंमत्त घोषणा मानवता सामु पछि हटेको छ,स्थायी शान्तिको कामना!तर सम्राज्यवाद हो -अन्तिम सम्म गडवडी गरिरहन्छ।र,फाईनल्ली भन्न सकिन्छ-साम्रज्यवादले कसैलाई स्वतन्त्रता दिदैन र स्वतन्त्रताको चर्को आवाज समग्र नियन्त्रणको दुनियाँ लठ्याउने मन्त्र मात्र हो।

टिकाराम लामा (मुक्ति) (@tikaramalama) 's Twitter Profile Photo

राष्ट्रिय स्वतन्त्र सुन पार्टी, नेपाल अबको नाम सुनैको भात खादैन होला धनीले पनि त , साग र सिस्नो खाएर पनि बांचिन्छ होला नि त । कि कसो नेपाली जनता ? #balen #रास्वपा

राष्ट्रिय स्वतन्त्र सुन पार्टी, नेपाल 
   अबको नाम 
सुनैको भात खादैन होला धनीले पनि त , 
साग र सिस्नो खाएर पनि बांचिन्छ होला नि त । कि कसो नेपाली जनता ? #balen #रास्वपा