Tika Ram Gautam (@tikaram1988) 's Twitter Profile
Tika Ram Gautam

@tikaram1988

मेरो यात्रा जीवन हैन,मेरो सफलता गन्तब्य हैन,जे छ त्यो मेरो हैन,जे पाउदिन त्यो म चाहन्न तर जती संघर्ष गर्छु त्यो मेरो सबैथोक हो ।

ID: 1113741116

calendar_today23-01-2013 07:36:32

14,14K Tweet

2,2K Followers

1,1K Following

Apil Gurung (@apligrg) 's Twitter Profile Photo

नेपालमा कलर रिभोलुसन हुने संकेत। प्रबोवो सुबिएन्तो र खड्गप्रसाद ओलि SCO समिटमा उपस्थित भएकाले पश्चिमाहरु इन्डोनेशिया र नेपालसँग बडो रुष्ट छन्। भ्रष्टाचार त पहिल्यै देखि थियो, जगजाहेर थियो, सर्वविदित थियो तर यो समय नै टिकटकमा स्वनामधन्य गणतान्त्रिक राजकुमार राजकुमारीहरु सुविख्यात

Tika Ram Gautam (@tikaram1988) 's Twitter Profile Photo

भारतमा जस्तै, नेपालमा पनि आफ्नै असफलताको दोष विदेशी चलखेलमा थोपर्ने रोग बढ्दो छ। फोहोर व्यवस्थापन गर्न नसक्ने मेयरले जिम्मेवारी लिनुको सट्टा अरूलाई दोष दिनु ठीक होइन। दुधले धुँदैमा गधा गाई बन्दैन—असफलता स्वीकार्न सिक्नुपर्छ।

Tika Ram Gautam (@tikaram1988) 's Twitter Profile Photo

भदौ २३ पछि २४ आएको हो त्यस्तै फाल्गुन २१ पछि २२/२३ पनि आउछ है !

Tika Ram Gautam (@tikaram1988) 's Twitter Profile Photo

८३ जना अबसरवादीहरु भएको पार्टी अबसर नपाएको बेला के गर्लान्?

८३ जना अबसरवादीहरु भएको पार्टी अबसर नपाएको बेला के गर्लान्?
Tika Ram Gautam (@tikaram1988) 's Twitter Profile Photo

नेपालको वर्तमान शैक्षिक प्रणालीमा व्यापक सुधार नगरे सम्म, चुनाव पछि नयां पुराना जो आएपनि अबस्था हुने उस्तै हो , बेरोजगारी, भ्रष्ट्रचार र परदीशीने क्रम घट्नै छैन बरु बढ्नेछ !

Tika Ram Gautam (@tikaram1988) 's Twitter Profile Photo

फाल्गुन २१ मा चुनाव २२ मा संसद पुनःस्थापना भयो भने के होला ?

Tika Ram Gautam (@tikaram1988) 's Twitter Profile Photo

२०७४ सालको ओलीको चुनावी सभाको भाषण , र २०८२ सालको रवि बालेनको चुनावी भाषण सुन्दा भाव उस्तै हो तर शैली र शब्द चयन मात्र फरक छ। जुन असंभव नै हो ।

Dr. Santosh Ghimire (@santoshghmre7) 's Twitter Profile Photo

सुदुर पश्चिममा: नेपाल लाई किन स्विजरल्याण्ड बनाउनु पर्यो ? रामारोशन यहीँ छ, बडीमालिका यहीँ छ ताली परररररर.... सुदुर पूर्वमा: म पुर्वको उदयपुर लाई इन्डोनेसियाको बाली बनाउँछु ! ताली परररररर‍....🙊😂

Tika Ram Gautam (@tikaram1988) 's Twitter Profile Photo

“सिंगापुर बनाउनेहरू छँदै थिए, बाली बनाउनेहरू आए। एकातिर बंगलादेश बनाउनेहरूको बेग्लै स्वाग छ, अर्कातिर युक्रेन बनाइदिन्छन् भनेर चिन्ता गर्नेको छुट्टै दु:ख छ। यस्तै हो भने अब नेपाल बनाउने कुलतबाट सबै मुक्त हुन्छन्। त्यसपछि देश बल्ल साइजमा आउँछ होला।” #copied

Tika Ram Gautam (@tikaram1988) 's Twitter Profile Photo

२०७४ सालको ओलीको चुनावी सभाको भाषण , र २०८२ सालको रवि बालेनको चुनावी भाषण सुन्दा भाव उस्तै हो तर शैली र शब्द चयन मात्र फरक छ। जुन असंभव नै हो ।

Tika Ram Gautam (@tikaram1988) 's Twitter Profile Photo

यो चुनाव पछि पनि जस्तो नतिजा आए पनि, न परदेशीका फर्किन्छन, न बेरोजगारी हट्छ, न कर्णालीमा सिटामोल पुग्छ न गरिबी घट्छ , २०८४ को चुनाव २०८२ मा सरेको मात्र हो है !पछि निराश हुनु भन्दा अपेक्षा यति गरौ के!

Tika Ram Gautam (@tikaram1988) 's Twitter Profile Photo

राष्ट्रिय स्वतन्त्र पार्टी ले ३५ वर्ष विकास भएन भन्छ भने, दोष पुराना सत्ताधारी र जनप्रतिनिधिको हो,त्यही पुराना नेता नेपाली कांग्रेस वा अन्य दलबाट हाराहारी जितेर विकास नगरेका हुन् भने, रास्वपा छिर्नासाथ निर्दोष हुँदैनन्, दल फेरिँदैमा इतिहास मेटिँदैन, है !

Tanuja pandey (@tanujapandey_) 's Twitter Profile Photo

1. शान्तिपूर्ण प्रतिबद्धताका साथ सुरु भएको आन्दोलनलाई उग्र बनाउने कुनै नियोजित भूमिका थियो कि थिएन यो प्रश्न उठ्नैपर्छ। आन्दोलन शान्तिपूर्ण थियो भन्दै गर्दा, करिब ९:३० बजे माइतीघरमा झडप कसरी भयो? किन उग्र नारा लाग्यो? र त्यो नारा किन उक्साइयो? 2. करिब 11 बजे Gen-Z समूहले नै