Til aak (@tiilakpdl) 's Twitter Profile
Til aak

@tiilakpdl

परिस्थिति जस्तोसुकै किन नहोस् मुस्कुराउनु छोडनु हुन्न छोडेर जानेलाई यति मिठो मुस्कान दिनुहोस् कि उ त्यही मुस्कानमा अलझिएर हजुरलाइ सम्झन बाध्य होस्

ID: 1493100151438987264

calendar_today14-02-2022 05:50:23

432 Tweet

227 Followers

1,1K Following

Til aak (@tiilakpdl) 's Twitter Profile Photo

समय समयको खेल हो कुनै बेला यसको सान अहिले आइफोन बोक्नुभन्दा बढि थियो

समय समयको खेल हो 
कुनै बेला यसको सान अहिले आइफोन बोक्नुभन्दा बढि थियो
Til aak (@tiilakpdl) 's Twitter Profile Photo

कसरी हिम्मत राखु म ! बिस्तारै सबै ठीक हुन्छ भनेर आफूलाई समेट्दै गर्दा झन् बढी लथालिङ्ग भएको देख्छु ।💔😭

Til aak (@tiilakpdl) 's Twitter Profile Photo

WE ARE THE CHAMPIONS! 🏆IPL.2025.... Patience wasn’t passive. 🥹 It was powerful. ✊ It was red. ❤️ It was royal. 👑 congratulation ...❣️❣️❣️❣️❣️❣️

WE ARE THE CHAMPIONS! 🏆IPL.2025....
Patience wasn’t passive. 🥹
It was powerful. ✊ It was red. ❤️
It was royal. 👑 congratulation ...❣️❣️❣️❣️❣️❣️
Til aak (@tiilakpdl) 's Twitter Profile Photo

आहा!! सार्है मज्जाले जितियो 🇳🇵 नेदरल्याण्डसंगको अघिल्लो हारको बदला मीठोसङ्ग लिइयो !! नेपाली टिमलाई हार्दिक बधाई ! 🇳🇵🏏 #शुभरात्री !!

Til aak (@tiilakpdl) 's Twitter Profile Photo

ढुङ्गा को जस्तो मन भएको तिमिलाइ कतै हर्क साम्पाङ ले उठाएर लान्छ कि भन्ने डर ले अचेल निदाउन पनि सक्दिन !😂😂

Til aak (@tiilakpdl) 's Twitter Profile Photo

सोचेको भन्दा फरक हुँदो रहेछ देखेको संसार, र त्यो भन्दा फरक हुँदो रहेछ आफूले भोगेको संसार ।

Til aak (@tiilakpdl) 's Twitter Profile Photo

खुरुक्क पट्टिन्छौ कि चामल फुकेर मोहनी लगाइदिम हुम् 😉🤪

Til aak (@tiilakpdl) 's Twitter Profile Photo

तिमीले दिक्क मान्दै पढेका मेसेजहरू मैले रुँदै लेखेको थिए‌💔🥺 goodnight 😴

Til aak (@tiilakpdl) 's Twitter Profile Photo

जिन्दगीमा नारीको कट्टु खोल्न खोज्ने र खोल्दिने पुरुषहरु हजार भेटिदा रहेछन्। तर त्यो खोलेको कट्टु लगाई दिने पुरुष संसारमा विरलै हुन्छन! 🤔

Til aak (@tiilakpdl) 's Twitter Profile Photo

घमण्डी देख्नेले घमण्डी ठान्छ जीवनको बाटोमा भेटिने हर कोही संग झुक्न जरुरी ठान्दिन म ❤️‍🩹

Til aak (@tiilakpdl) 's Twitter Profile Photo

पर्देशी छोरिको तिज कस्तो हुन्छ थाहा छ ? न त दिदिबहिनीको भिड,न त गाउँघरको रमाइलो एक्लै क्यमेरामा नाचिन्छ,अनि बीचमै आसु पुछिन्छ 🦋 #copy

Til aak (@tiilakpdl) 's Twitter Profile Photo

अरुसँग हार्नु त्यति ठूलो हार होइन । वास्तविक हार तब हुन्छ जब कोही आफैसित हार्छ!🫶❤️ #शुभरात्रि

Til aak (@tiilakpdl) 's Twitter Profile Photo

सिंहदरबार छैन सर्वोच्च अदालत छैन संसद भवन छैन राष्ट्रपति कार्यलय छैन सयौँ सरकारी कार्यालय छैनन् सयौँ हत्यारा भागे सयौँ बलात्कारी भागे लुट्ने हरु नी भागे खै कस्तो जीत भयो जितेर नि हार भयो। कसले जित्यो थाहा छैन, नेपालले हार्यो। यही नेपाल फेरी बनाउन कति वर्ष लाग्छ अब? जीत त भयो तर

सिंहदरबार छैन 
सर्वोच्च अदालत छैन
संसद भवन छैन
राष्ट्रपति कार्यलय छैन
सयौँ सरकारी कार्यालय छैनन् 
सयौँ हत्यारा भागे
सयौँ बलात्कारी भागे
लुट्ने हरु नी भागे
खै कस्तो जीत भयो
जितेर नि हार भयो।
कसले जित्यो थाहा छैन, नेपालले हार्यो।
यही नेपाल फेरी बनाउन कति वर्ष लाग्छ अब?
जीत त भयो तर
Til aak (@tiilakpdl) 's Twitter Profile Photo

कसैलाई केही साबित गर्नु छैन, मेरो परिवार र मेरो भग्वान ले मलाई चिनेका छन्, बस् पुग्यो🌼♥️ #शुभबिहानी

Til aak (@tiilakpdl) 's Twitter Profile Photo

परिस्थिति त एउटा बाहाना मात्र हो मनस्थिति नै बदलिए पछि कस्को के लाग्छ र ... 😌❤

Til aak (@tiilakpdl) 's Twitter Profile Photo

"घाउ बिनाको दुखाइ र आवाज बिनाको रुवाई" सबैभन्दा बढी पिडादायक हुन्छ।❣️❣️⏰🎇👍️🙏

Til aak (@tiilakpdl) 's Twitter Profile Photo

मानिसको अनुहारमा उसको स्वार्थ देखिने हो भने यहाँ प्राय सबैजना मुख छोप्न बाध्य हुन्थे होला❤️

Til aak (@tiilakpdl) 's Twitter Profile Photo

तिमी अगाडि बढ्दै जाउ देख्नेले कुरा काटुन् ,जेसुकै भनुन् उनिहरूको न मुख थुन्न सकिन्छ न त आँखा बन्द गर्न नै!! #शुभ_बिहानी!!