बोमलाल गिरी 🇳🇵 (@thisisbom) 's Twitter Profile
बोमलाल गिरी 🇳🇵

@thisisbom

Journalist

ID: 574264377

calendar_today08-05-2012 04:00:45

7,7K Tweet

6,6K Takipçi

959 Takip Edilen

बोमलाल गिरी 🇳🇵 (@thisisbom) 's Twitter Profile Photo

ऐना हो जिन्दगी । तिमी मुस्कुराउ, जिन्दगी पनि मुस्कुराउँछ ❤️❤️

पौडेलको नेतृत्वमा पुस्तक तथा स्टेशनरी व्यवशायी महासंघ, नवलपुरको नयाँ कर्यसमिति चयन | samacharsewa samacharsewa.com/?p=15530

बोमलाल गिरी 🇳🇵 (@thisisbom) 's Twitter Profile Photo

लोसपा अध्यक्ष महन्थ ठाकुरको राष्ट्रिय सभा तिर लम्किरहेका पईला । राजनीनि भन्ने जिनिस बडो अचम्मको हुँदो रहेछ । ८२ वर्ष पुगेर यसरी कसैको सहारामा हिड्नु पर्दा पनि सन्यास लिन मन नलाग्ने, बरु लोभ बढ्दै जाने ।

नाष्टको ३ दिनकै तालिमले सिकायो यति धेरै कुरा ।। youtu.be/UujidQtXY1k?si… via YouTube

बोमलाल गिरी 🇳🇵 (@thisisbom) 's Twitter Profile Photo

भूमाफियाले कब्जा गरेको जग्गा छानबिन गर्न समिति गठन gorkhapatraonline.com/news/189899

बोमलाल गिरी 🇳🇵 (@thisisbom) 's Twitter Profile Photo

T20 विश्व कपको प्राक्टिस म्याचमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको छ । चेन्नेईमा भएको खेलमा आरिफ र दीपेन्द्र दुबैले सानदार अर्धसतक बनाए । १४५ रनको लक्ष्य पच्छाएको नेपालले मात्र ३ विकेट गुमाएर लक्ष्य भेटायो । यो जितपछि क्रिकेटका ठुला टिमको मुटुले ढ्याङ्ग्रो ठोकेको छ ।

टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेल पनि नेपालले जितेको छ । नेपालले क्यानडामाथि ६ विकेटको सानदार जित निकालेको हो । १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा जित्यो । नेपालको जितमा आसिफ शेखले अर्धशतकीय इनिङ्स खेले । २९ बल खेलेका उनी ५८ रनमा रिटायर्ड आउट भए ।

मुम्बईको आकामा सूर्य अस्ताउँदै छ तर क्रिकेटको आकाशमा नेपाद उदाउँदैछ : कमेन्टेटर

बोमलाल गिरी 🇳🇵 (@thisisbom) 's Twitter Profile Photo

ढोका खुला छ भन्दैमा अनुमति नलिइ यसरी अर्काको घरमा छिर्न मिल्छ?😉

दुर्घटनामा परेर पुनर्जीवन पाएका श्याम अधिकारीले बनाए सबैलाई भावुक

बोमलाल गिरी 🇳🇵 (@thisisbom) 's Twitter Profile Photo

रक्तपात त परको कुरा एउटा किरा पनि नमर्ने गरी निर्धारित समयमै निर्वाचन गराउन सफल सुशीला आमै प्रति उच्च सम्मान छ ।

बोमलाल गिरी 🇳🇵 (@thisisbom) 's Twitter Profile Photo

झापा ५, केपी वलि - ७४ बालेन - ३५ रन्जित तामाङ - ३९ * * * * * * * * * * * * उमेर है ।

बोमलाल गिरी 🇳🇵 (@thisisbom) 's Twitter Profile Photo

''ओली, लेखक र खापुङ्गमाथि १० वर्षसम्म जेल सजायँको सिफारिस'' सरकारले सार्वजनिक गर्न नसकेको प्रतिवेदन जनआस्थाबाट सार्वजनिक

''ओली, लेखक र खापुङ्गमाथि १० वर्षसम्म जेल सजायँको सिफारिस'' 
सरकारले सार्वजनिक गर्न नसकेको प्रतिवेदन जनआस्थाबाट सार्वजनिक