Umesh Dhital (@thedhital) 's Twitter Profile
Umesh Dhital

@thedhital

#Water #WaterLaw #Engineer #Politics #साहित्य (अंजुलिमा अभियान्ता-सहलेखन)

ID: 2734368866

linkhttp://www.ernepal.com calendar_today15-08-2014 12:44:58

5,5K Tweet

2,2K Takipçi

1,1K Takip Edilen

Bishnu Sapkota (@bishnusapkota) 's Twitter Profile Photo

यदि विशेष महाधिवेशन गर्दा कांग्रेस फुट्छ नै भने पनि, शेरबहादुर–पूर्णबहादुर जस्ता ७/८ भाइको नियन्त्रणमा रहेको, नियमित महाधिवेशन समेत गर्न नदिइएको कांग्रेसभन्दा देशको लोकतन्त्र र सुशासनका लागि बरु गगन–विश्व नेतृत्वको फुटेको कांग्रेस नै धेरै हितकर हुनेछ।

Umesh Dhital (@thedhital) 's Twitter Profile Photo

ढिलो नै सहि केहि त हुँदैछ । र जे हुँदैछ, त्यो 'बिशेष' हुँदैछ ।🙏😀

ढिलो नै सहि
केहि त हुँदैछ ।

र जे हुँदैछ,
त्यो 'बिशेष' हुँदैछ ।🙏😀
Umesh Dhital (@thedhital) 's Twitter Profile Photo

पार्टीको अस्तित्व जोगाउन र कांग्रेसलाई नयाँ गति दिन 'विशेष महाधिवेशन' अब अनिवार्य आवश्यकता बनिसकेको छ। विधानको रक्षा र पार्टीको पुनर्जागरणका लागि यो लडाइँ वारपारको हुनुपर्छ। नेतृत्वको ढिलासुस्ती र आलटाल अब स्वीकार्य नहोस् । रूपान्तरणका पक्षधर साथीहरू, अब पछि नहटन्नुहोला ।

Umesh Dhital (@thedhital) 's Twitter Profile Photo

एक पटक फेरी 'बिशेष'महाधिवेशन मार्फत तय गरिने नितीहरुमा यस क्षेत्रका सवालहरुलाई समेट्ने जमर्कोमा जुट्नुहुन सम्पुर्णमा हार्दिक अपिल गर्दछु ।🙏

एक पटक फेरी 'बिशेष'महाधिवेशन मार्फत तय गरिने नितीहरुमा यस क्षेत्रका सवालहरुलाई समेट्ने जमर्कोमा जुट्नुहुन सम्पुर्णमा हार्दिक अपिल गर्दछु ।🙏
Umesh Dhital (@thedhital) 's Twitter Profile Photo

सीडेनका अध्यक्षबाहेकका महाधिवेशन प्रतिनिधिहरू विशेषको पक्षमा onlinekhabar.com/2026/01/184529…

Umesh Dhital (@thedhital) 's Twitter Profile Photo

के रे, केरे ! मध्यमार्ग रे? ग्रे जोन अरे? 'दुई पक्षको बिचमा बस्नु; सुन्दा सुन्दर र भोग्दा सुरक्षित जोन त हो नै । तर निर्णायक क्षणमा यो कुनै एक पक्षको 'एक्ट्रिम' अडान भन्दा पनि ज्यादा घातक हुन्छ । 🙏

Umesh Dhital (@thedhital) 's Twitter Profile Photo

म: 'संरचनात्मक बोझ' बाट मुक्ती । रिजल्ट: 'बोझ'मुक्त संरचना । प्राप्ती>>माग ।🙏

म:  'संरचनात्मक बोझ' बाट मुक्ती ।

रिजल्ट: 'बोझ'मुक्त संरचना ।

प्राप्ती>>माग ।🙏
Umesh Dhital (@thedhital) 's Twitter Profile Photo

काँग्रेसमा 'रुख' नपाउने देखी, रास्वपामा 'टिकट' नपाउने सम्मको एउटै आरोप रैछ; अमेरिकी चलखेल ।😀

Umesh Dhital (@thedhital) 's Twitter Profile Photo

अन्टसन्ट र ठाडो 'बोलेर' बिगारेका नेताहरु, मिठो र घुमाउरो 'लेखेर' माफी मागिरा'छन् । #Congress

Setopati (@setopati) 's Twitter Profile Photo

कांग्रेस इलाम १ को उम्मेदवार ३५ वर्षीय निष्कल राई setopati.com/politics/380161

Mukesh Ghimire (@mukesh_sindhuli) 's Twitter Profile Photo

#कांग्रेस_रुपान्तरणको_प्रभाव: नेपाली कांग्रेस पार्टीबाट हाम्रो पुस्ताको प्रतिनिधित्व गर्दै काठमाडौं ४ बाट sachin timalsena , इलाम १ बाट निस्कल राई र रोल्पामा डा. सुदनकुमार वली सहित सबैलाई जितको शुभकामना ! यो पटक कांग्रेसले धेरै नयाँ अनुहारलाई मौका दिएको छ। अब पालो युवाको...

#कांग्रेस_रुपान्तरणको_प्रभाव:

 नेपाली कांग्रेस पार्टीबाट हाम्रो पुस्ताको प्रतिनिधित्व गर्दै काठमाडौं ४ बाट <a href="/TimalsenaSachin/">sachin timalsena</a> , इलाम १ बाट निस्कल राई र रोल्पामा डा. सुदनकुमार वली सहित सबैलाई जितको शुभकामना !  यो पटक कांग्रेसले धेरै नयाँ अनुहारलाई मौका दिएको छ।

 अब पालो युवाको...
Umesh Dhital (@thedhital) 's Twitter Profile Photo

के जेन्जी आन्दोलनले 'केबल चुनाव अगाडी सार्यो' ? -होईन यसले अरु थप बदलाव पनि ल्यायो ।👊

Umesh Dhital (@thedhital) 's Twitter Profile Photo

अर्को ५ बर्ष, यताको घर थप सुन्दर र बलियो हुदै जनेछ र उताको भत्कदै ! थोर बहुत बिचारका हिसाबले काँग्रेससँग जोडिएका तर 'बिचार'मा कप्रोमाईज गर्नु नपरेकाले 'रास्वपा' भएका थुप्रैको फर्कने ठाँऊ काँग्रेस नै हुनेछ । आउनेलाई र आउनलाई 'अफ्टेरो'हुने गरी धेर असहिष्णु नबनौ के ।😀🤔

अर्को ५ बर्ष, यताको घर थप सुन्दर र बलियो हुदै जनेछ र उताको भत्कदै !

थोर बहुत बिचारका हिसाबले काँग्रेससँग जोडिएका तर 'बिचार'मा कप्रोमाईज गर्नु नपरेकाले 'रास्वपा' भएका थुप्रैको फर्कने ठाँऊ काँग्रेस नै हुनेछ । 

आउनेलाई र आउनलाई 'अफ्टेरो'हुने गरी धेर असहिष्णु नबनौ के ।😀🤔
Umesh Dhital (@thedhital) 's Twitter Profile Photo

निर्वाचन २०८२:- समस्या थाहा पाउदै गरेका भर्सेस् समस्या, सामस्याका असर र समाधानको बाटो थाहा भएका ।🙏

Umesh Dhital (@thedhital) 's Twitter Profile Photo

हामीलाई देखाउन चाँहि 'पहिलेका जगदिश खरेल' जस्तो परेको छ । भित्रबाट चाँहि 'अहिलेका जगदिश खरेल' जस्ता छौ ।😀

Devendra R Bhattarai (@registandiary) 's Twitter Profile Photo

मिमांसा होस् त यस्तो : >गगन थापाको कदम नेपालको दलीय इतिहासभरि सबैभन्दा जोखिमपूर्ण,सबैभन्दा साहसपूर्ण र सबैभन्दा दुरदर्शी कदम हो भन्ने म ठान्छु। >गगनले बिधिवत बिद्रोह गरेका हुन्, हाम्रो लागि 'नयाँ' यही हो ! लेखक खगेन्द्र संग्रौला Khagendra Sangroula Kiran Dahal * x.com/spantosh_/stat…

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

हाम्रोमा पूर्वाधार समयमै नबन्ने ठूलो समस्या छ। यसले विकासको लागत त बढाएको छ नै सँगै अर्थतन्त्रको Economic Productivity मा पनि ठुलो असर पारेको छ, जसको Opportunity Cost अत्यन्तै उच्च छ। सडक, सिँचाइजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै, गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न