Pradip Thapa (@thapapradip123) 's Twitter Profile
Pradip Thapa

@thapapradip123

love to weakness people of world

ID: 851776765

calendar_today28-09-2012 21:31:12

90 Tweet

136 Followers

1,1K Following

Pradip Thapa (@thapapradip123) 's Twitter Profile Photo

थाइराइड जटिल रोग होइन, भ्रम मात्र हो, सजिलै हुन्छ उपचार : डा.प्रियादर्शन... youtu.be/nFm21Qc87sM via YouTube

Pradip Thapa (@thapapradip123) 's Twitter Profile Photo

पर्वतको फलेवासबाट टिका सानु र छत्र शाही बिच कडा दोहोरी ।। हेर्नै पर्ने भ... youtu.be/4goxmUNec7w via YouTube आफ्नो गाउँ र गाउलेहरूलाई इद्रेणि कार्यक्रमबाट देख्न पाईयो खुसी लागियो।

Pradip Thapa (@thapapradip123) 's Twitter Profile Photo

पर्वतको फलेवासबाट टिका सानु र छत्र शाही बिच कडा दोहोरी ।। हेर्नै पर्ने भ... youtu.be/4goxmUNec7w via YouTube

Bhim Rawal, PhD (@bhimrawal179) 's Twitter Profile Photo

फागु पूर्णिमा होरीको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना ! कसैलाई पनि कोरोना भाइरस लगायत कुनै रोग नलागोस्, सबैको समृध्दि होस्, देशलाई वाह्य हस्तक्षेप र घुसपैठको कुनै भाइरस नलागोस्, समाजमा सद्भाव र नेपालीहरूको एकता बिथोल्ने कुनै भाइरस नपसोस् ।शान्ति, उमंग र खुशी छाइरहोस् !

Pradip Thapa (@thapapradip123) 's Twitter Profile Photo

se o governo de portugal não parar todos os tipos de transporte, e hotéis, restaurantes e fazendas agrícolas, as pessoas morrerão muito e os problemas com vírus aumentarão. então o governo precisa tomar ações fortes e todas as necessidades fechadas por 1 mês

Pradip Thapa (@thapapradip123) 's Twitter Profile Photo

संसदीय व्यवस्था खसी टाउको झुन्डायर । कुकुरको मासु बेच्ने थलो हो।लोकतान्त्रिक पद्धति नाममा नयाँ सपना र संविधानको नाममा जनतालाई भुलभुलाईजामा राखेका छ्न।यो पुर्णरुपमा असफल छ।अब नयाँ बैज्ञानिक राज्य सञ्चालन पद्धति आबश्यकता छ।तब मात्र आमूल परिवर्तन सम्भब हुनेछ।

Pradip Thapa (@thapapradip123) 's Twitter Profile Photo

देश अतिक्रमण होईन रास्ट्रघाती सन्धि सम्झौता बेचियको हो।खराब छिमेकी होईनन खराब त नेपाली सासक हुन जसले सत्ता टिकाउन विभिन्न काल खण्डमा सन्धि सम्झौता बाट देश बेछे।

Dhan Raj Gurung (@dhanrgrg) 's Twitter Profile Photo

नक्कली राष्ट्रवादीहरुको चकचकी चलिरहेको बेलामा यो तस्बिर आफै बोल्छ।

नक्कली राष्ट्रवादीहरुको चकचकी चलिरहेको बेलामा यो तस्बिर आफै बोल्छ।