RK Thapa (@thapa_kaji07) 's Twitter Profile
RK Thapa

@thapa_kaji07

#World is full of Players Be a Game Changer.
#LM10#STUDENT#CHE GUEVARA✊✊

ID: 1213421796000550912

calendar_today04-01-2020 11:28:11

12,12K Tweet

496 Followers

637 Following

Tim❤️Bharat (@bharat_teem1) 's Twitter Profile Photo

घैला बाट गिलासमा पानी सार्नु भएको छ? के सिक्न सकिन्छ होला? सानो झुक्न जान्दैन, झुक्ने ठुलैले हो। तपाईं झुकिरहनु भएको छ भने तपाईं ठुलो मान्छे हो, ढुक्क हुनुस्।

SandesHP (@realsandeshp) 's Twitter Profile Photo

जिन्दगीमा राम्रो मान्छेको खोजी छोडेर आफै राम्रो मान्छे बन्नुहोस, जसले गर्दा तपाईंलाई पाएर अरु कसैको खोज पूरा होस! #सुभ_बिहानि #सुभ_समय #सुभ_पल #सुभ_दिन

Sagun Pokharel (@mr_pokharel) 's Twitter Profile Photo

यो सहर हो मित्र याहा मानव त हुन्छ्न तर मानवता हुदैन , याहा खल्ती भरी पैसा भएन भने आफ्ना ले आफ्नो चिन्दैन्न ।

आँधीखोला (@ashbinpradhan1) 's Twitter Profile Photo

बुवाको फुलेको कपाल , चाउरिएको गाला र फुटेका कुर्कुचा देखेर यो नभन्नु कि अब बुवा बूढो हुनु भएछ । यो त हामिलाइ जवान बनाउन बुवाले रित्याएको जवानी हो ।। शुभ बिहानी 🇳🇵🇳🇵🇳🇵

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

फुर्सदमा कैलेकाही सम्झिनु यत्ती भए पुग्छ मनले दिन सक्ने जति माया दिनु यत्ती भए पुग्छ हरपल हरक्षण मै सङ बोलिराख्नु पर्छ भन्दिन म बस सदाको लागि मलाइ नबिर्सिनु यत्ती भए पुग्छ। #शुभ_संध्या 😊🙏

Dharmanand Joshi (@hancy_dharma) 's Twitter Profile Photo

रक्सीले— गोजीमा प्वाल पार्छ, कलेजोमा प्वाल पार्छ र लाइसेन्समा प्वाल पार्छ । यति मात्र हैन, कहिले काँही त सम्बन्धमा नि प्वाल पार्छ । नपिउं ।