Thakuri Hemant (@thakurihemant2) 's Twitter Profile
Thakuri Hemant

@thakurihemant2

my job government officers my love my family

ID: 1305419685463076866

calendar_today14-09-2020 08:14:55

504 Tweet

299 Followers

334 Following

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

आफ्नो भाग्यमा होइन, कर्ममा भरोसा राख्नुस् किनकि,राशि त राम र रावणको पनि एउटै थियो तर प्रतिफल आ-आफ्नो कर्म अनुसार पाए ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सबै यहाँ आफ्नो स्वार्थका लागि नजिकिन्छन त्यसैले आफैमा रमाउन सिक्नुहोस जीवन सुन्दर लाग्ने छ ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

भन्दा नमीठो सुनिएला, तर प्रधानमन्त्री ज्यू, तपाईँ प्रधानमन्त्री नहुँदा तपाईँले घर खर्च के ले चलाउनु हुन्छ? तपाईले लगाउने कोट, गन्जी र कट्टुको स्रोत के हो? नागरिकलाई जान्ने अधिकार छ। किनभने, स्पष्ट छ, सांसदको तलबले तपाईँको घर र तपाईँको परिवारको जीवन चल्दैन। राप्रपाको भ्रष्टाचार

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

अवस्था अनुसार आश राख्न सिक्नुपर्छ खुसी त सानो सानो कुरामा पनि पाउन सकिन्छ..!! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Thakuri Hemant (@thakurihemant2) 's Twitter Profile Photo

मलाई जन्म दिने मेरो आमाले त एक दिन छोडेर जान्छीन भन्ने शब्द मैले स्वीकार्नु पर्छ भने संसारमा अरु सम्बन्धको के आशा मलाई के लोभ महोदय 🙏

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण, खुकुरी हान्ने कथित अभियन्ता श्यामबाबु पक्राउ #NepalPress

Thakuri Hemant (@thakurihemant2) 's Twitter Profile Photo

म यो कुरा सोचेर हैरान छु कि यो शिक्षक अन्दोलन म राजु मास्टर गए होलान कि नाइ भनेर🤔🤗

म यो कुरा सोचेर हैरान छु कि यो शिक्षक अन्दोलन म राजु मास्टर गए होलान कि नाइ भनेर🤔🤗
Deshsanchar (@deshsanchar1) 's Twitter Profile Photo

दिन दाहाडै लखेटी-लखेटी खुडा हानेर मान्छे मार्ने अपराधीलाई सरकारले छोड्यो- केपी शर्मा ओली

दुधको गुलियो चिया (@sugar_tea21) 's Twitter Profile Photo

हार्दिक श्रद्धाञ्जली केहि महिना अगाडी मात्र रूसी सेनामा भर्ती भएका नेपालका सन्दीप थपलियाको युक्रेनी सेनाको कारबाहिमा परेर मृत्यु भएको छ ।सयौ नेपाली रुसी सेनामा भर्ति भई युदृग्रस्त क्षेत्रमा छन् दुखद !!💐👏

हार्दिक श्रद्धाञ्जली 

केहि महिना अगाडी मात्र रूसी सेनामा भर्ती भएका नेपालका सन्दीप थपलियाको युक्रेनी सेनाको कारबाहिमा परेर मृत्यु भएको छ ।सयौ नेपाली रुसी सेनामा भर्ति भई युदृग्रस्त क्षेत्रमा छन् दुखद !!💐👏
Thakuri Hemant (@thakurihemant2) 's Twitter Profile Photo

जिवनको मध्य यात्रामै आमाको सारथी ढल्यो, मतलब उ बुवा गुमाएर टुहुरो भयो | निस्ठुरी दैबले सिंदुर लुटिएकी बिधुवा आमा अनि साना भाईबहिनीको आँसु पुछेर खुसी फर्काउन परदेश जान हिँडेको एउटा छोरा काठमाडौं को सडकमा ढल्यो | यति मात्रै हैन, उसको भौतिक शरीर सङ्गै उसको सपना पनि ढल्यो

Thakuri Hemant (@thakurihemant2) 's Twitter Profile Photo

हरेक मन्दीर मा तिमिलाइ मागे🤣 तर प्रसाद मा हलुवा बाहेक केही मिलेन🤣

Sunil Paudel (@mama_shr33) 's Twitter Profile Photo

तिमीहरूले गर्दा हार्‍यो नेपालले, राजनीति त फोहोर बनायौ-बनायौ, खेलमा पनि पनौती लगायौ!😣😣 x.com/Aviccheda/stat…

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

कसैको सरल स्वभाव देखेर उस्लाई दबाउन न खोज्नुहोस !सरल्ता उस्को स्वभाव हो कम्जोरि होईन !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

कोहि मान्छेहरु मडारिएको कालो बादल जस्तै हुन्छ्न, जति टाढा जान्छ्न उति नै जीवन सुन्दर भै दिन्छ।♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

खुशी आफैमा खोज्नुस्, अरुले दिएको खुशी कतिबेला फिर्ता जान्छ, थाहै हुदैन । #शुभरात्री 😊♥️🌙

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

झरेका पातहरु नै उदाहरण छन जब तिमी कसैमाथि बोझ बन्छौ भने पराइ त के आफ्नै मान्छेपनी गिराइदिन्छन..!!

Thakuri Hemant (@thakurihemant2) 's Twitter Profile Photo

युवाको नेतृत्वमा नेपाल विश्वको उन्नत राष्ट्र बन्नेछ। राजा ल्याउने कुरा स... youtu.be/yqsudd1CcEk?si… via YouTube

Thakuri Hemant (@thakurihemant2) 's Twitter Profile Photo

श्री ५ नवयुवराजधिराज हृदन्द्र वीर बिक्रम शाहदेब सरकार लाई जन्म दिनको हार्दिक मंगलमय शुभकामना.... भगवान पशुपतिनाथ सदैब दाहिना रहुन देश को जिम्मेवारि लिने दिन छिटै नै आओस ❤️❤️❤️🎊🎉🎂🕉️🕉️🕉️🔱🔱

ए झ्याप्पै - ए झ्याप्पै 😄 झ्याप्पै आयो गुरुङ दाइ 👏 पानी बाँढेर 💧 नेता होइन भनी भनी 🤷‍♂️ मन्त्री भएर 🏛️ केपी रमेश झ्याप्पै लाग्यो 😅 भ्यानमा हालेर 🚐 #highlights