Thakur Baral (@thakurbaral2) 's Twitter Profile
Thakur Baral

@thakurbaral2

ID: 714123210036539393

calendar_today27-03-2016 16:13:35

431 Tweet

588 Followers

3,3K Following

Ɽ᥆sіᥱ 💙🩵🤍⊹· 𓆇𓂃𓈒𓐍 🌸 𓈒🩷𓈒 🌸 𓐍𓈒𓂃 (@rosmary1741) 's Twitter Profile Photo

The tongue has no bones, but is strong enough to break a heart. So be careful with your words. So be sure to taste your words before you spit them out. 。・:*:・゚★,。・:*:・゚☆.・゜-: ✧ :-  -: ✧ :-゜・.

The tongue has no bones, but is strong enough to break a heart. So be careful with your words.
So be sure to taste your words before you spit them out. 
。・:*:・゚★,。・:*:・゚☆.・゜-: ✧ :-  -: ✧ :-゜・.
Thakur Baral (@thakurbaral2) 's Twitter Profile Photo

💐💐💐🌴🌴🌴Good Morning twitter world!!! Very happy weekend!!! Be safe and be positive!!! The world will shine again.🌲🌲🌲🌹🌹🌹🌺🌺🌺🏵️🏵️🏵️🌸🌸🌸

💐💐💐🌴🌴🌴Good Morning twitter world!!!
Very happy weekend!!!
Be safe and be positive!!!
The world will shine again.🌲🌲🌲🌹🌹🌹🌺🌺🌺🏵️🏵️🏵️🌸🌸🌸
Thakur Baral (@thakurbaral2) 's Twitter Profile Photo

🌲🌳🌴🏵️🌹🌺🌻🌼Happy Nepali New Year 2079 to all Twitter friends!!!!💐💐💐🌸💮🌻🌼🌷🌹🌺🏵️

Thakur Baral (@thakurbaral2) 's Twitter Profile Photo

🌲🌳🌴🏵️🌹🌺🌻🌼Happy Nepali New Year 2079 to all Twitter friends!!!!💐💐💐🌸💮🌻🌼🌷🌹🌺🏵️

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

श्रीमान प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो बिगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।

Thakur Baral (@thakurbaral2) 's Twitter Profile Photo

जति तिमी उसको बिरोध गर्छौ उति उसको उचाइ बढ्ने भयो।धर्म देखाएर राजनितिको रोटि सेक्न खोज्नेहरु धार्मिक द्वन्द्व निम्त्याउन खोजिरहेछन।हिजो म्लेक्ष,पुहुनो,अस्प्रीस्य,अछुत,मासिन्या र नमासिन्या भनी मानवबिभेद सिर्जना , आज कथित दलित रहिरहंदा सनातन संस्कृती र धर्मको बखान अति भएन र?

Thakur Baral (@thakurbaral2) 's Twitter Profile Photo

कथित राजावादिहरुले खुलेर राजतन्त्र नभनी राजसंस्था किन भनेका होलान????जता गए नि राजसंस्था चाहियो भन्छन यो जनतालाई मूर्ख बनाउने उत्तम उपाया हो भन्ने ठानेका होलान नेपाली जनताले 240 वर्षे राजतन्त्र पनि भोगेकै हुन त्यो कति निरंकुश र निर्दयि थियो भनेर।

Thakur Baral (@thakurbaral2) 's Twitter Profile Photo

हस्ताक्षर मेरै हो श्रीमान तर त्यो मेरो इच्छाले गरेको होइन हजुर मेरो आनिच्छा र बाध्यताले अनि त्यो जिबि भन्ने ब्यक्तिको दबाबले मात्र हो हाजुर।नत्र उसले त्यही जाबो सात लाख तलब अनि तिन करोडको त्यो गाडी सबै फिर्ता लान्छु भन्यो हजुर मैले डरले थर थर काम्दै गरेको हजुर ।