Mr.GC (@thakendra07) 's Twitter Profile
Mr.GC

@thakendra07

''सजिलो होइन सम्भावनाको खोजी गर्छु।''
#Banker

twitter.com/search?q=from%…

ID: 1228916006858317829

calendar_today16-02-2020 05:36:46

3,3K Tweet

2,2K Followers

2,2K Following

Mr.GC (@thakendra07) 's Twitter Profile Photo

कहिलेकाही त लाग्छ म पनि आडम स्मिथको परिभाषामा नै गुज्रिएको छु सबै समस्या परिपुर्ति गर्न मात्र धनले नै रोकेको छ।

Jisan Mayal (@jisanmayal) 's Twitter Profile Photo

तिम्रा हरेक कुरामा आँखा बन्द गरेर विश्वास  गरेको हेक्कासम्म पनि गरिनौ, म तिमी भएर तिमीमा आफुलाई समर्पित गरेको छु, तिमीले बुझ्छ्यौ कि बुझ्दिनौ? मैले देखेको मेरो जीवनको सबैभन्दा सुन्दर सपना तिमी हौ तिम्रो हात समाउदै, हरेक दुख साट्न तम्तयार भएको कुरा कसरी  बुझाउ म? #शुभबिहानी🌺☕️✍️

Jisan Mayal (@jisanmayal) 's Twitter Profile Photo

तिमीलाई म कहाँ लेख्न लगाउ सबैले केही न केही कोरेर गई सकेका छन् मनको पत्रहरुमा अल्पत्र परेका म तिमीलाइ कुन सपना देखाउ प्याजको जुनै पत्र नयन सामु ल्याउदा आँसु मात्रै त हो हैन र, मैले जानेलाई रोक्न सकिन मनका बह पोख्न सकिन आज तिमी मलाई यति अनायास मिलेकी छौ!! #शुभबिहानी🌄🌺☕️🙏

Jisan Mayal (@jisanmayal) 's Twitter Profile Photo

न महत्वकांक्षा छ न उत्साह चार दिवार भित्र कैद के सोच्छु, के कल्पिन्छु, केहि लेख्छु अनि मेट्टाउछु बस् यति गरिरहन्छु जिन्दगी चलिरहेको हो वा जिन्दगीले मलाई चलाइरहेको हो म सास फेरिरहेको छु कि फोक्सोले फेर्न बाध्य पारिरहेको छ बुझ्नै सक्दिन !! #शुभबिहानी🌄💐☕️🙏

Jisan Mayal (@jisanmayal) 's Twitter Profile Photo

तिमी सँगसँगै मेरो हरेक नाता टुट्दै गएका छन्, ओठको मुस्कान टाढा कतै छुटेको छ, कसैले मेरा हर खुशी लुटेर गएको छ, तिमी किन टाढा भयौ मलाई गुनासो छैन, म एक्लो भएकोमा लागेको छ, मैले तिमी बाहेक आफ्नो कसैलाई बनाउँनै चाहिन्, मेरो हरेक सम्बन्ध बस् तिमीमा सिमित छन्!! #शुभबिहानी 🌄💐☕️🙏

Jisan Mayal (@jisanmayal) 's Twitter Profile Photo

तिमीलाई साथ चाहिँदा हरेक दु:खहरुलाई पर राखी तिम्रो हात थाम्न म छु त तिम्रो हार होस या जित साथमा म छु त तिमीलाई मेरो साथ बाहेक अरु केही दिनै सकेको छैन डर लाग्छ मेरो साथले मात्र तिमीलाई पुगेन भने एक वचन भन्नु तिम्रो लागि म मेरो पुरै जीवन धितो राख्ने आँट छ!! #शुभबिहानी🌄🌺☕️🙏

Jisan Mayal (@jisanmayal) 's Twitter Profile Photo

सपनाहरू छरपस्ट छन् म कसरी देखाउँ तिमीलाई बुढेसकालको सहारा छोडेर जान लाग्यौ भन्छौ तिम्रो सहारा बन्न पनि त पैसा कमाउनै पर्छ बा, भोक नभएको भए रोग नभएको भए देखाउनु पर्ने सम्पत्तिको आडम्बर नभएको भए बुढेसकालमा तिमीलाई बेसहारा छाडेर परदेशको बाटो कदापी रोज्ने थिएन!! #शुभबिहानी🌄🌺☕️🙏

Jisan Mayal (@jisanmayal) 's Twitter Profile Photo

कहाँ पाइने रहेछ सबै चाहेको कुरा रातको निख्खर अन्धकारमा आकाश माथि मधुरा टिलपिल गरिरहेका ताराहरू झैँ मेरो जिन्दगीबाट टिलपिल गर्दै ओझेल हुँदै थियौ के विवशता थियो मेरो एक तर्फि भ्रम डुबेको म थिएँ प्रेममा कोल्टे फेर्दा फेर्दै विगत र वर्तमान अँध्यारिएको पत्तै पाएन!! #शुभबिहानी🌄🌺☕️🌿

Jisan Mayal (@jisanmayal) 's Twitter Profile Photo

बटुवाहरु हिड्दैनन पहराको बाटो घाँसेहरु आउदैनन भाका हाल्दै जब रात पर्छ म भित्रको भय पनि काँप्न थाल्दछ कुहिरोले टाढाको बाटो नियाल्न यी आखाहरुले मान्दैनन म मेरै निर्णयले म फूल बने पहरामा फुल्ने म यो निर्जन जङ्गलमा आत्मसंयमताको निन्द्राले गाँजिएर फुल्न खोज्दै छु!! #शुभबिहानी🌄🌺💐🙏

Jisan Mayal (@jisanmayal) 's Twitter Profile Photo

न त म उम्किन सक्छु तिम्रा यादहरु देखी न त म समेट्न सक्छु तिम्रो स्पर्शहरुलाई जे थिए त्यो म रहिन जस्तो म थिए त्यस्तो बन्नै सकिन चिरा चिरा भएर बिखरिएका छन् अन्तर मनमा भावनाहरु घुटन हुन्छ सहनै सक्दैन छट्पटी रहन्छु रातभरी आँसु सुक्न मान्दैन याद रोक्किन मान्दैनन्!! #शुभबिहानी🌄💐🌺🙏

Jisan Mayal (@jisanmayal) 's Twitter Profile Photo

आमाको छातीमा बनाएको दमको चित्र टाल्न साहुको गाली सुन्ने बा'का कान युगौ देखि पुरूषलाई हिंसक देखाउदै आएको छ तर याद राख्नुस अक्सर वलिहरू देविकै मन्दिरमा चढाईन्छ देखाउ एउटा ताजमहल जुन पुरूषको यादमा खडियो? परिवारको खुशीको लागि बेचिन्छ मरूभुमीमा उ अझै चाहन्छ। #शुभबिहानी🌄💐☕️🙏

Jisan Mayal (@jisanmayal) 's Twitter Profile Photo

जहाँ म जीवनको हरेक नाफामा तिमीलाई पाउछु भोगेका हरेक घाटामा तिमिलाई जोडी नाफा देख्छु त्यही नचाहदा नचाहदै परेको कुनै ठेक्का झै फाल्न चाहेर पनि नमिलेको तासको कुनै पत्ता झै जब तिमी मलाई झेलिरन्छौ म अल्मलिन्छु आफ्नै सिद्धान्तहरुमा यो सम्बन्ध हो या उपकार यो साथ हो!! #शुभबिहानी🌄💐🌺🙏

Jisan Mayal (@jisanmayal) 's Twitter Profile Photo

प्रेम त प्यासले पानीलाई गरे जस्तो हुन्छ म सधै ठान्थे प्रेम त आत्महत्याको सोचले बिषसँग गरे जस्तो हुन्छ अनि फेरि म सधै मान्थे प्रेम त बुढेसकालले लौरीसँग गरे जस्तो हुन्छ तर यहाँ त प्रेमको अर्थ दुई दिनको सम्झौता रहेछ देख्छु प्रेमको सार सन्तुष्टिको प्राप्ती रहेछ! #शुभबिहानी🌄🌺☕️🙏

Jisan Mayal (@jisanmayal) 's Twitter Profile Photo

दुनियाँ सोचे जस्तो रै'नछ यहाँ हरेक मोडमा आफ्नै आहुती दिएर आफ्नै कन्काल भेट्नुपर्ने रहेछ म सबैको हुन्छु तर खै को छ त मेरो..? रुदा आँसु पुछिदने हात छैन कहिलेकाही पिडाहरु हालखबर सोध्न फोनमा घन्टी बजाउदै आउछन उठाएर त्यो फोन मैले हारे है भन्ने अलिकती पनि आट छैन!! #शुभबिहानी🌄🌺☕️🙏

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

धेरै बाेल्न मन लाग्छ तर कुनै बाहाना नै छैन म मात्र तिम्रो बारे साेच्छु तिमीलाई कुनै चाहाना नै छैन राेटी दाेहाेराे पाक्नुपर्छ एकाेहाेराे पाक्दैन कति धेरै माया गर्छु म तिमीलाई केही लाग्दैन ? #शुभ_प्रभात☕️☕️ #शुभदिनकाे_कामना 😍🙏💞👌🇳🇵

(यात्री) (@db5921) 's Twitter Profile Photo

सपना बोल्छ— “म अधुरो छु, तर जीवित।” समय हाँस्छ— “म पूर्ण छु, तर मौन।” जीवन टुट्छ— “म यी दुबैको साक्षी।” अतितको खण्डहरमा, सपना हराउँछन्। भविष्यको उज्यालोमा, समय झल्किन्छ। तर वर्तमानको अन्धकारमा, जीवन सधैं द्वन्द्व बाँच्छ।

Jisan Mayal (@jisanmayal) 's Twitter Profile Photo

समय जन्मनु भन्दा पैला दृश्य कोरिनु भन्दा अघि मलाई तिमीलले छोए छोए झै लाग्थ्यो भेटिदै छुटिदै तिमीसँगै रोए रोए झै लाग्थ्यो अनि हरेक जन्म अनायास पटक-पटक संयोगहरुमा भेट्ने बाचा गरे झै लाग्थ्यो म हतारमा हुदा तिमीसँग नेपथ्यको साँघुरो बाटोमा पटक पटक ठोकिए झै लाग्छ!! #शुभबिहानी🌄🌺☕️🙏

why so serious ? (@pratimakharel6) 's Twitter Profile Photo

लेख्न मिल्ने यहि शब्द मात्र हो ठ्याक्कै मन दुखेको चाहिँ लेख्न नमिल्दो रहेछ!!

Mr.GC (@thakendra07) 's Twitter Profile Photo

बादलले आकाश ढाकेजस्तै,सम्झनाले मेरो मन ढाकिएको छ।तर म यो प्रकृतिसामु खुलेर रम्नेगर्छु। किनकि यहाँ कसैले मेरो विगत सोध्दैन, न त भविष्यको डर देखाइदिन्छ। मानिसको भीडमा लुकाउनुपरेको पीडा प्रकृतिको काखमा आएपछि आफैँ बगेर जान्छ। सायद यही कारण हो म टाढा हैन मन बचाउन प्रकृतितिर हराउछु ।