सब वे (@tempo_dale) 's Twitter Profile
सब वे

@tempo_dale

A Song is no Song until you Sing

ID: 1766385900232306689

calendar_today09-03-2024 08:50:22

2,2K Tweet

120 Followers

344 Following

Universe (@radioenv) 's Twitter Profile Photo

हैट नसकिने !! "काठमाडौँको फोहोर व्यवस्थापन गर्न खोज्दा अन्तर्राष्ट्रिय चलखेल भयो"

Krishna Gyawali (@ruru_krishna) 's Twitter Profile Photo

‘के गर्ने’ मै कति प्रष्ट हुंदैनन्। ‘कसरी गर्ने’ तर्फ त अधिकांशको दृष्टि र ज्ञान दुबैको पहुंच पुग्दैन।त्यो ‘कसरी’ पनि कार्यान्वयनयोग्य हुन र बनाउन झन् कठिन छ। गगन-जी यी तीनोटैमा अपेक्षाकृत राम्रै दखल राख्नुहुन्छ, किनभने उहांको यसबारे पहिलेदेखि नै गृहकार्य छ।

Basanta Basnet (@basantabasnet) 's Twitter Profile Photo

मिडियामा हुँदा तिनको सास गन्हाउँथ्यो, राजनीतिमा हुँदा तिनको हात गनाउन शुरु गरेको छ । my piece : डिजिटल मासुभातको युगमा हामी पत्रकार onlinekhabar.com/2026/02/186941…

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

सभापतिका रूपमा आफ्ना दलका सदस्यलाई 'साथी' सम्बोधन वीपीले गर्थे। यो मन पर्‍यो। बाँकी त पुरै १४ मिनेटका कुरा छँदैछ।🙏