Tek Raj Bhandari (@tekraj123456) 's Twitter Profile
Tek Raj Bhandari

@tekraj123456

। Government job । Genereal medicine । spiritual seeker ।

ID: 964511137764184065

calendar_today16-02-2018 14:45:49

97 Tweet

1,1K Followers

878 Following

Tek Raj Bhandari (@tekraj123456) 's Twitter Profile Photo

आफ्नो पालामा बिगारेको काम , बिगारेको देश मात्र सपार्दिए पनि देउबाको उपलब्धी नै हुनेछ । अब आफैले बिगारेको देश सपारम प्रम ज्यु ।

Tek Raj Bhandari (@tekraj123456) 's Twitter Profile Photo

केही मतलबी , केही बिनाश , केही दमन गर्दै अघि बढे पो बाँदर तब पो बाँदर । युथ फोर्श रे बाँदर बाट केको आश गर्न सकिन्छ र ?? गति छाडाले गर्न सक्ने भनेकै भेष फेर्न त हो ।

केही मतलबी , केही बिनाश , केही दमन गर्दै अघि बढे पो बाँदर तब पो बाँदर ।
युथ फोर्श रे बाँदर बाट केको आश गर्न सकिन्छ र ??
गति छाडाले गर्न सक्ने भनेकै भेष फेर्न त हो ।
Tek Raj Bhandari (@tekraj123456) 's Twitter Profile Photo

कर्णालीमा कृषि मन्त्रीले धानको बीउ रोपेछ्न । अब कहिले मलजल पाँउछ र बाला लाग्ने हो । मन्त्री कान्ड ।

Tek Raj Bhandari (@tekraj123456) 's Twitter Profile Photo

आउनूस् सिटामोलको कथा सुनौँ! नेपाल औषधि लिमिटेडको सिटामोल प्लान्टको क्षमता दैनिक चारलाख चक्कीको छ, देशको बजार वार्षिक पन्ध्र करोड चक्कीको छ, साखमा सिटामोल ब्राण्ड एक नंबरमा छ र यसकाअघि निजीका कुनै ब्राण्ड चल्दैन। अनि यो सरकारी कंपनीले वर्षभर जम्मा दशलाख जति चक्की मात्र बेच्छ।+१

आउनूस् सिटामोलको कथा सुनौँ!
नेपाल औषधि लिमिटेडको सिटामोल प्लान्टको क्षमता दैनिक चारलाख चक्कीको छ, देशको बजार वार्षिक पन्ध्र करोड चक्कीको छ, साखमा सिटामोल ब्राण्ड एक नंबरमा छ र यसकाअघि निजीका कुनै ब्राण्ड चल्दैन। अनि यो सरकारी कंपनीले वर्षभर जम्मा दशलाख जति चक्की मात्र बेच्छ।+१
Tek Raj Bhandari (@tekraj123456) 's Twitter Profile Photo

नेत्री नबिना लामाले सल्यक्रिया लाई सल्यानकिरा भन्दिईन ।😂😂 अब हामी सल्यान बासि पनि झुकिने बेला आयो है 😂😆।

Tek Raj Bhandari (@tekraj123456) 's Twitter Profile Photo

कर्नालिमा माझिले जाल हाने झै । नेताले देशमा जाल हान्दै छन । दुखी जन्ता ।

कर्नालिमा माझिले जाल हाने झै ।
नेताले देशमा जाल हान्दै छन ।

दुखी जन्ता ।
Tek Raj Bhandari (@tekraj123456) 's Twitter Profile Photo

कर्नाली जस्तै निस्चल मन नेताहरुको भैदिएको भए देशमा बिकाशको फोहरा नै फुठ्थ्यो । मुगु डाएरी घुमघाम । २०८० असार ८

Tek Raj Bhandari (@tekraj123456) 's Twitter Profile Photo

प्रकृति त आफैमा भरिभराउ छ । मानबले बैगुण देखाईदिएर मात्र हो । हुम्ला डाएरी । अदानचुली गाउँपालिका ।🇳🇵🇳🇵

प्रकृति त आफैमा भरिभराउ छ ।
 मानबले बैगुण देखाईदिएर मात्र हो  ।

हुम्ला डाएरी ।
अदानचुली गाउँपालिका ।🇳🇵🇳🇵
Tek Raj Bhandari (@tekraj123456) 's Twitter Profile Photo

सौन्दर्यतापुर्ण वातावरणमा हराईरहेको एक युबक जस्ले गोधुलि पारिको घाम हेरि आफ्नो आभास मेटाउछ । मुगु डाएरी २०८० असार १०

सौन्दर्यतापुर्ण वातावरणमा हराईरहेको एक युबक 
जस्ले गोधुलि पारिको घाम हेरि आफ्नो आभास मेटाउछ ।
मुगु डाएरी  २०८० असार १०
Tek Raj Bhandari (@tekraj123456) 's Twitter Profile Photo

रारा जस्तै निस्चल मन नेताहरुको भैदिएको भए देशमा बिकाशको फोहरा नै फुठ्थ्यो । मुगु डाएरी घुमघाम ।

Tek Raj Bhandari (@tekraj123456) 's Twitter Profile Photo

मङ्सिर ७ गते कस्ले बाजि मार्ला । १. महेश बस्नेत २.दुर्गा प्रसाई दोहोरो भिडन्त हेर्न कत्तिको हतार छ 🤣।

Tek Raj Bhandari (@tekraj123456) 's Twitter Profile Photo

सोचेको केही चिज नभएपनि , खुशी खोज्दै एक दिन आउने नै छ , यो video हेर्दा जो कोहिको पनि मन नै रसाउछ । दिदी भाईको माया यो पो हो त । भिडियो सोर्त = सामाजिक संजाल

Binod Neupane (@neupane1binod) 's Twitter Profile Photo

घरमा तिघ्रा पसार्ने फोकटमा तलब खाने , अनि सङ्घीयता , गणतन्त्र ,र लोकतन्त्र  हामीले जोगाइ दिनु पर्ने ? त्यो पैसो तुरुन्त फिर्ता गर ! 😂 महिनामा एकदिन पनि हाजिर नभई देउवा, माधव, स्वर्णिमसहित ३७ सांसदले पचाए तलब lokaantar.com/story/240111/2…

Tek Raj Bhandari (@tekraj123456) 's Twitter Profile Photo

दुर्गा प्रसाईं र महेश बस्नेतको कुस्ती कतिबेला हो , दर्शक मात्र देखिन्छ्न त बल्खु र तिनकुने तिर 🤣🤣

Tek Raj Bhandari (@tekraj123456) 's Twitter Profile Photo

आज आन्दोलन भन्दै सडकमा ढुङा मुडा गर्नेहरु नै अबको केही दिनपछि एर्पोट्को लाईनमा हुनेछ्न । किनकी यो नेपाल हो , नेपालमा यहि चल्छ 🤤😄

Tek Raj Bhandari (@tekraj123456) 's Twitter Profile Photo

हत्यारा सरकार रगतको होलि खेलेर आफू मस्त निद्रामा सुतिरहेको छ 😩😣