Tej Dong Urja (@tejdong_urja) 's Twitter Profile
Tej Dong Urja

@tejdong_urja

म मौनतामा अल्झिरहेको एउटा जीवन। रक्तसमूह A+ve

ID: 2320218438

calendar_today31-01-2014 04:34:12

66,66K Tweet

7,7K Takipçi

1,1K Takip Edilen

Tej Dong Urja (@tejdong_urja) 's Twitter Profile Photo

फाइनल्ली कान्छोलाई बिदाइ गरियो। शुभ यात्रा थाइमन😊👍

फाइनल्ली कान्छोलाई बिदाइ गरियो।
शुभ यात्रा थाइमन😊👍
Binod Pokharel (@binodclimate) 's Twitter Profile Photo

#weatheralert मनसून पुरै नेपाल भित्रिनु अगाडी शुक्रबार देखि ३-४ दिन सुख्हा हुने देखिन्छ (right👇)। भोलि र पर्सि भने नेपालको धेरै ठाउँमा बर्षाको सम्भावना रहेको छ (left👇)

Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

सार्वजनिक यातायातका साधनहरु सञ्चालन नभएको अवस्थामा यात्रुमहानुभावहरूको सेवा र सुविधालाई ध्यान दिँदै नेपाल प्रहरीद्वारा सञ्चालित निःशुल्क बस सेवामा यात्रा गर्नुहुँदै यात्रुमहानुभावहरू #नेपालप्रहरी #ToServeandProtect #BelieveInBlue #ToServeandProtect

सार्वजनिक यातायातका साधनहरु सञ्चालन नभएको अवस्थामा  यात्रुमहानुभावहरूको सेवा र सुविधालाई ध्यान दिँदै नेपाल प्रहरीद्वारा सञ्चालित निःशुल्क बस सेवामा यात्रा गर्नुहुँदै यात्रुमहानुभावहरू

#नेपालप्रहरी #ToServeandProtect #BelieveInBlue #ToServeandProtect
Bishodip (@bishodip) 's Twitter Profile Photo

फिर्ता नलिए नलिउन , सरकार झुक्नु हुदैन , आ- आफ्नो राईड सेयर गरेर भए पनि यिनीहरुलाई तह लगाउने पर्छ ! #Sharetheride

नीराजन शर्मा (उमेश दुलाल) (@davils_advocate) 's Twitter Profile Photo

८४ मा जित्ने (अति महत्त्वकांक्षा) भन्दा पनि सान्दर्भिक भई रहने साेच छ भने 👇️ "झाेला" बिसाएर, युवा पुस्ताकाे साेच र आकांक्षा लाई सम्बाेधन गर्न तिर लाग्नु पर्छ है। बाँकी तपाईंहरुकाे इच्छा 🙏

Kamal Shishir (@kamalshishir3) 's Twitter Profile Photo

समाज पूर्णरुपमा ध्वस्त भएको छैन। कसैप्रति विष वमन नगरी सत्कर्म गर्ने यस्ता मान्छे पनि छन है अझै। क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै अटोचालक- बाग्मती - कान्तिपुर समाचार ekantipur.com/bagmati-prades…

Kathmandu Valley Traffic Police Office (@valleytraffic) 's Twitter Profile Photo

मिति २०८२।०२।२३ गते,ट्राफिक प्रहरीको अनुरोध । ---------------------------------

मिति २०८२।०२।२३ गते,ट्राफिक प्रहरीको अनुरोध ।
---------------------------------
Devendra R Bhattarai (@registandiary) 's Twitter Profile Photo

हेरौं र पढौं- साङ्लो होइन,माखेसाङ्लो ! * अहिलेसम्मकै नीतिगत भ्रष्टाचारको 'उत्कृष्ट नमूना' ठहर भएको गिरीबन्धु जग्गा प्रकरणमा त्योबेलादेखि अहिलेसम्मका अभियन्ता प्रम केपी शर्मा ओली के गर्दैछन्? 'सुखी नेपाली, समृद्ध नेपाल' हुँदै झोलेसम्मको नाराले अब पुगेन ? * ukaalo.com/news/20240601-…

Prakash Singh (@prakashbajura) 's Twitter Profile Photo

रानिसैन बाजुरा (सैपालको पुर्वी बेशक्याम्प) । उचाइ ३५ सय ७० मिटर मा अवस्थित रानिसैन बाजुरा ।

रानिसैन बाजुरा (सैपालको पुर्वी बेशक्याम्प) ।
उचाइ ३५ सय ७० मिटर मा अवस्थित रानिसैन बाजुरा ।
Saroj Basnet (@isarojb) 's Twitter Profile Photo

५२ बर्षअघि आजकै दिन नेपालको हवाई इतिहासमा पहिलो पटक विमान अपहरण भएको थियो ... "एकबर्ष अघिको स्टोरी" #9NABB #RNAC nepalviews.com/2024/06/10/285…