
Krishna Dahal
@technokrishna1
निभ्न लाग्या दियो जस्तै भयो जिन्दगी हराएसी नभेट्ने सियो जस्तै भयो जिन्दगी हरपल प्रयास गरे खुसी अङ्गाल्न मैले तर एकादशीको कथा जस्तै भयो जिन्दगी😢😢😢
ID: 1316212071105613826
https://youtube.com/channel/UCVPOo9yoCGQEs8f7w_yiNmA 14-10-2020 03:00:02
423 Tweet
222 Followers
436 Following