TEAM BSR (brothers for social revolution) (@teambsrnp) 's Twitter Profile
TEAM BSR (brothers for social revolution)

@teambsrnp

हामी ब्रो दामी ब्रो।
#HBDB
#jay_BSR ❤️

ID: 1267490279117946888

calendar_today01-06-2020 16:17:00

394 Tweet

76 Takipçi

2 Takip Edilen

TEAM BSR (brothers for social revolution) (@teambsrnp) 's Twitter Profile Photo

तपाईं केही राम्रो काम गर्न खोज्दै हुनुहुन्छ भने सानो काम बाट सुरु गर्नुहोस्। #goodnight #शुभरात्री #HBDB

TEAM BSR (brothers for social revolution) (@teambsrnp) 's Twitter Profile Photo

MCC तथा अन्य कुनै पनि कुरा जुन अमेरिका र नेपाल बीच सम्बन्धित छन् त्यसको विषयमा खुलेर कुरा गर्न र प्रश्न उठाउन पाउने कुरा नेपाल स्तिथ अमेरिकन राजदुतावासले प्रष्ट पारेको छ। यसमा जोड्दै अमेरिका नेपाल र नेपालीको लागि सधैं साथ र सहयोग गर्न तयार रहेको कुरा पनि उल्लेख छ।

कुशे औंसी तथा बाबुको मुख हेर्ने दिनको सबैलाई शुभकामना।😍

कुशे औंसी तथा बाबुको मुख हेर्ने दिनको सबैलाई शुभकामना।😍
TEAM BSR (brothers for social revolution) (@teambsrnp) 's Twitter Profile Photo

चर्चित कवि एबम् नेपालमा गजलको सुरुवात कर्ता मोतिराम भट्टको ११५ ओं जन्मजयन्तीको अवसरमा हार्दिक शुभकामना।

चर्चित कवि एबम् नेपालमा गजलको सुरुवात कर्ता मोतिराम भट्टको ११५ ओं जन्मजयन्तीको अवसरमा हार्दिक शुभकामना।
TEAM BSR (brothers for social revolution) (@teambsrnp) 's Twitter Profile Photo

पहिलो खेलमा नेपालले पपुवा न्युगिनी लाई २ विकेटले हराएको छ। #बधाई #क्रिकेट

पहिलो खेलमा नेपालले पपुवा न्युगिनी लाई २ विकेटले हराएको छ।
#बधाई #क्रिकेट
TEAM BSR (brothers for social revolution) (@teambsrnp) 's Twitter Profile Photo

एकजना नराम्रो छ भनेर पुरै प्रजातिलाई दोष नदिनु होला। कसैलाई समयले, कसैलाई परिस्थितिले र कोही जानाजान त्यस्ता भएका हुन्छन्। #goodnight #शुभरात्री #HBDB

TEAM BSR (brothers for social revolution) (@teambsrnp) 's Twitter Profile Photo

क्रिकेट वर्ल्ड कप लीग २ को खेलमा आज अमेरिकालाई नेपालले ५ विकेटले हराएको छ। #बधाई

क्रिकेट वर्ल्ड कप लीग २ को खेलमा आज अमेरिकालाई नेपालले ५ विकेटले हराएको छ। 
#बधाई
TEAM BSR (brothers for social revolution) (@teambsrnp) 's Twitter Profile Photo

यो भिडियो संबंधित निकायमा पनि पुगोस यस्को अनुसन्धान गरि कस्ले किन फालेको यसरी लापरबाही तरिकाले बिपि ब्लडबैकका कर्मचारिहरुलाइ तुरुन्तै कार्वाहि हुनुपर्छ हामीले आवाज नउठाए कसले उठाउने त? अहिले नउठाए कहिले उठाउने त? #DonateBloodSaveLife #bsrupdate

TEAM BSR (brothers for social revolution) (@teambsrnp) 's Twitter Profile Photo

यसअघि ललितपुर महानगरपालिकाको वडा नम्बर दशमा १० पटकसम्म वडाध्यक्ष जितेका नरसिंह व्यन्जनकार यसपटक पराजित भएका छन् । उनका भतिज नेपाली कांग्रेसका रविन व्यन्जनकार दुई सय ४७ बढि मतान्तरले निर्वाचित भएका हुन् । आशा छ केही गरेर देखाउने छन्। #bsrupdate

TEAM BSR (brothers for social revolution) (@teambsrnp) 's Twitter Profile Photo

काठमाडौं महानगरपालिका वालेन शाह - २१३२४ केशव स्थापित - ११२९६ सृजना सिंह - १०८३२ #localelectionnepal #bsrupdate

TEAM BSR (brothers for social revolution) (@teambsrnp) 's Twitter Profile Photo

UEFA Europa League play off draw is complete and the schedule is FC Barcelona Vs Manchester United Juventus Vs FC Mantas Sporting Vs FC Modt Jylland FC Shaktar Vs Stade Rennais Ajax Vs FC union Berlin Bayer Leverkusen Vs As Monaco Sevilla Vs Psv Eindhoven FC Salzburg Vs As Roma

UEFA Europa League play off draw is complete and the schedule is
FC Barcelona Vs Manchester United
Juventus Vs FC Mantas
Sporting Vs FC Modt Jylland
FC Shaktar Vs Stade Rennais 
Ajax Vs FC union Berlin
Bayer Leverkusen Vs As Monaco
Sevilla Vs Psv Eindhoven
FC Salzburg Vs As Roma
TEAM BSR (brothers for social revolution) (@teambsrnp) 's Twitter Profile Photo

UEFA Champions League draw is also completed and the games are like this 👇👇👇 RB Salzburg Vs Man city Club Brugee Vs Benifica Real Madrid Vs Liverpool Ac Milan Vs Tottenham Frankfurt Vs Napoli Dortmund Vs Chelsea Inter Milan Vs FC Porto PSG Vs FC Bayern #UCL #UCLdraw #Champion

UEFA Champions League draw is also completed and the games are like this 👇👇👇
RB Salzburg Vs Man city
Club Brugee Vs Benifica
Real Madrid Vs Liverpool
Ac Milan Vs Tottenham
Frankfurt Vs Napoli
Dortmund Vs Chelsea
Inter Milan Vs FC Porto
PSG Vs FC Bayern
#UCL #UCLdraw #Champion