🌻 (@tarasha50215631) 's Twitter Profile
🌻

@tarasha50215631

गुण मिल्छ भने गुरु बनाउ , चित्त मिले चेला बनाउ , मन मिले मित्र बनाउ , नत्र भने एक्लै रमाउ।☕️❤️

ID: 1279648083815481345

calendar_today05-07-2020 05:28:28

1,1K Tweet

503 Takipçi

47 Takip Edilen

🌻 (@tarasha50215631) 's Twitter Profile Photo

माया गर्न जानेकि छु ,तर आफैलाई हराएर होइन… कसैको priority भए राम्रो, नभए म आफै नै enough छु ☺️ attitude मेरो कमजोरी होइन, मेरो identity हो 😌 जसले value दिन्छ, उसैलाई मन खुल्छ 🫢 बाँकीलाई त मुस्कानमै ignore गरिन्छ 🔥

🌻 (@tarasha50215631) 's Twitter Profile Photo

म साह्रै सुखी मान्छे हुँ, कसैले "यो दुखी छे" नभिनिदियोस् जस्तो लाग्छ । जीवनमा यति एउटा मात्रै दुख छ- खुब दुखी हुँदापनि "म दुखी छु" भन्ने हक छैन ।

🌻 (@tarasha50215631) 's Twitter Profile Photo

साधारण होस जिन्दगी तर खुसीहोस, एक कप चियामा पनि जिन्दगी होस!🥰

🌻 (@tarasha50215631) 's Twitter Profile Photo

जय श्री राम 🙏♥️♥️🙏🙏जय श्री सीता मैया🙏🙏♥️♥️🙏🙏 जय श्री हनुमान जी 🙏🙏♥️♥️🙏🙏🙌📿🌸🙏

जय श्री राम 🙏♥️♥️🙏🙏जय श्री सीता मैया🙏🙏♥️♥️🙏🙏 जय श्री हनुमान जी 🙏🙏♥️♥️🙏🙏🙌📿🌸🙏
🌻 (@tarasha50215631) 's Twitter Profile Photo

हनुमान जयन्ती को धेरै धेरै सुभकामना ❣️🤗 #श्रीराधाकृष्णशरणम् #कर्म_गर_फलको_आशा_नगर

🌻 (@tarasha50215631) 's Twitter Profile Photo

न स्थाई शत्रु, न स्थाई मित्र! राजनिती भनेकै यस्तै हो! ❤

🌻 (@tarasha50215631) 's Twitter Profile Photo

Reels हेरेर बस्नेलाई Parliament Live हेर्ने बनायो बालेन सरकारले !😄

🌻 (@tarasha50215631) 's Twitter Profile Photo

सवारि साधन प्रयाेग गर्नेलाई २ दिन, हिडेर आउनेलाई १ दिन सार्वजनिक विदा दिन मिल्दैन😂

🌻 (@tarasha50215631) 's Twitter Profile Photo

यो दौडधुप केवल परिवारको लागि हो, आफ्नो लागि त म बेरङ्गी छु !!"❤️‍🩹 💞🙏

यो दौडधुप केवल परिवारको लागि हो, आफ्नो लागि त म बेरङ्गी छु !!"❤️‍🩹
💞🙏
🌻 (@tarasha50215631) 's Twitter Profile Photo

☔ झरी परेको बेला, एक कप तातो चिया र शान्त मन—यही नै साँचो खुशी हो..!#सुपिङ

🌻 (@tarasha50215631) 's Twitter Profile Photo

उठ्न बित्तिकै अफिस जान परेछी चिया खानु कि भात 🙈

🌻 (@tarasha50215631) 's Twitter Profile Photo

अफिस पनि बिहानै आएको हो कि हिजो नै आएको जस्तो भयो ।😂🙈

🌻 (@tarasha50215631) 's Twitter Profile Photo

अर्काको सम्पत्ति देखेर डाहा गर्ने कि आफू पनि कमाउने जिम्मा आफ्नै हातमा छ 😊

🌻 (@tarasha50215631) 's Twitter Profile Photo

सम्पत्ति विवरण सुन : नाकमा लगाएको एउटा फुलि हिरा/मोती : हालसम्म नदेखेको 🤨 सेयर : छैन 😂 घर : दाजुभाइ को जग्गा : हालसम्म किन्न नसकेको 🤨 गाडी : हालसम्म किन्न नसकेको बैंक ब्यालेन्स : छैन ऋण : छैन 😎 # पैसा नि छैन टेन्सन नी छैन 😂

🌻 (@tarasha50215631) 's Twitter Profile Photo

यात्रा भनेको गन्तव्य होइन, आफैँलाई भेट्ने प्रक्रिया हो।😍 ❤️‍🩹 💗 वि.सं.२०८२- वर्षान्तको रमणीय पल ।❤️

यात्रा भनेको गन्तव्य होइन, आफैँलाई भेट्ने प्रक्रिया हो।😍 
❤️‍🩹 💗 वि.सं.२०८२- वर्षान्तको रमणीय पल ।❤️
🌻 (@tarasha50215631) 's Twitter Profile Photo

कस्ताले लैजाने होला रे सँगै हेरौला है त कस्ता लैजान्छन्😂

🌻 (@tarasha50215631) 's Twitter Profile Photo

मान्छेको के कुरा गर्छौं तिमी, यहाँ हेरिदिने कोहि भएन भने ऐना त एक्लै हुन्छ ।🥹

🌻 (@tarasha50215631) 's Twitter Profile Photo

जब शब्दहरु जीवनमा मेल खान्छ नी तब आँसु हरु आँखाको डिलमा रमाउन थाल्छन।🥺

🌻 (@tarasha50215631) 's Twitter Profile Photo

जिबन बिताउन कहाँ जिबन साथी नै चाहिने रहेछ र? नौ बर्ष कि बालबिधुवा अाज बृध्द भएकी छन, अनि रङहिन पहिरनले सजिएकी छन #सेतो धर्ती उपन्यास