Tanka Saud (@tankasaud133) 's Twitter Profile
Tanka Saud

@tankasaud133

आम नागरिक। सत्कर्म जुनी जुनी लाई कुकर्म यो जुनी लाई।
नमो: बुद्धाय! सर्वे भवन्तु सुखिन !!!

ID: 1653092277777203200

calendar_today01-05-2023 17:42:42

36 Tweet

113 Takipçi

341 Takip Edilen

Tanka Saud (@tankasaud133) 's Twitter Profile Photo

धेरै धेरै शुभकामना छ, हरेक छेलो को सही निशाना लागोस, जय पशुपतिनाथ 🚩🙏

ॐ देविकानन्दनाय विधमहे वासुदेवाय धीमहि तन्नो कृष्ण: प्रचोदयात" श्री कृष्ण जन्म अष्टमी २०८० हार्दिक शुकामना ❤️🌹

ॐ देविकानन्दनाय विधमहे वासुदेवाय धीमहि तन्नो कृष्ण: प्रचोदयात"
श्री कृष्ण जन्म अष्टमी २०८० हार्दिक शुकामना ❤️🌹
Tanka Saud (@tankasaud133) 's Twitter Profile Photo

जीवनमा ती सबै आफ्ना हुदैनन् जो केवल तस्बिरमा साथ दिएका हुन्छ, आफ्ना त ती हुन्छन् जस्ले दुःखमा साथ दिन्छन्।

Tanka Saud (@tankasaud133) 's Twitter Profile Photo

मेरो जीवन लाई म भनेर गर्व गर्न लायक बनाउने मेरो प्रिय दाई संग ❤️

धार्मिक कार्यक्रममा राजाको प्रमुख आतिथ्य न देखेर न्यास्रो लागि सकयो। इन्द्रजात्रा शुभ-कामना,㊗️🙏

ऊँ आदित्याय विदमहे , दिवाकराय धीमहि , तन्न: सूर्य: प्रचोदयात ॥

ऊँ आदित्याय विदमहे ,
दिवाकराय धीमहि ,
तन्न: सूर्य: प्रचोदयात ॥
Tanka Saud (@tankasaud133) 's Twitter Profile Photo

आदिलक्ष्मी, धनलक्ष्मी, धान्यलक्ष्मी, गजलक्ष्मी, सन्तानलक्ष्मी, वीरलक्ष्मी, भाग्यलक्ष्मी, विजयलक्ष्मी, विद्यालक्ष्मी को किर्पा सदा रहोस, दीपावली २०८० हार्दिक मंगलमय शुभकामना 🙏!!!

बुद्धं शरणं गच्छामि। ॥भवतु सर्व मंगलं॥ ॐ शान्तिः शान्तिः शान्तिः॥ लुम्बिनी

बुद्धं शरणं गच्छामि।
॥भवतु सर्व मंगलं॥
ॐ शान्तिः शान्तिः शान्तिः॥
लुम्बिनी
Tanka Saud (@tankasaud133) 's Twitter Profile Photo

बौद्ध धर्ममा पञ्चशील प्राणी हिंसाबाट टाढा रहने। झूठो बोल्नबाट टाढा रहने। चोरी नगर्ने। व्यभिचार नगर्ने। मध्यपान नगर्ने।

बौद्ध धर्ममा पञ्चशील 
प्राणी हिंसाबाट टाढा रहने।
झूठो बोल्नबाट टाढा रहने।
चोरी नगर्ने।
व्यभिचार नगर्ने।
मध्यपान नगर्ने।
Tanka Saud (@tankasaud133) 's Twitter Profile Photo

राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा रास्ट्रीय एकतादिवसको हार्दिक शुभकामना |

नेपाल र बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनल खेल हार्दिक शुभ-कामना। विजयी भव:🌹㊗️🙏

ॐ ब्रह्मामुरारि त्रिपुरान्तकारी भानु: शशि भूमिसुतो बुध च। गुरु च शुक्र: शनि राहु केतव: सर्वेग्रहा: शान्ति करा: भवन्तु।।🌹🙏