Tanka Katuwal (@tankakatuwal4) 's Twitter Profile
Tanka Katuwal

@tankakatuwal4

ID: 1253691022170664961

calendar_today24-04-2020 14:24:14

10 Tweet

757 Followers

1,1K Following

Tanka Katuwal (@tankakatuwal4) 's Twitter Profile Photo

अहिले नै लकडाउनकाे विकल्प खाेजिनु सान्दर्भक देखिदैन । वाेरु यस केही हप्तालाई मान्यता दिदै थप व्यवस्थित वनाअाै ।

Tanka Katuwal (@tankakatuwal4) 's Twitter Profile Photo

याे बेला सरकार परिवर्तन गर्ने भन्दा पनि सबै शक्ति एक भएर जनता बचाउने बेला हाे । बाचियाे भने राजनिति त भाेली पनि गराैन

Tanka Katuwal (@tankakatuwal4) 's Twitter Profile Photo

संघियता अाफैमा नराम्राे छदै छैन यसकाे एकमात्र विकल्प सुधार मात्र हाे । यसमा जनताका छाेराछाेरीलेनै शासन गरेका हुन्छन । हामीले पाे वाेरु राजा महाराजाहरुले शासन गरेकाे अाखाले हेरिराछाै । शासन सैलिमा अाफ्नाेपन महसुस हुन चाहिँ अावश्यक छ ।

Tanka Katuwal (@tankakatuwal4) 's Twitter Profile Photo

उहिले बाँसमा ढुङगाले केरेर अभिव्यक्ती दिन्थे । पछि कागज टाँसेर दिन थाले तेसैलाई अहिले fb wall र tweer wall मा दिन्छन के नयाँ भनाै ।

Tanka Katuwal (@tankakatuwal4) 's Twitter Profile Photo

बुझेकाहरु बदलिन्छन । तर जानेकाहरु धमण्डी,ठग र अहंकारी हुन्छन ।

Tanka Katuwal (@tankakatuwal4) 's Twitter Profile Photo

संविधानकाे धारै तेस्तै छ त जुन धाराबाट पनि अाेली वा नै अाउने विथ्थामा के ईर्ष्या गर्नुहुन्छ