Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

बिदेशमा पनि
नेपाली फिल्म हरु हेर्न पाइने शो सुरु ! 😍

बिदेशमा पनि
 नेपाली फिल्म हरु हेर्न पाइने शो सुरु ! 😍
#paani_aandhre
account_circle
Dhami Jhappar(@DhamiJhappar) 's Twitter Profile Photo

Sameer Mani (A) Dixit, PhD🇳🇵 नया उखान नै आइसकेछ

बुढी बिग्रे डान्स बारमा कमला,
बूढो बिग्रे ऋषि धमला रे 😳

@smadixit नया उखान नै आइसकेछ

बुढी बिग्रे डान्स बारमा कमला,
बूढो बिग्रे ऋषि धमला रे 😳#paani_aandhre
account_circle
zuwacosmetics(@zuwacosmetics) 's Twitter Profile Photo

तपाईं कै कुनै केटि साथी त परिन यो? 😂
चालामाला ठिक देखिन्न त 😁
:v fb.me/2xG9buLA6

account_circle
🌍 के पि जंग 󾓮🌷(@Kedardulal1) 's Twitter Profile Photo

छ्या! हुँदै नभाकी gf लाई सम्झेर एक घण्टा रोएछु! यो भाङ हो भन्दै के के खुवाए खुवाए राणाबान हरुले 😠

account_circle
λ (Lamda)(@ujaxach) 's Twitter Profile Photo

खसी बोका नमार्नु रे दशै मा vegeterian ले भनेका!
नमारी जिउदै घिच्नलाइ के हामी बाघ हौ र? >:(
😒

account_circle
jikri Pathak(@JikriPathak) 's Twitter Profile Photo

नाइटोमा मुन्द्री झुन्नाएर, एक पाथी मेकप गरेर, दुनिया फिल्टर गरेर
'धान गोड्ने बेला भो गैरी खेतको' रे!
कुन खेत को कुरा गरेकी बहिनी? त्यस्लाइ गोड्ने हैन, बिलेट लाउने हो! 🤣

account_circle
Sansar 🌏(@Anilkar67275825) 's Twitter Profile Photo

यो Gbob ले गर्दा....
यसो बाहिर घुमेर आउदा नि घर का मुख सुङ्ग्न आउछन, गाजा तानेर आयो कि भनेर! 🤧

account_circle
Amrit Adhikari(@_amritadhikari_) 's Twitter Profile Photo

धनगढी बाट पोखरा जानू पर्ने थियो!
पोखरा को टिकट काट्दा पुगिन्छ जस्तो लागेन र
बिराटनगर को टिकट काटेर प्लेन चढेको....
.
नभन्दै 2 घण्टा घुमाएर पोखरा मै झार्दियो!
आकासै आकाशमा बिराटनगर घुमेर आइयो! 😁

account_circle
Er Saied Miya(@pyarsaied) 's Twitter Profile Photo

दुई जना गफ गर्दै मिलेर चिया पिउदै थिए!
प्रचण्ड पुगेसि दुई जनाको
बाझाबाझ भयो!
भिमे उपाध्याय पुगेसी दुइजना को हानाहान भयो.....
.
हर्क साम्पाङ पुगेसी,
दुइजनाको काटाकाट भयो!
The end

account_circle
Sansar 🌏(@Anilkar67275825) 's Twitter Profile Photo

एउटा शाह गयो जेल,
अर्को शाह काठमाडौ को मेयर भयो! 😍
अब फेरि एउटा लामिछाने जेल जान्छ, अनि अर्को लामिछाने नेपालको प्रधानमन्त्री बन्छ! 😯 IYKWIM 🤣

account_circle
🇳‌🇦‌🇳‌🇩‌🇦‌🇷‌🇦‌🇲‌-🇷‌🇴‌🇰‌🇦‌(@nanduroka) 's Twitter Profile Photo

अनुहार हेर्दा, पोल्दा पोल्दै उछिट्टिए जस्तो छ! खुब प्रोफाइल लक गरेर बस्या छन भैसिमुखेहरु 🤣

account_circle
Newson Chettri(@ChettriNewson) 's Twitter Profile Photo

घण्टा को मुलबासी,
हामि सब नेपाली हो!
घण्टा को जनजाती,
हामी सबै नेपाली हो!
घण्टा को तल्लो जाती,
हामी सबै नेपाली हो!
.
हाम्रो आफ्नै पहिचान छ!
हामी नेपाली मा racism छैन....
यस्लाइ नतोडौ!
खान मन लाग्छ खाउ, तर देशको कानुन को सम्मान गरौ!

account_circle
Shambhu Katel(@ShambhuKatel1) 's Twitter Profile Photo

OnlineKhabar नि unfriend गरेकाे Ex जस्तै भयाे ! अनफलाे गरे नि के भै'राछ भनेर search गरेर हेरिरहन मन लाग्ने 🤧

account_circle
❤️🇳🇵कन्चन के. सि.🇳🇵💙(@kanchanBARCA) 's Twitter Profile Photo

अनि एउटा कुरो!
कुनै पनि नाम चलेको, popular celebrity ले
'Se* गरिसकेपछी मलाइ बिहे गर्छ' भन्नू र
'प्रचण्डे ले यो देश बनाउछ' भन्नू एउटै हो रे त !!
ले भनेको।

account_circle
आशिष निर्मोहि 🙏🇳🇵🌹🌹(@Aas_ishh) 's Twitter Profile Photo

World cup नि सक्कियो, चुनाब नि सक्कियो, बिहे को season नि सक्कियो! रोनाल्डो, मेस्सी को खेदो नि कति खन्नु 🤣
अब के गरेर दिन बिताउनु होला? बाउले बिहे गर्देका भए नि बुढिको जुम्रा हेर्दै बस्नु हुन्थ्यो! 😤

account_circle
Shree__Ram💫💝(@ShreeramBhand17) 's Twitter Profile Photo

'गितार बजाउने केटा is lop' भन्थी,
सिरक बनाउने भैइया सङ्ग पोइला गैछ! 😳😅🌺

account_circle
Dipendra Timilsina(@dipendra10_) 's Twitter Profile Photo

There are some idiot in this world that always reply
'NO' to every question we ask them. 😐️
.
Now tell me, are you one of them? 😂

account_circle
मSudhan Parajuli(@SudhanParajuli1) 's Twitter Profile Photo

गाउखाने कथा:- 'गर्मी लाग्यो भने आपको कोया चुस, मुखमा माड छैन नाइटोमा जुश?' के हो? CP#paani_aandhre

account_circle