Gloz Tik (@gloztik_) 's Twitter Profile Photo

Camels in desert night view 4k desktop wallpaper big moon Download link:gloztik.com/wallpaper/Came… #4kdesktopwallpaper #hdwallpaper #camelsindesert #bigmoon #galaxy4k

Camels in desert night view 4k desktop wallpaper big moon
Download link:gloztik.com/wallpaper/Came…
#4kdesktopwallpaper #hdwallpaper #camelsindesert #bigmoon #galaxy4k
Himalayan News (@himalayannewsnp) 's Twitter Profile Photo

Rabi Lamichhane claims that money was not deposited into his account #TheHimaalayaanPost #RabiLamichhane #Galaxy4k #NepaliNews thehimalayanpost.com/rabi-lamichhan…

विश्वास (@me_believee) 's Twitter Profile Photo

आफैले तामझामकासाथ स्थापना गरेको #Galaxy4k टिभि एक वर्षमै अलपत्र पारे भने देश संचालनको जिम्मा पाय कति समयमा विजोग वनाउने हुन था छैन ।

Suraj RanBir Bikram Thapa (@surajthapa98) 's Twitter Profile Photo

#Galaxy4K मा #सिधाकुरा चलाउने Rabi Lamichhane ले लाखौ वचतकर्ताको रकम आफै #MD भएको संस्था मार्फत ढुबिरहदा किन आवाज उठाउनु भएन? #छेपारोRabi #NepalNow

#Galaxy4K मा #सिधाकुरा चलाउने <a href="/hamrorabi/">Rabi Lamichhane</a> ले लाखौ वचतकर्ताको रकम आफै #MD भएको संस्था मार्फत ढुबिरहदा किन आवाज उठाउनु भएन? 
#छेपारोRabi 
#NepalNow
@Wisdom (@buddha55341663) 's Twitter Profile Photo

सुमन !! Rabi Lamichhane उहाँ उदाउँदो व्यक्ति त हाे तर #Galaxy4k लेे चैं अन्तै लैजाला जस्तो छ है!! कान्तिपु नेटवर्कले जाे कसैलाई पनि साैता देख्छ र दबाएर खतम पार्छ। यसले पुरै देशको राजनीति नै हल्लाउने र आफ्नो इसारामा परेड खेलाउने काम गर्छ। रविले जानेर नजानेर गल्ती गरेकाछन्। नयाँ बन्ने परिस्थिति हेराैं 🤔

SA News Nepal (@sanewsnepal) 's Twitter Profile Photo

#sanewsnepal #Galaxy4K #RabiLamichhane ग्यालेक्सी फोरके टेलिभिजनको समाचार र सबै कार्यक्रम उत्पादन बन्द भएको छ। गत पुस १ गतेदेखि कर्मचारीहरूले सामूहिक छलफल गरेर समाचार, कार्यक्रम उत्पादन लगायतका काम रोकेका हुन्। ग्यालेक्सीमा विगत छ महिनादेखि पत्रकार र कर्मचारीले तलब पाएका थिएनन्।

#sanewsnepal #Galaxy4K #RabiLamichhane 
ग्यालेक्सी फोरके टेलिभिजनको समाचार र सबै कार्यक्रम उत्पादन बन्द भएको छ।
गत पुस १ गतेदेखि कर्मचारीहरूले सामूहिक छलफल गरेर समाचार, कार्यक्रम उत्पादन लगायतका काम रोकेका हुन्।
ग्यालेक्सीमा विगत छ महिनादेखि पत्रकार र कर्मचारीले तलब पाएका थिएनन्।
SubiAnand (@subianand12) 's Twitter Profile Photo

Setopati '... व्यवस्थापनले प्रतिबद्धता पूरा गर्नेबित्तिकै राजीनामा बुझाउँछु।’ रे हा हा, यसो गरे त राजीनामा फिर्ता लिने पो हो त। खैर #Galaxy4K थला परेर धेरै अलपत्रकार भा छन् सस्तैमा पाइन्छ अहिले। जे भए नी त्यसको समाचार चैं best नै थियो।

Galaxy4K (@galaxy4knepal) 's Twitter Profile Photo

'ग्यालेक्सी न्युज आवर'का हेडलाइन्स — • साताव्यापी रामजानकी विवाह पञ्चमीमा वैवाहिक कार्यक्रम स्वयंवरको तयारी • नेपाल सुपर लिग एनएसएलमा वीरगञ्ज युनाइटेडलाई हराउँदै पोखरा थन्डर्स दोस्रो स्थानमा उक्लियो पूरा समाचार : youtu.be/Wel5U4924is #Galaxy4K #GalaxyNewsHour

'ग्यालेक्सी न्युज आवर'का हेडलाइन्स —
• साताव्यापी रामजानकी विवाह पञ्चमीमा वैवाहिक कार्यक्रम स्वयंवरको तयारी
• नेपाल सुपर लिग एनएसएलमा वीरगञ्ज युनाइटेडलाई  हराउँदै पोखरा थन्डर्स दोस्रो स्थानमा उक्लियो

पूरा समाचार : youtu.be/Wel5U4924is
#Galaxy4K #GalaxyNewsHour
Galaxy4K (@galaxy4knepal) 's Twitter Profile Photo

सर्जरीबिनै स्ट्रोक्स, क्यान्सर जस्ता जटिल स्वास्थ्य समस्याको उपचार-Interventional Radiology | Doctor G | EP- 07 पूरा कार्यक्रम: youtu.be/iLwXsZDZtGY #Galaxy4K #DoctorG

सर्जरीबिनै स्ट्रोक्स, क्यान्सर जस्ता जटिल स्वास्थ्य समस्याको उपचार-Interventional Radiology  | Doctor G | EP- 07
पूरा कार्यक्रम: youtu.be/iLwXsZDZtGY

#Galaxy4K #DoctorG
Galaxy4K (@galaxy4knepal) 's Twitter Profile Photo

आजको 'ग्यालेक्सी प्रदेश' न्युजमा— • पुस महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, • नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थमा मूल्य समायोजन पूरा समाचार : youtu.be/I-EoywTpG_w #Galaxy4K #GalaxyProvinceNews

आजको 'ग्यालेक्सी प्रदेश' न्युजमा—
• पुस महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक,
• नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थमा मूल्य समायोजन

पूरा समाचार : youtu.be/I-EoywTpG_w
#Galaxy4K  #GalaxyProvinceNews
Galaxy4K (@galaxy4knepal) 's Twitter Profile Photo

Krishna BK | This Morning LIVE In Conversation Full Interview: youtu.be/YXYqT9_kX3k #Galaxy4K #GalaxyThisMorning #LIVEInConversation

Krishna BK | This Morning LIVE In Conversation
Full Interview: youtu.be/YXYqT9_kX3k

#Galaxy4K  #GalaxyThisMorning #LIVEInConversation
Galaxy4K (@galaxy4knepal) 's Twitter Profile Photo

नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य घटाएको छ #Galaxy4K #GalaxyNewsReport

Galaxy4K (@galaxy4knepal) 's Twitter Profile Photo

'ग्यालेक्सी न्युज आवर'का हेडलाइन्स — • युक्रेन र मोल्डोभासँग ईयू सदस्यताका लागि वार्ता गर्ने युरोपेली निर्णय, • नेपाल सुपर लिग एनएसएलमा ललितपुर सिटी एफसी झापा एफसीसँग गोलरहित बराबरीमा रोकियो पूरा समाचार : youtu.be/B0oSUCkTVC8 #Galaxy4K #GalaxyNewsHour

'ग्यालेक्सी न्युज आवर'का हेडलाइन्स —
• युक्रेन र मोल्डोभासँग ईयू सदस्यताका लागि वार्ता गर्ने युरोपेली निर्णय,
• नेपाल सुपर लिग एनएसएलमा ललितपुर सिटी एफसी झापा एफसीसँग गोलरहित बराबरीमा रोकियो

पूरा समाचार : youtu.be/B0oSUCkTVC8
#Galaxy4K #GalaxyNewsHour
Galaxy4K (@galaxy4knepal) 's Twitter Profile Photo

जनतामाझ बोलेका कुरा ५ वर्षमा पुरा गर्छु: प्रमुख आचार्य | Sthaniya Sawal | Ep - 12 पूरा कार्यक्रम : youtu.be/d6G_Ntv6Nrs #Galaxy4K #SthaniyaSawal

जनतामाझ बोलेका कुरा ५ वर्षमा पुरा गर्छु: प्रमुख आचार्य | Sthaniya Sawal | Ep - 12

पूरा कार्यक्रम : youtu.be/d6G_Ntv6Nrs
#Galaxy4K #SthaniyaSawal
Galaxy4K (@galaxy4knepal) 's Twitter Profile Photo

आजको 'ग्यालेक्सी प्रदेश' न्युजमा— • नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री खाणले बुझाएर ३० लाख धरौटीमा छुटे, • सरकारले निर्धारण गरेको मूल्यप्रति उखु उत्पादक किसानको असहमति पूरा समाचार : youtu.be/4lFSPjvc10U #Galaxy4K #GalaxyProvinceNews

आजको 'ग्यालेक्सी प्रदेश' न्युजमा—
• नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री खाणले बुझाएर ३० लाख धरौटीमा छुटे,
• सरकारले निर्धारण गरेको मूल्यप्रति उखु उत्पादक किसानको असहमति

पूरा समाचार : youtu.be/4lFSPjvc10U
#Galaxy4K  #GalaxyProvinceNews
Galaxy4K (@galaxy4knepal) 's Twitter Profile Photo

नेपाली नागरिक कुशासनबाट आजित बनेको कांग्रेस महामन्त्री थापाको भनाइ #Galaxy4K #GalaxyNewsReport

Galaxy4K (@galaxy4knepal) 's Twitter Profile Photo

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आज साँझदेखि सत्याग्रह सुरु गर्ने #Galaxy4K #GalaxyNewsReport