Hem Bishwakarma (@hem_bishwakarma) 's Twitter Profile Photo

#झण्डा फाल्नेहरूले खोलेरै देखाइदिए #देशको माया 😃 #संविधानदिवस

sanju niraula (@sanjuniraula) 's Twitter Profile Photo

आज सारै थाकियो , बस्न पाइएन । फोन गरेपिच्छे राष्ट्रीय गीत बज्छ , उठ्न परिहालो ।😀 #संविधानदिवस

Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

संविधान दिवस (राष्ट्रिय दिवस) २०८१ को अवसरमा आयोजित विशेष समारोहमा प्रदर्शन गर्दै नेपाल प्रहरी #संविधानदिवस #राष्ट्रियदिवस #नेपालप्रहरी #NepalPolice

Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

संविधान दिवस (राष्ट्रिय दिवस) २०८१ को अवसरमा आयोजित विशेष समारोहमा प्रदर्शन गर्दै नेपाल प्रहरी #संविधानदिवस #राष्ट्रियदिवस #नेपालप्रहरी #NepalPolice

संविधान दिवस (राष्ट्रिय दिवस) २०८१ को अवसरमा आयोजित विशेष समारोहमा प्रदर्शन गर्दै नेपाल प्रहरी

#संविधानदिवस #राष्ट्रियदिवस #नेपालप्रहरी #NepalPolice
Arihant Arya (@arihantarya_) 's Twitter Profile Photo

दबाबमा बनेको संविधान चाहे जति प्रगतिशिल वा उन्नतिशील भनियपनी - त्यो अस्वीकार्य हुन्छ! नेपाली जनताको सार्वभौमिक स्वामित्व नभयको पुस्तक परिमार्जन हुनैपर्द्छ। #संविधानदिवस ⚠️ #arihantarya

8 पिएम(Anil Rijal) (@8branded) 's Twitter Profile Photo

भाइ साब!! एसपाली को को छुटे? कस-कस्ले आम माफी पाए? #संविधानदिवस #म8

Reeta Pariyar (@reetapearl) 's Twitter Profile Photo

कति नेपालीलाई थाहा होला त आजको दिन संविधन दिवस भनेर ??? संविधान संशोधन पछि नै शुभकामना दिने हो म त “संविधान दिवस” को ! खैर “राष्टिय दिवस” भन्ने कुरामा चाही कन्सर्ट हेर्ने मेसेज आयो सरकारबाट त्यतै जाने सोचमा छु ! #संविधानदिवस #राष्टियदिवस

મૈના (@maina_maina_) 's Twitter Profile Photo

राष्ट्र गानकाे याे विद्रुप प्रहशन टेलिकमले किन गर्या ? #संविधानदिवस

SK Nepal ( श्रीकृष्ण ), MA, M Ed ( Maths & Socio) (@skrnepal2039) 's Twitter Profile Photo

जनतालाई सास्ति दिन सडक नै बन्द गर्नुपर्छ, सबै खाले मोजमस्ति हामीले लिंदा कस्ले के गर्छ ? #भूईंमान्छे लाई #संविधानदिवस ??

जनतालाई सास्ति दिन सडक नै बन्द गर्नुपर्छ, 
सबै खाले मोजमस्ति हामीले लिंदा कस्ले के गर्छ ? 
#भूईंमान्छे लाई #संविधानदिवस ??
Sanjay B Adhikari (@sanjjugal) 's Twitter Profile Photo

जुन संविधानले मुलुकको सम्प्रभुता र सार्बभौमसत्ता तथा नेपालीहरुको मौलिक हक अधिकारको रक्षा एवं धर्म संस्कृति परम्परा र पहिचानलाई सम्बोधन गर्दैन यो आयातित संविधान मान्नुपर्ने कुनै जरुरी छैन तसर्थ वर्तमान संविधान खारेज गरेर देश र जनता सुहाउँदो संविधान बनाऔ #असोज३ #संविधानदिवस

पैंचो पसल (@paichopasal) 's Twitter Profile Photo

शान्ति, सुशासन, विकास र समृद्धितर्फ अघि बढौं संविधान दिवसको शुभकामना ! #Paicho #संविधानदिवस #SambidhanDiwas #ConstitutionDay #nepaliproduct #occasion #Nepal #tastyandhealthy

शान्ति, सुशासन, विकास र समृद्धितर्फ अघि बढौं संविधान दिवसको शुभकामना !

#Paicho #संविधानदिवस #SambidhanDiwas #ConstitutionDay #nepaliproduct #occasion
#Nepal #tastyandhealthy