रेश्मा तामाङ छ्युमी (@t86492860reshma) 's Twitter Profile
रेश्मा तामाङ छ्युमी

@t86492860reshma

ID: 1532603369130708992

calendar_today03-06-2022 06:02:03

47 Tweet

1,1K Takipçi

415 Takip Edilen

रेश्मा तामाङ छ्युमी (@t86492860reshma) 's Twitter Profile Photo

मेरो लागि संघर्ष गर्दा गर्दै चाउरि परेको बा को अनुहार कसरी हेरौ ? मेरो मुहारमा मुस्कान ल्याउन परिस्थिति सङ्ग लड्दा लड्दै मुस्कुराउन भुलेका बा का ओठहरु कसरी हेरौ? अह मैले बा को मुख हेर्न सकिन 😥 बा को अगाडि आफ्नो मुख पनि देखाउन सकिन 😪🙏 #healhero

रेश्मा तामाङ छ्युमी (@t86492860reshma) 's Twitter Profile Photo

बोलेकै छु नभन्न माया , बोलाएपछी बोल्नु र आफै बोल्नुमा फरक हुन्छ ।😪

रेश्मा तामाङ छ्युमी (@t86492860reshma) 's Twitter Profile Photo

रहरहरुले उहिले आत्महत्या गरिसके यो खोक्रो शरीर नि आज हो या भोलि 😪

रेश्मा तामाङ छ्युमी (@t86492860reshma) 's Twitter Profile Photo

जब हद भन्दा बढी पीडा हुन्छ्नी तब मान्छे रुदैन बस मौनतामा छचल्किन्छ ।😪

रेश्मा तामाङ छ्युमी (@t86492860reshma) 's Twitter Profile Photo

सबैले आफ्नो छोराछोरिको प्रगती सुनाउदा , निशब्द बनेको हजुरको ओठको जबाफ बन्नु छ मलाई आमा ❣️

रेश्मा तामाङ छ्युमी (@t86492860reshma) 's Twitter Profile Photo

नसोध्नु तिमी मेरो खबर जिउदा लासहरु प्राय बेखबर नै हुन्छन 😪

रेश्मा तामाङ छ्युमी (@t86492860reshma) 's Twitter Profile Photo

भैली खेल्न आएका थे पैसा छैन मलाई नि लैजाउ भनेको अहिले झगडा गर्दै छन 🤣

रेश्मा तामाङ छ्युमी (@t86492860reshma) 's Twitter Profile Photo

बोकेर हिडेको झोला जस्तै रहेछ जिन्दगी को यात्रा पनि , जति पर गैन्छ उति नै भारी लाग्दो रहेछ ।😥🤧

रेश्मा तामाङ छ्युमी (@t86492860reshma) 's Twitter Profile Photo

गन्तव्य र जिन्दगी बिच अल्मली रहेकी छु , कहाँ जाने , कसरी झेल्ने , कहाँ सम्म पुग्ने र कुन तरिकाले जिउने भनेर 🤧😥

रेश्मा तामाङ छ्युमी (@t86492860reshma) 's Twitter Profile Photo

तिमिले खुसिको आँसु निकै देख्यौ होला मेरो नजिक आउ म तिमिलाई देखाउछु पिडाको हासो कस्तो हुन्छ ।🤧😥

रेश्मा तामाङ छ्युमी (@t86492860reshma) 's Twitter Profile Photo

दिनमा एकपटक तपाईं त्यो मान्छे सङ्ग बोल्नुस , जो मान्छे तपाईं सङ्ग मात्रै बोल्न पर्खिरहन्छ ।

रेश्मा तामाङ छ्युमी (@t86492860reshma) 's Twitter Profile Photo

तिमिले बिर्सियौ भनेर हैन , अवश्य सम्झिन्छौ भन्ने आफ्नै विश्वास टुट्दा रोएकी हु।😪

रेश्मा तामाङ छ्युमी (@t86492860reshma) 's Twitter Profile Photo

एक्लोपन महसुस गरेर आत्महत्या गरेको उसले मलामी भने कयौ पाए 😥🤧