तिलक झाँक्री मगर (@t1b2j3m4) 's Twitter Profile
तिलक झाँक्री मगर

@t1b2j3m4

I am not great. But ................. not ....................... a ..................... faltu .................... also ............

ID: 1147639729883533312

linkhttp://www.bhogaaikaapaanaaharu.com calendar_today06-07-2019 22:53:28

131 Tweet

504 Takipçi

1,1K Takip Edilen

तिलक झाँक्री मगर (@t1b2j3m4) 's Twitter Profile Photo

अपराधीहरुले शासन गरेको मुलुकमा शान्ति र समृद्धिको आस कसरी गर्नु!

तिलक झाँक्री मगर (@t1b2j3m4) 's Twitter Profile Photo

प्राकृतिक प्रकोपमा राजनीति ? श्रीमान श्रीमतीमा राजनीति? जुनसुकै कुरामा राजनीति जोड्दिहाल्ने? सम्बन्धित निकाय छैन नेपालमा? अब स्वासप्रस्वासमा नि राजनीति गर्ने कि? परिक्षा नदिइ उत्तीर्ण हुने काइते नेताहरूलाई सबथोक अधिकार दिएर यस्तो भएको हो।

तिलक झाँक्री मगर (@t1b2j3m4) 's Twitter Profile Photo

कताकती बढी नै बोल्न लागेछन आजकल। उडिउडी दिन मन लागिरहेको छ।

तिलक झाँक्री मगर (@t1b2j3m4) 's Twitter Profile Photo

आफ्नो देशमा बिपत्ति आउँदा वास्ता नहुनेहरु बिदेशीहरुको खेल हेरेर क्रीकेट क्रीकट भन्दै उफ्रीन्छन! अझै नपुगेर मारामार नि गर्छन ! थुइक्क!

तिलक झाँक्री मगर (@t1b2j3m4) 's Twitter Profile Photo

नजानेको कुरा जानेन र नसक्ने कुरा सक्दैन भन्यो भने सानो बनिने तुच्छ सोँचका कारण हामी अझै पछाडी जाँदै छौँ ।

तिलक झाँक्री मगर (@t1b2j3m4) 's Twitter Profile Photo

कुटपिटको हर्कत देखाउने गुरुहरुको मन कमलो होस! सम्पूर्णमा गुरु पुर्णिामाको शुभकामना ।

तिलक झाँक्री मगर (@t1b2j3m4) 's Twitter Profile Photo

उतिबेला झुक्याइ झुक्याइ बोलाएर मेरो लुतो लैजा भन्नेहरु लगायत सम्पूर्णमा साउने सक्रान्तीको शुभकामना अर्पण गर्न चाहन्छु।

तिलक झाँक्री मगर (@t1b2j3m4) 's Twitter Profile Photo

जिन्दगी लेखेरै बित्ने भन्ने कुरा निश्चित भैसक्यो। केही गुनासो छैन तिमीसँग डियर जिन्दगी !

तिलक झाँक्री मगर (@t1b2j3m4) 's Twitter Profile Photo

नदिको किनारमा बसेर पानी भनेको के हो थाहा छैन भनेपछि हामी कसरी वैज्ञानिक बन्न सक्छौँ? वाइयात!

तिलक झाँक्री मगर (@t1b2j3m4) 's Twitter Profile Photo

तपाईंले आफ्नै समस्या बुझ्न सक्नुभएको छैन भने अरुको समस्या कसरी बुझ्नुहुन्छ अभियानता महोदय ?

तिलक झाँक्री मगर (@t1b2j3m4) 's Twitter Profile Photo

भर्सटाइल भनेको नबुझे नि मल्टिपल भन्या त पक्कै बुझ्छौ होला नि । होइन? हो तेस्तै मस्तिष्क लगाउ नत्र स्वाहा होला!

तिलक झाँक्री मगर (@t1b2j3m4) 's Twitter Profile Photo

सुर्यको उज्यालोमा पनि बादल लागेपछि अँध्यारो हुन्छ हजुर म त मान्छे यी सब स्वभाविक कुरा हुन छोड्देउ भो!

तिलक झाँक्री मगर (@t1b2j3m4) 's Twitter Profile Photo

घर छोडेर बाहिर निस्कने बेलामा आकाशबाट पानी पर्दा पनि विचरा प्रकृति मलाई बिदाइ गर्दा रोएको जस्तो लाग्छ।😒