पदम भुसाल (@syangja1234) 's Twitter Profile
पदम भुसाल

@syangja1234

स्वतन्त्र बिचार@राजनीति र साहित्य प्रेमि।।

ID: 1080452564028538882

calendar_today02-01-2019 13:15:39

45 Tweet

1,1K Followers

1,1K Following

पदम भुसाल (@syangja1234) 's Twitter Profile Photo

ऐतिहासिक जित को लागि नेपाली कृकेट टिम र सम्पुर्ण कृकेट प्रेमी लाई बधाइ🏏🏏🇳🇵🇳🇵

पदम भुसाल (@syangja1234) 's Twitter Profile Photo

"प्रजातन्त्र र लोकतन्त्र प्राप्ती का लागि जीवन बलिदान गर्ने हरु सालिक भए.... दरबार मा बसेर, बयल गाडा चढेर लोकतन्त्र आउदै भन्ने हरु लोकतान्त्रिक मुलुक का मालिक भए" प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलन का सम्पुर्ण सहिद हरु प्रती श्रद्धा सुमन।।।।।।

पदम भुसाल (@syangja1234) 's Twitter Profile Photo

एउटा स्कुलमा राष्ट्रिय गान गाउने बेलामा "सालको पातको टपरी हुने हे बरै...." भन्ने गित गाइयो रे नि!!!!

पदम भुसाल (@syangja1234) 's Twitter Profile Photo

प्रधानमन्त्री के पि शर्मा ओलि ले भ्रष्टाचारि को अनुहार सम्म नि हेर्दिन भन्नू भएको छ के बुढा ले अब कहिले ऐना हेर्दैनन त?????

पदम भुसाल (@syangja1234) 's Twitter Profile Photo

जब एड्जस्ट भन्ने शब्द को पालना गर्न थालियो ....आफ्ना इच्छा हरु अरु का सामु फिका देखिने रहेछ।।।।

जब एड्जस्ट भन्ने शब्द को पालना गर्न थालियो ....आफ्ना इच्छा  हरु अरु का सामु फिका देखिने रहेछ।।।।
पदम भुसाल (@syangja1234) 's Twitter Profile Photo

कुमार जि आज्ञा गर्नु हुन्छ भिक्षा नदिदा गोमा कन्या लाई सत्तरी वर्षे बृद्ध सङ्ग विवाह होस भन्ने सराप दिए झै आज प्रपोस रिजेक्ट गर्ने कन्या हरु लाई नि तालु खुइले बुढासङ्ग विवाह होस भन्ने सराप महादेब ले दिनुहुनेछ।।।

पदम भुसाल (@syangja1234) 's Twitter Profile Photo

खुशी हुन लाइ लभ नै पर्नु पर्छ भ्यालेन्टाइन मनाउनै पर्छ भन्ने छैन।।।हामी सिङ्गल हरु लाई खुसी हुन बस साथी को ब्रेकअप भए पुग्छ्😁😁प्रणयदिवश्🌷

पदम भुसाल (@syangja1234) 's Twitter Profile Photo

गित सङ्गीत ले मनोरञ्जन मात्र नभइ समाज मा घटेका घटना बिकृती बिसङ्ग्ती माथी व्यंग्य गर्दै चेतना दिनु दायित्व हो।।अहिले समय सापेक्ष बर्तमान राजनितिक अवस्था को चित्रण गरेर तयार पारिएको गित रोक्न दबाब दिनु यो लोकतन्त्र नभइ एकतन्त्र हो "आफ्नो सत्य सुन्न नसकि गित रोक्नु कायर हो🇳🇵🇳🇵

पदम भुसाल (@syangja1234) 's Twitter Profile Photo

आज प्रजातन्त्र दिवस रे कहाँ बाट आयो प्रजातन्त्र यहाँ मन्त्री लाई प्रश्न गर्दा कार्यक्रम बन्द हुन्छ अनि गित गित गाउदा गित बन्द गर्न धम्की,यो नि प्रजातन्त्र हो???यो प्रजातन्त्र हो भने राणा शासन र प्रजातन्त्रमा के फरक बरु राणा को पालामा बिकास त भको थियो अहिले त भ्रष्टाचार मात्र ।

पदम भुसाल (@syangja1234) 's Twitter Profile Photo

लभ म्यारिज आत्महत्या हो भने एरेन्ज म्यारिज आफन्त ले गोलि हानी गरिने हत्या हो रे नि।।।।

पदम भुसाल (@syangja1234) 's Twitter Profile Photo

दु:खद खबर।।दुर्घटनामा परि मृत्यु हुने सबै को बैकुण्ठ मा बास होस।।।उहाँ को राम्रो नराम्रो काम को मुल्यांकन अब गर्नु उचित हुदैन। एक आशावादी युवा नेतृत्व र क्षमतावान नेता गुमाउनु परेको छ यो सम्पुर्ण नेपाली को लागि दुर्भाग्य हो।।

पदम भुसाल (@syangja1234) 's Twitter Profile Photo

बिहे त बत्तिसै लक्षीण ले भरिपुर्ण सङ्ग गर्ने हो एउटि मै सबै गुण नभए दुइटी को मिलाएर भए नि ३२ चाहिँ पुराउने नै हो😎😎

पदम भुसाल (@syangja1234) 's Twitter Profile Photo

डर के हो प्रचण्ड लाई सोध्😘 उपचार को नाम मा अमेरिका फरार।।।

पदम भुसाल (@syangja1234) 's Twitter Profile Photo

यो देश लाई अहिले कि त जङ्ग बहादुर को शासन खाचो छ कि त बिपि को समाजबाद।।।अहिले का काला काङ्रेसी को लोकतान्त्रिक समाजबाद र कमाउनिष्ट को पुजिबादी समाजवाद फेल भैसक्यो।।।नेपाली राजनीतिक र साहित्य जगत मा बि पि को योगदान अमुल्य छ।।बि पि स्मृति ।।।

पदम भुसाल (@syangja1234) 's Twitter Profile Photo

डा.मिनेन्द्र रिजाल को अन्तरवार्ता सुने/हेरे पछि सबै नेता देश लाई गद्दार मात्र होइन/देश अलिकती भए नि माया गर्ने पनि हुने रहेछ्न भन्ने आभास भएको छ।।।जय नेपाल्🇳🇵🇳🇵

पदम भुसाल (@syangja1234) 's Twitter Profile Photo

कला को सम्मान छ तर एउटा बलिउड मा स्थापित मनिषा कोइराला को अभिव्यक्ति र वर्षा राउत को अभिव्यक्ति आकास पातल फरक छ देश नै नरहे कला पनि रहदैन।।।।जय देश।।जय नेपाल्🇳🇵🇳🇵🇳🇵