ॐ (@swoopnerkhadka) 's Twitter Profile

@swoopnerkhadka

सत्यम्-शिवम्-सुन्दरम्🕉️

ID: 1519298256890920960

calendar_today27-04-2022 12:52:11

25 Tweet

175 Takipçi

563 Takip Edilen

ॐ (@swoopnerkhadka) 's Twitter Profile Photo

देश मा खडेरी त नेताहरुले पारिसके फेरि यो चिसोले के गर्न खोज्या हो।😉🙂

ॐ (@swoopnerkhadka) 's Twitter Profile Photo

"हराउन मन छ तिम्रो मायामा यसरी कि जसरी टोप बहादुर रायमाझी हराए"😂👽️ :) ठुला ठुला टाउके र ताप्के सब भ्रष्टलाई एकै जालमा हालेर राख्नु सरकार 🙏दशै आउदै छ..बली दिनुपर्ने छ। #धन्यवादसरकार🙏❤️

ॐ (@swoopnerkhadka) 's Twitter Profile Photo

अफ्ट्यारोमा सजिलो सङ्ग बाच्ने रहर छ,भिरको गुराँस तिम्रो गमलामा कहाँ सर्छ ..!!✍️😊

ॐ (@swoopnerkhadka) 's Twitter Profile Photo

प्रिय मनहरु ! `Twitter´ मा नयाँ छु ।साथी बनौं न है😊।

ॐ (@swoopnerkhadka) 's Twitter Profile Photo

गाउँमा मलामीहरु घाटसम्म पुग्छन् , समवेदनाको दाउरा बोकेर ! सहरमा मलामीहरु घाटसम्म पुगछन् , कन्टेन्ट (content) को क्यामेरा बोकेर! अनि त्यही `Content ´ ले मानवता को बिगुल फुक्छ लास माथि धावा बोलिन्छ र विवादमा दोहोरि घन्किन्छ ! सहि र गलत भाष्य को कोलाहलमा, एक जिन्दगीको अवसान हुन्छ

ॐ (@swoopnerkhadka) 's Twitter Profile Photo

भ्रमको रंग धूर्मैलो हून्छ,ढिपिको रंग मनिलो हून्छ,हावा त झन वेरंग नै हून्छ ! जस्तो रंग भएपनि सत्यको रंग गाढा हून्छ!

ॐ (@swoopnerkhadka) 's Twitter Profile Photo

आबश्यक नपरेको ठाउँ मा जानु पनि हुन्न , र आत्मसम्म्मान गिराएर झुक्नु पनि हुन्न ।

ॐ (@swoopnerkhadka) 's Twitter Profile Photo

बाउले जमिन जाेडे खेति गरे बाउ दुखि किसानमा गनिए । छाेराले त्यहीँ जमिन बेच्याे गाडी चढ्याे छाेराे हुने खानेमा गनियाे !

ॐ (@swoopnerkhadka) 's Twitter Profile Photo

गुनासो आखिर गुनासोमै सकिन्छ, कसैलाइ पोख्दैमा कुनै परिवर्तन आउनेवाला छैन!!

ॐ (@swoopnerkhadka) 's Twitter Profile Photo

कतिपय सुन्दर भ्रमहरुभन्दा, ती यथार्थहरु नै सुन्दर हुन्छन् जो तिता हुन्छन् ।।

ॐ (@swoopnerkhadka) 's Twitter Profile Photo

खै कुन ठाउँमा आईपुगे म उमेरले सम्बन्ध जोड भन्छ, घरको परिस्थितिले देश छोड भन्छ, अनि रहरको बाटो हिड्दै गर्दा बाध्यताले गन्तव्य मोड भन्छ

ॐ (@swoopnerkhadka) 's Twitter Profile Photo

समयको अनावृस्टिले बर्षातको उत्पत्ती नगरेपछी , यो जिन्दगीको सावनमा पनि ... प्रचण्ड धुपले खुरखुरिएर मरुभूमि झैं सुख्खा रयो हृदयको जमिन ! न बर्सियो झरी , न स्पर्श गरे बुँदहरु , न त आए न त रुझाए कतैबाट उमंगका सितल बाछिटाहरु ।

ॐ (@swoopnerkhadka) 's Twitter Profile Photo

सिर से बाल और नजरों से लोग, गिरते ही जा रहे है....!!

ॐ (@swoopnerkhadka) 's Twitter Profile Photo

दुनियाँ पढ्न सक्छु भन्ने अहम छ तिमीलाई, आफ्नै मृत्युको समाचार के गर्छौ ?

ॐ (@swoopnerkhadka) 's Twitter Profile Photo

तस्वीर तेरि ,ख्याल तेरे! यांदे तेरि और ख्वाब भि तेरे ! एसा बचा हि क्या जो नाम का हो मेरे !!❤️ #swoopnerfam💜 #poetrycommunity 🌺

ॐ (@swoopnerkhadka) 's Twitter Profile Photo

मन ले लेक लाई सम्झियो ! पाखा सम्झियो ,पखेरा सम्झियो , पाखाभरी फुलेका फुल सम्झियो! लौन, वसन्त पो लागेछ! मन ले लालीगुराँस सम्झियो ! बेस्सरी -बेसमारी बेहिसाब सम्झियो🌼

ॐ (@swoopnerkhadka) 's Twitter Profile Photo

कता हिडेको इन्भर्टर बालेर... टुकी बालेर...भन्दै काकाले धेरै पछि एक प्याक थपे र भने ~ "साला प्राधिकरणमा बेमौसमी क्रान्ति चलेछ।" साहुजिले थपे- "सरकार हतारमा छ दुर्घटना हुनु निश्चित छ ।"