Swaroop Raj Acharya (@swaroop_raj1978) 's Twitter Profile
Swaroop Raj Acharya

@swaroop_raj1978

Singer,Songwriter,producer .... official Twitter Account of Swaroop Raj Acharya

ID: 1301431598701715456

calendar_today03-09-2020 08:07:45

446 Tweet

817 Followers

305 Following

Swaroop Raj Acharya (@swaroop_raj1978) 's Twitter Profile Photo

" आचार्य आवाज " वाह!! प्रख्यात लेखक कुमार नगरकोटी दाइ.. सम्मानको यो अद्भुत र नविन सोच अनि कार्यको लागि.... youtu.be/ai7zce0sPA0?si…

Swaroop Raj Acharya (@swaroop_raj1978) 's Twitter Profile Photo

बिदेशमा सानै बिपद पर्दा नि सरकार धेरै संवेदनशील भइ जनतालाइ केहि हुन दिदैन। तर बिश्वकै एउटै मात्र देश नेपाल जहा ठुला विपद पर्दा नि सरकारले रिङ्ग ब्याक टोन बजाउछ " आफ्नो सुरक्षा आफै गर्नुहोला.. घरबाट ननिस्कनु होला " चाहे घरै बगाइसकेको होस् ।यस्ता भ्रष्टहरुबाट शासित देशको जनता हामी।

Swaroop Raj Acharya (@swaroop_raj1978) 's Twitter Profile Photo

भक्तराज... अनन्त सम्म गुन्जिने दिव्य आवाज यहि बुधबार.... असोज १६...

Swaroop Raj Acharya (@swaroop_raj1978) 's Twitter Profile Photo

भक्तराज... अनन्त सम्म गुन्जिने दिव्य आवाज यहि बुधबार.... असोज १६...

Swaroop Raj Acharya (@swaroop_raj1978) 's Twitter Profile Photo

आज असोज १६, बुबाको जन्मदिन हामीलाइ बुबाले छोडेर गएको ८ महिना हुन लाग्यो, वहाँको जन्मदिनमा आज रेष्टा फाउन्डेसन र KFA को आयोजनामा एक अनुष्ठान हुदैछ।यस कार्यक्रमबाट उठेको रकम खर्च कटाइ रेष्टा फाउन्डेसनका बिपन्न बालबालिकाहरुको शिक्षादीक्षाकालागि प्रदान गरिने छ! Happy Birthday Legend

आज असोज १६, बुबाको जन्मदिन
 हामीलाइ बुबाले छोडेर गएको ८ महिना हुन लाग्यो, वहाँको जन्मदिनमा आज रेष्टा फाउन्डेसन र KFA को आयोजनामा एक अनुष्ठान हुदैछ।यस कार्यक्रमबाट उठेको रकम खर्च कटाइ रेष्टा फाउन्डेसनका बिपन्न बालबालिकाहरुको शिक्षादीक्षाकालागि प्रदान गरिने छ!
Happy Birthday Legend
Swaroop Raj Acharya (@swaroop_raj1978) 's Twitter Profile Photo

यो अनुष्ठान भब्य रुपमा सम्पन्न भएकोमा सबै सहयोगी हातहरुलाई प्रति कोटी कोटी प्रणाम।।

Swaroop Raj Acharya (@swaroop_raj1978) 's Twitter Profile Photo

हे भगवान !कस्तो हृदय विदारक समाचार सुन्नु पर्यो । वरिष्ठ गीतकार विश्व बल्लभ अँकल के लेखुँ खै ??? चाँडै भेट्ने कुरा भाको थ्यो ... हजुरको अभिभावकत्व, प्रेरणा, आफ्नै उमेरको साथीको जस्तो व्यवहार अब कहिल्यै प्राप्त नहुने भो !! परमधाम बास होस् अँकल ......

हे भगवान !कस्तो हृदय विदारक समाचार सुन्नु पर्यो ।
वरिष्ठ गीतकार विश्व बल्लभ अँकल के लेखुँ खै ???
चाँडै भेट्ने कुरा भाको थ्यो ... हजुरको अभिभावकत्व, प्रेरणा, आफ्नै उमेरको साथीको जस्तो व्यवहार अब कहिल्यै प्राप्त नहुने भो !! 
परमधाम बास होस् अँकल ......
Swaroop Raj Acharya (@swaroop_raj1978) 's Twitter Profile Photo

तिमी जन्मेको दिन आज हृदयभरिको शुभकामना... Happy Birthday to my dear wife Meena Basnet Acharya

Swaroop Raj Acharya (@swaroop_raj1978) 's Twitter Profile Photo

चलचित्र "आचार्य " अब सम्पुर्ण सङ्गीत र चलचित्र प्रेमी दर्शकहरुको लागी .... YouTube link... youtu.be/IVPZBSuHe64?si…

Swaroop Raj Acharya (@swaroop_raj1978) 's Twitter Profile Photo

अमेरिका निवासी गीतकार तथा सङ्गीतकार आदरणीय दाइ डा. अनुप पहारी र आदरणीय भाउजु डा. लिली केसी बाट बुबाको सम्झना तथा सम्मान स्वरुप " भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान " लाइ नगद रु ६८,०००।- प्रदान गर्नुभएको छ।यहाहरुको यो उदार र ठुलो मन प्रति बिषेश धन्यवाद प्रकट गर्दछौं ।