Sujan Dulal (@swamishree3) 's Twitter Profile
Sujan Dulal

@swamishree3

ID: 4393792752

calendar_today29-11-2015 01:14:59

215 Tweet

1,1K Followers

2,2K Following

Sujan Dulal (@swamishree3) 's Twitter Profile Photo

जस्ले मेरो संघर्ष देख्या छ, उस्ले मात्र बुज्नेछ मेरो सफलताको किमत बाकीं दुनिँया त भाग्य राम्रो लिएर जन्मेको भन्नेछन

Sujan Dulal (@swamishree3) 's Twitter Profile Photo

माला को तारिफ त सबैले गर्छन् किनकी त्यहाँ सबैको नजर फुलमा हुन्छ, म त्यो धागो को तारिफ गर्छु, जस्ले सबै फुलहरुलाई जोडेर माला बनाएको छ।

Sujan Dulal (@swamishree3) 's Twitter Profile Photo

एउटा शब्द नै मन्त्र बन्छ एउटा शब्द नै गालि शब्द बाट नै व्यक्ति को व्यक्तित्व बन्छ शब्दै बाट बज्छ तालि !!

Sujan Dulal (@swamishree3) 's Twitter Profile Photo

जती भिँड बढ्दैछ दुनिँयामा त्यती नै मान्छेहरु एक्लो हुँदै गैइरहेका छन ।

Sujan Dulal (@swamishree3) 's Twitter Profile Photo

यो कुरा साँचो हो मित्र. जस्को सोचमा आत्मबिस्वासको गन्ध छ, जस्को बिचारमा हौसलाको मिठास छ अनि जस्को नियतमा सच्चाईको स्वाद छ उस्को पुरा जिवन फक्रीरहेको गुलाब जस्तै हुनेछ।

Sujan Dulal (@swamishree3) 's Twitter Profile Photo

भाग्य परिवर्तन तर्फ हैन, बाटो परिवर्तन गर, सफलता यहि लुकेको छ।

Sujan Dulal (@swamishree3) 's Twitter Profile Photo

तिमी समुद्रको कुनै एउटा थोपा होइनौ । तिमी थोपा भित्रको समुद्र हौ । Have a great day 💐

Sujan Dulal (@swamishree3) 's Twitter Profile Photo

सबैभन्दा स्थिर चिज आशा हो किनकि मानिसले सबै कुरा गुमाइसकेपछी पनि रहिरहन्छ ।

Sujan Dulal (@swamishree3) 's Twitter Profile Photo

स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तुष्टि सबैभन्दा ठूलो सम्पती हो, विश्वास सबैभन्दा उत्तम सम्बन्ध हो ।

Sujan Dulal (@swamishree3) 's Twitter Profile Photo

जस्को नियत नराम्रो छ उस्को साथ सधै लाई छोड्नु । जस्को समय खराब छ उस्को साथ कहिलै नछोड्नु।

Sujan Dulal (@swamishree3) 's Twitter Profile Photo

मेरो दुख कसैको हाँसोको कारक बन्न सक्छ, तर मेरो हाँसो कहिल्यैपनि कसैको दुखको कारक नबनोस् ।

Sujan Dulal (@swamishree3) 's Twitter Profile Photo

सम्झनेहरुलाई त इशारा नै काफी छ! जो सम्झनै चाहनन्, उनीहरु भावनालाई पनी तमाशा बनाउंछन्।

Sujan Dulal (@swamishree3) 's Twitter Profile Photo

लगातार पर्ने पानीले कठोर ढुंगालाई समेत खियाउछ

Sujan Dulal (@swamishree3) 's Twitter Profile Photo

जो व्यक्तिमा आफ्नो अगाडि आएको मौकालाई चिन्न सक्ने शक्ति हुदैन । उसलाई मौकाले बारम्बार ढक्ढक्याए पनि त्यसलाई ऊ हल्ला सम्झन्छ । Good morning 🌞

Sujan Dulal (@swamishree3) 's Twitter Profile Photo

Help me win 1 Smartphone for Free on #DOOGEE #GIVEAWAY day gleam.io/ehsHt/3-free-s… #Giveaway #DOOGEE_S59PRO #Contest #Sorteo #Sorteio #Concurso