स्वामी जी (@swamijee0) 's Twitter Profile
स्वामी जी

@swamijee0

मनले जे गर्न भन्छ नि त्यो दिमाख लगाएर गर्छु,मन र दिमाखलाई चेतनाले नियन्त्रणमा राखेर स्वतन्त्र छु,अस्तित्व माथी बिस्वास गर्छु त्यसैले मलाई खोतल्ने बिथोल्ने नगर।

ID: 1248411480174874624

calendar_today10-04-2020 00:44:47

73 Tweet

22 Takipçi

207 Takip Edilen

स्वामी जी (@swamijee0) 's Twitter Profile Photo

नेकपाको पुस्ता हस्तान्तरण पार्टी अध्यक्ष कामरेड बिष्णु पौडेल महासचिव कामरेड गोकुल बास्कोटा भए सबैको चित्त बुझ्न र बुझाऊन सकिन्छ।

स्वामी जी (@swamijee0) 's Twitter Profile Photo

बैंकमा सिक्का पैसा जम्मा गर्न जाँदा सिक्का पैसा लिन मान्दैन जब बैंकले नै नलिने भए रास्ट्र बैंकले सिक्का पैसा किन निकाल्छ ? Bishnu Prasad Paudel

स्वामी जी (@swamijee0) 's Twitter Profile Photo

राजा आउ देश बचाऊ भन्नेहरुलाई प्रश्न। ज्ञानेन्द्र,पारस की हृदयन्द्र कुन राजा आए देश बच्छ? एउटा राजा आऊँदा सेटिंगमा ठेक्का मिलाएर पेस्की बुझी काम नगर्ने ठेकदार प्रवृतिका कमल थापा काजी लगायत अन्य भारदारहरुको को आउने हुन?कुरा एउटा राजा,धर्म र राजनीतिक ठेकेदारहरुको होईन ब्यवस्थाको हो

स्वामी जी (@swamijee0) 's Twitter Profile Photo

१८ वर्ष अगाडी शिक्षक मुक्तिनाथ अधिकारीको घाँटी रेट्दा सफल नभएको बर्गिय मुक्तिको आन्दोलनले अहीले अर्का शिक्षक राजेन्द्र कुमार श्रेष्ठको घाँटीलाई प्रधान दुश्मन देखेछ।

स्वामी जी (@swamijee0) 's Twitter Profile Photo

बिधी र पद्धति नो टस मस। बहुमत हेर्दा हेर्दै अल्पमत। ए तो होना हि था अब तेरा क्या होगा कालिया ?

स्वामी जी (@swamijee0) 's Twitter Profile Photo

“जनताको नाशो जनता मै सुम्पीएको हुँ। “ - ज्ञानेंद्र “गलत मान्छेहरुको हातमा देश बुझाउन नसकेर जनतालाई बुझाएको हुँ।”- ओली जनताको हातमा लाग्यो सुन्ना।

स्वामी जी (@swamijee0) 's Twitter Profile Photo

महोदय हुँदा खाँदाको सदन बन्द गर्ने हुँदा खानेको सडक बन्द गर्ने र हुन न खानको नेपाल बन्द गर्नेहरु सबै नेपाल कम्युनिस्ट पार्टी हुन।

स्वामी जी (@swamijee0) 's Twitter Profile Photo

हिन्दू रास्ट्र र धर्म निरपेक्षता स्थापना गर्ने संकल्प लिएर गरीएको पूजा संकल्प पूजा नै हो। स्मरण रहोस पशुपतिनाथ र आर्य घाटको दुरी नजिकै छ। भगवान श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन। लाल सलाम ✊

स्वामी जी (@swamijee0) 's Twitter Profile Photo

हिजो सामाजिक संजाल भरी घिरौला, आज के के आऊँछ हेरौंला।

स्वामी जी (@swamijee0) 's Twitter Profile Photo

आगे आगे केपी को पुतला, पीछे पीछे सुर्जे भित्र हँसिया हथौडा। बाले नयाँ युग भनेको यही पो रैछ।

आगे आगे केपी को पुतला, पीछे पीछे सुर्जे भित्र हँसिया हथौडा। बाले नयाँ युग भनेको यही पो रैछ।
स्वामी जी (@swamijee0) 's Twitter Profile Photo

छिट्टै खोल्सामा मिल्किने थाहा हुँदा हूँदै पनि अल्पायुका बुख्याँचाहरु तर्साउन खोज्छन।

छिट्टै खोल्सामा मिल्किने थाहा हुँदा हूँदै पनि अल्पायुका बुख्याँचाहरु तर्साउन खोज्छन।
स्वामी जी (@swamijee0) 's Twitter Profile Photo

सडक भरी असरल्ल छन घरी घरीका प्रेम थरी थरीका प्रेम फेरी फेरीका प्रेम परि परिका प्रेम

स्वामी जी (@swamijee0) 's Twitter Profile Photo

आज नेपालको संसदीय अंक गणितलाई कोरोनाको तेश्रो लहरले आक्रमण गर्दा शीतलनिवासको भेंटीलेटरमा अक्सिजनको अभावमा छटपटी रहेको छ।

स्वामी जी (@swamijee0) 's Twitter Profile Photo

फेसबुक मरेर मलामी आएका बिश्व भरीका मलामीहरु एक हौं। ✊