स्वागतम🙏🏻 (@swagatam654) 's Twitter Profile
स्वागतम🙏🏻

@swagatam654

तिम्रो यादहरुको सङग्राहलय 🥰❣️

ID: 1726580096784625664

calendar_today20-11-2023 12:36:14

736 Tweet

80 Followers

26 Following

स्वागतम🙏🏻 (@swagatam654) 's Twitter Profile Photo

यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छौ साच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छौ... 🙄☘️ शुभ बिहनि शुभ समय ☘️

स्वागतम🙏🏻 (@swagatam654) 's Twitter Profile Photo

केहि सत्यहरु साक्षि छ्न, सुनेको छु पृथिबि गोलो छ । एक दिन पालो सबैको आउछ, यदि मोरो पनि दिन फर्किएछ भने, तिम्रो झुट साबित हुनेछ्। सायद म मौन रहे पनि अवश्य समयले कोल्टो फेरिसकेको हुनेछ । र तिमी पश्चात्तापको खडलमा होमिने छौ सदा सदाका लागि... ☘️

स्वागतम🙏🏻 (@swagatam654) 's Twitter Profile Photo

तिमीलाइ राम्रो सङ्ग चिन्छु म म को हो भनेर प्रश्न गर्छौ भने तिमी एक धोकाको गोदाम हौ भन्न ढुक्क ले सख्छु। एक नारी ब्रह्मा चारि बन त भन्दिन तर धेरै नारीलाइ धोकामा नराख भोलि तिम्रा पनि सन्तान होलान यो अवश्य सोच्नु तिमी आफ्नालाइ पिडामा देख्न सक्दैनौ भने अर्काको पिडा महसुस अवश्य गर!☘️

स्वागतम🙏🏻 (@swagatam654) 's Twitter Profile Photo

नारी बिनाको तिम्रो घर घर जस्तै बनाउन कदापि सक्दैनौ । ए पुरुष त्यसैले नारीको सम्मान गर्न सिक । जसरी तिमीले नारीको प्रयोग गरेको छौ सम्झ त नारीले पनि एक मा सिमित नभएर धेरै पुरुषमा प्रयोग हुन थालिन भने के होला ? ☘️

स्वागतम🙏🏻 (@swagatam654) 's Twitter Profile Photo

के लेखौ तिम्रो लागि हुम? गुणगान गाउ कि? तिमीलाइ गालि गरौ? के भनौ तिमीलाइ? न तिमीले सुन्छौ न म चिच्याइ चिच्याइ कराउन सक्छु! के नाम दिउ तिमीलाइ? इमान्दार कि बदमास? कसरी बयान गरौ तिम्रो? प्रेमको प्याला भनेर कि? मेरो मन सङ्ग खेलेका धोकेबाज प्रेमि भनेर हुम? ☘️

स्वागतम🙏🏻 (@swagatam654) 's Twitter Profile Photo

म लेख्दै छु दुइचार हरफ तिम्रो लागि, तिमीले गुमनाम गर्न खोजेका तिम्रा रहस्यहरुमा संग्रहित कथनहरु, तिम्रो स्वाभाबमा सम्बन्धित र म सङ्ग लुकाइएका प्रेम म अब सक्दिन तिमी मेरो मात्र हो भन्न पनि तर जति म सङ्ग समेटिएको छौ त्यति मात्रै मेरो हो बाकि जिन्दगी म तिम्रो रहिन्।☘️

स्वागतम🙏🏻 (@swagatam654) 's Twitter Profile Photo

तिम्रो सम्झना यो झरीको बेग सङ्गै पठायौ बोछोडियौ सोचेको थिए, आज फेरी सम्झनाको समागममा भेटिएको छौ प्रीय पात्र, फेरी मुटुको धडकन बढाएको महसुस भयो । तिमी हरायौ तर यो झरीको थोपा-थोपामा आफ्नो आकृति पठायौ। तिम्रो याद्लाइ भुल्ने कोसिसमा थिए तिमीले सम्झनाको एक हिच्कि पठायौ।☘️

स्वागतम🙏🏻 (@swagatam654) 's Twitter Profile Photo

कसैको रचना चोर्न पनि नजान्ने आफै लेख्न पनि बिर्सने कस्तो अन्योलमा परियो हजुर आजकल !

स्वागतम🙏🏻 (@swagatam654) 's Twitter Profile Photo

तिमी सहि छौ लेख्दै थिए बिग्रीएर तिमी खराब छौ भएछ अनि उनी रिसले चुर छिन। (आजकल )

स्वागतम🙏🏻 (@swagatam654) 's Twitter Profile Photo

याद भन्ने कुरा यस्तै हो चाहेर नपाउनेको पनि आउछ र पाएर बिछोड हुनेको पनि आउछ्। भिन्नता यहि हो, नपाउनेलाइ आफ्नो बनाउन पाएको भए भन्ने लाग्छ भने जो सङ्ग बिछोड भयो उस्लाइ नभेटेको भए हुन्थ्यो भन्न्ने लाग्छ। आखिर सत्य यहि हो कसैलाइ पाएर या गुमाएर केहि हुने होइन। दुखमा सधै सबै एक्लै हो।☘️

स्वागतम🙏🏻 (@swagatam654) 's Twitter Profile Photo

म शब्दमा बयान गर्न सक्दिन आमा छोराको बियोगले तिमीलाइ कति गलाएको छ। सायद तिमी भन्दा पनि गलेको शरिर लिएर त्यो छोराले तिमीलाइ भेट्ने सपना अधुरो रहेको छ। जिबनको चक्र जन्म पछि मृत्यु यो संसारको नियम हो यहि सम्झिएर आफुलाइ समाल्नु आमा तिमी जति रुन्छौ छोरालाइ तिम्रो आसुले पिडा थपिन्छ्।🥺

स्वागतम🙏🏻 (@swagatam654) 's Twitter Profile Photo

थाहा छैन र तिमीलाइ? प्रेमको कुनै परिभाषा हुदैन , प्रेम त त्याहा पनि हुन्छ के पागल जहा कुनै आशा हुदैन्।😛

स्वागतम🙏🏻 (@swagatam654) 's Twitter Profile Photo

सम्झनै नचाहानेलाइ बिर्सियौ भनेर गुनासो पनि किन गर्नु ! गुनासो गर्नु भन्दा आफु पनि बिर्सने कोसिस गर्नुस ।

स्वागतम🙏🏻 (@swagatam654) 's Twitter Profile Photo

तिमी नबोल्ने म बोलाइ रहने तिमी मात्तिने ममत्याइरहने यस्तै होला प्रीयको प्रेम कि कसो !डियर S😋

स्वागतम🙏🏻 (@swagatam654) 's Twitter Profile Photo

म त्यहि तारा हुँ मलाइ कुल्चिएर चन्द्रमा रोज्छन सबै! जब चन्द्रमामा दाग देखिन थाल्छ। म प्यारो हुन थाल्छु। क्षणिक उज्यालोमा चाहिने भन्दा धेरै रमाए पछि मान्छेहरु सदाका लागी मेरो साथ रोज्न थाल्छ्न। खोइ बुझेको? कैले झल्किने कैले हराउने होइन। खुसि भएर जिबन चलाउन एकनासले बहनुपर्छ।☘️

स्वागतम🙏🏻 (@swagatam654) 's Twitter Profile Photo

तिम्रो हृदयको बयान गर्न सक्दैन थिए र तिमीलाइ रिस धम्कि देखाएर आफ्नो महत्व र मायाको मापन गरिरहे। तिमी क्षण भरमै उर्लने र उतिखेरै बिलिन थियौ। जब तिमी मौन थियौ म दुख्न थाल्थे अनि जब जब तिमी उर्लिएर आयौ म मौन रहिरहे आखिर जो जसरी देखिए पनि हामीलाइ हाम्रो सम्बन्ध बचाउनु छ्।☘️

स्वागतम🙏🏻 (@swagatam654) 's Twitter Profile Photo

शब्दहरुमा बहकिदा बहकिदै मैले आफ्नो सपना बिर्सिए जुन आज कागजका पानाहरुमा मात्रै सिमित छ्। मैले खुसि,हासो,आफन्त,खाना सबै बिर्सिए, मायामा अन्धो बनेर तिमीलाइ संसार सम्जिए बाकि सबै सबै बिर्सिए आज तिमीले मलाइ बिसियौ। मैले केबल शब्द सम्जिए अरु सबै बिर्सिए किनकि म के लेख्ने दोधारमा थिए😂

स्वागतम🙏🏻 (@swagatam654) 's Twitter Profile Photo

"मलाइ दुखाउन केहि गर्नु पर्दैन । प्रीय,खाटा बसिसकेको घाउ कोट्याइदिए पुघ्छ्"।

स्वागतम🙏🏻 (@swagatam654) 's Twitter Profile Photo

आकाशमा उडेको बादल जद्तै भए चाहानाहरु सपना सजाइ रहे यथार्थमा बिलाइ नै रहने...!