Suyeшराж (@suyeshh) 's Twitter Profile
Suyeшराж

@suyeshh

Entrepreneur, Golfer, music ,nature lover, jatibuti fan & hard-core scorpion
#Biratnagarkings🦂

ID: 45717553

linkhttp://www.mmgroupnepal.com calendar_today09-06-2009 00:36:04

6,6K Tweet

1,1K Followers

1,1K Following

Meenu (@kandelmeenu) 's Twitter Profile Photo

Disrespecting women with such language is utterly unacceptable. A rider has no excuse for ignorance—once they accept a ride, they must know the destination.

Sulav Karki 🇳🇵 (@sulavkarki) 's Twitter Profile Photo

This is a packed orientation schedule for upcoming 182 RSP MPs, RSP made the right decision doing this otherwise a lot of their new MPs might do stuff which they are not allowed to do. Most of their new MPs are also totally new to politics as well and have much to learn.

Suyeшराж (@suyeshh) 's Twitter Profile Photo

Amid global uncertainty from middle east tensions to widening supply chain disruptions, this is a moment that demands urgency and decisive governance. A full cabinet should have been in place long ago, aligned and ready to respond to emerging economic risks.

Hikmat Thapa (@hikmatthap57042) 's Twitter Profile Photo

एकीकृत कृषि , प्रशोधन ईकाई र भण्डार परियोजना । यस्तै यस्तै समृद्धिका आधार हज्जारौंको संख्यामा स्थापित हुँदै जाउन हाम्रोमा पनि ।

एकीकृत कृषि , प्रशोधन ईकाई र भण्डार परियोजना । यस्तै यस्तै समृद्धिका आधार हज्जारौंको संख्यामा स्थापित हुँदै जाउन हाम्रोमा पनि ।
Suyeшराж (@suyeshh) 's Twitter Profile Photo

एउटा जाबो बिचौलिया दलालको समाचारलाई कत्रो भाउ देको ? यत्रो ब्रान्डिङ गर्नुपर्ने किन रैछ।

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

दीपक भट्टको कालो साम्राज्य : जगदम्बाको ४५ करोड माथ गर्नेगरि खुल्यो ३ अर्ब ८१ करोडको घोटाला ! ukeraa.com/news/detail/17…

Hikmat Thapa (@hikmatthap57042) 's Twitter Profile Photo

नागरिकलाई तत्काल राहतका लागि जाम्बिया सरकारले पेट्रोल र डिजेलमा भ्याट र अन्तशुल्क हटाइएको छ ।

नागरिकलाई तत्काल राहतका लागि जाम्बिया सरकारले पेट्रोल र डिजेलमा भ्याट र अन्तशुल्क हटाइएको छ ।
Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

अमिशा पराजुलीले बेहोरेको डिजिटल आक्रमण र परेको मानसिक चोट

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

कच्चा पदार्थको शत् प्रतिशत भाउ वृद्धिले ‘सटडाउन’ को संघारमा प्लाष्टिक उद्योग #nepalpress nepalpress.com/2026/04/03/709…

प्रताप विकाश (@pratapbikash7) 's Twitter Profile Photo

लल बधाई छ सिंह जी।देश तपाईंहरूकै कब्जामा छ जेजे गर्नु छ गर्नुस।बस अब दोबारा देश नजलाउनु होला।देश जलाएर केही पाउंदैन्।त्यही सत्ता र पद पैसा त एउटा वेश्याले पनि कमाउंन सक्छ।

Suyeшराж (@suyeshh) 's Twitter Profile Photo

Nepal’s economy can’t keep running on roads alone. High logistics costs, supply disruptions, and import dependency are holding us back. It’s time we invest in goods railways for efficiency real economic independence. #Logistics #Infrastructure #Nepal

Chamber of Industries Morang (@cim_biratnagar) 's Twitter Profile Photo

निजी क्षेत्रको बलियो, शालीन र जिम्मेवार आवाज Suyeшराж अनुभवले परिपक्व, विचारले स्पष्ट, र कामले प्रमाणित नेतृत्व। उद्योग संगठन मोरङका पूर्व अध्यक्ष श्री सुयश प्याकुरेल लाई नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को केन्द्रीय सदस्य (एसोसिएट तर्फ) पदमा विजयी गराओै ।

निजी क्षेत्रको बलियो, शालीन र जिम्मेवार आवाज <a href="/Suyeshh/">Suyeшराж</a>
अनुभवले परिपक्व,
विचारले स्पष्ट,
र कामले प्रमाणित नेतृत्व।

उद्योग संगठन मोरङका पूर्व अध्यक्ष श्री सुयश प्याकुरेल लाई नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को केन्द्रीय सदस्य (एसोसिएट तर्फ) पदमा विजयी गराओै ।
Dreamdweller@ArunKSubedi (@arunkumarsubed1) 's Twitter Profile Photo

हत्तेरिकी पब्लिक फिगरमा गरीब त उद्योगपतिहरु मात्रै हो कि?1 केजी (84 तोला) भन्दा बढि सुन त सायदै कसैसॅग होला!ऋण चाही गतिलै हुंछ।