Suvash Acharya (@suvashacharya) 's Twitter Profile
Suvash Acharya

@suvashacharya

Humanitarian Disaster Mgmt in UN, worked in Africa,Central Asia,Pacific Islands, SE-Asia;
Byline: Anti-corruption facebook.com/suvash.acharya

ID: 255802180

linkhttp://suvashablog.blogspot.com calendar_today22-02-2011 02:29:44

13,13K Tweet

10,10K Followers

7,7K Following

Suvash Acharya (@suvashacharya) 's Twitter Profile Photo

लिपुलेकमा, भारतको मिचाहाप र चीनको समर्थनको विरोधमा सरकार, संसद र जनस्तरबाटै खरो नउत्रने हो भने नेपालले हालको प्यालेस्टाइनको पीडा भोग्न नपर्ला भन्न सकिन्न, यसलाई बिस्तारै अन्तराष्ट्रियकरण नगर्ने र अन्य अ.निकाएको समर्थन नलिने हो भने सापले मुसा निलेझै निल्दिन्छ भूमि जुटौं सबै !!

Suvash Acharya (@suvashacharya) 's Twitter Profile Photo

छिमेकी राजनीतिमा २ ठूला देश मिली हाम्रो सानो मुलकको अस्तित्व मेटाउन खोज्ने देशको राजनीतिलमा २ ठूला दल मिली साना दललाई उठिबास लगाउन खोज्ने, **भित्र र बाहिर एउटै प्रवृत्ति

Suvash Acharya (@suvashacharya) 's Twitter Profile Photo

अहिलेको २१औ शताब्दीमा नी हाम्रो मुलुकको मुख्य शहरहरूमा हैजा फैलन्छ, अहिले वीरगन्जमा हैजा पोहर, परार काठमाण्डौमा हैजा हाम्रो पिउँने पानीको गुणस्तर कस्तो? सरसफाई कुन स्तरको? रेस्टुरेन्टको खाना कुन गुणस्तरको? चर्पी पछि हातधुने, नङ काट्ने ज्ञान बाढ्दै छन् हरे हाम्रो सचेतना !!

Suvash Acharya (@suvashacharya) 's Twitter Profile Photo

या.व्य. विभागले चै सवारी लाइसन्स १०/१५वर्ष देखि प्रिन्टगर्न सकिन भनेर वर्षौ चालकलाई कागजी भौचर बोकाएर छुट पाउने, सवारी साधन धनीलाई चै जसरी पनि ईम्बोस्ड नं प्लेट असोज/०८२ भित्र राख्नु नत्र कारबाही गर्छु भन्ने धम्की दिएर सुहाउँछ? कस्तो प्रवृत्ति हो सरकारको?

Suvash Acharya (@suvashacharya) 's Twitter Profile Photo

What a psychic thoughts of these two stupidest officers as well as the so called prist. How can they cater services in the equals and equitable manner? Immediately govt must take action against them.

Suvash Acharya (@suvashacharya) 's Twitter Profile Photo

महानगरपालिकाको स्थापित नियम बेगर जथाभावी कौवाडी व्यवसाय सञ्चलान गर्नेको जुलुस र धर्ना रोक्न र व्यवस्थापन गर्न नसक्ने सरकारलाई महा-कौवाडी भन्ने की नभन्ने?

Suvash Acharya (@suvashacharya) 's Twitter Profile Photo

पैसाको चाङमा सुतेको दरिद्र नेपाल !! ब्याङ्कभरी पैसा, रा.बैंकलाई ती पैसा खिच्दैमा सास्ती, बजेटको पैसा खर्चगर्न नसकी उब्रिने अवस्था, वैदेशिक मुद्रा रा.बैंकमा चाङ, तैपनि न विकास भयो, न पैसा सदुपयोग !!

Suvash Acharya (@suvashacharya) 's Twitter Profile Photo

राजतन्त्र भए देश सुरक्षित, अखण्ड रहन्छ भन्नेकुरा नी त्यस्तै रैछ, राजाले विश्वास गरेका गृह मन्त्रीको कुरा नै यसको बलियो प्रमाण हो | "कुन्नि के आऊ देश बचाउ..." नी फोकट्या कुरा रैछ !!

Suvash Acharya (@suvashacharya) 's Twitter Profile Photo

पुन: निजी विमान!? के बिग्रँदो होला राष्ट्रिय ध्वजा वाहक जहाज लिएर जाँदा? जतिपल्ट गए नी निजी जहाजको प्रोमोसन गरेको देखिन्छ !! की सेडुल फ्लाईटमा गए, मुलुकको ढुकुटी जोगाउन?

पुन: निजी विमान!? 

के बिग्रँदो होला राष्ट्रिय ध्वजा वाहक जहाज लिएर जाँदा? जतिपल्ट गए नी निजी जहाजको प्रोमोसन गरेको देखिन्छ !!

की सेडुल फ्लाईटमा गए, मुलुकको ढुकुटी जोगाउन?
Suvash Acharya (@suvashacharya) 's Twitter Profile Photo

कसैको नितान्त निजी कर्मले सृजित अदालती अभियोगलाई दलको मुद्दा बनाउने काम सर्वथा गलत हो र न्यायालयको हेर्दैहेर्दैको मुद्दालाई प्रभाव पार्ने किसिमको दस्तखत अभियान वा अन्य आन्दोलन गर्नु किमार्थ आशा गरिएको दललाई शोभा दिदैन, स्वतन्त्र न्यायपालिकालाई स्वतंत्रै रहन दिऊ, प्रभावमा नपरौं!!

Suvash Acharya (@suvashacharya) 's Twitter Profile Photo

बहुविवाह त दलको लिगेसी नै थियो उमेदवार बन्न र बनाउन क्राइटेरिया पुगि गो, जितको अग्रिम शुभकामना !!

Suvash Acharya (@suvashacharya) 's Twitter Profile Photo

किसान उखु बेच्छ पैसा पाउँदैनन्, दुध बेच्छ पैसा पाउँदैन् , ठेकेदार काम गर्छन् पैसा पाउँदैनन्, सरकारमा र निजी क्षेत्र, गरिब किसान र मजदूरको शोषणमा उत्रेका छन्, जसले सुरक्षा र संरक्षण दिनु पर्ने हो, उ नै दोहनमा उत्रेपछि, सरकार हुनु र नहुनुको के औचित्य?

Suvash Acharya (@suvashacharya) 's Twitter Profile Photo

उहिल्यै, सिक्किममा एउटा चुनावी नारा थियो: "टाई बन्नेलाई भन्दा गाई बान्नेलाई भोट हालौ" आधुनिक हुन होला यता नी आजभोलि टोपी लगाएका उमेदवारको फोटो भन्दा टाई बान्नेको फोटो देखिन थाल्यो !! **गाई बान्ने अर्थात् किसान

Suvash Acharya (@suvashacharya) 's Twitter Profile Photo

आफूलाई विश्व कै ठोलो लोकतान्त्रिक मुलुक हो भन्थ्यो भारत, अमेरिकाको काखमा लुटुपुटु गरी, चीनलाई सत्तोसराप गर्थ्यो तर जब ५०% करको चंगुलमा फस्यो, भन्दै आएको ठूलो लोकतन्त्रको ध्वाँस बिर्सिएर चीनको शरणमा पर्यो कति चाँडै रंग बदलेको? यिनका स्थायी विदेश नीति नी नराम्ररी खुइलियो

Suvash Acharya (@suvashacharya) 's Twitter Profile Photo

यताकाले भनेकै छैन भन्छन्, उताकाले लेख्दिन्छन्; याताकाले भनेकै हो भन्छन्, फेरि उताकाले लेख्दिदैनन् यो डिप्लोम्यासी हो कि चिप्लोम्यासी हो?

Suvash Acharya (@suvashacharya) 's Twitter Profile Photo

विदेशीको ऋण/अनुदान ल्याएर आर्थिक वृद्धिदर उच्च हुन्छ भनी पत्याउनु,विदेशीको गलपासोमा फस्नु हो विप्रेषणको लोभमा युवाशक्ति निर्यात गर्ने, जग्गा बाँझो राख्ने,आयातमुखी अर्थतन्त्रमा रमाउने, भ्रष्टाचारमा चुर्लुम्म डुब्ने,अस्थिरता बढाउने अनि हुन्छ उच्च वृद्धिदर? onlinekhabar.com/2025/09/175509…

Suvash Acharya (@suvashacharya) 's Twitter Profile Photo

PHD पनि होम डेलिभरी युनिभर्सिटी जानै नपर्ने, क्या सजिलो जमाना आयो !!

Suvash Acharya (@suvashacharya) 's Twitter Profile Photo

ल है सामाजिक सञ्जाल बन्द गरेर, सरकारले होलिडे मनाउने मौका दियो !! घरकाले कति झुण्डीरा मोबाइल? भन्ने गाली पनि बन्द हुने भो !!