Susmita Tamang (@susmita30602042) 's Twitter Profile
Susmita Tamang

@susmita30602042

लडेउ भने आफै उठन सिक यहाँ,
हात दिने हैन, हाँसिदिने धेरै छन🥺

ID: 1434491743412506625

calendar_today05-09-2021 12:21:40

18 Tweet

95 Followers

95 Following

Susmita Tamang (@susmita30602042) 's Twitter Profile Photo

खाली Dear Dear भन्दै message गर्छ 😜 कसले दियो🤔 मेरो Number Ncell लाई🙄 🤣

Susmita Tamang (@susmita30602042) 's Twitter Profile Photo

सफलताको लागी संघर्श जरुरी छ! किस्मतले नै हराईदिए केही छैन तर, हालतबाट हार्नेवाला म हैन☺️✌️❤️

Susmita Tamang (@susmita30602042) 's Twitter Profile Photo

फेरि लकडाउन गर्ने भए भ्याक्सिन चाहिं के सेल्फि खिच्नको लागि मात्रै हो??😅

Susmita Tamang (@susmita30602042) 's Twitter Profile Photo

जोर बिजोर भन्दा पनि एकदिन पुरुष अनि अर्को दिन महिला मात्रै हिड्डुल गर्न पाउने ब्यबस्था ल्याउन मिल्दैन सरकार ???🤔🤔🤔

Susmita Tamang (@susmita30602042) 's Twitter Profile Photo

तिमिले तेत्रो हरियो साग सब्जी खाको के काम??🙄😋 जब तिमिले मलाइ आफ्नो भनेर नचिने पछि😉😏

Susmita Tamang (@susmita30602042) 's Twitter Profile Photo

माया गर्नेहरूका लागि कुनै एक दिन बिशेष हुदैन, बरू मायाको सहि अर्थ बुझियो भने हरेक दिन बिशेष हुन सक्छ। प्रणय दिवसको सबैलाइ शुभकामना ! ❤

Susmita Tamang (@susmita30602042) 's Twitter Profile Photo

जोडि त माथी बाट भगवानले बनाएर पठाउछन रे!🙄आफ्नो त भुकम्पले लगेछ क्या भेटदिन त😂

Susmita Tamang (@susmita30602042) 's Twitter Profile Photo

पैसा बोक्न को लागि purse किनेको purse किन्दा पैसा नै सकियो।🤧😞

Susmita Tamang (@susmita30602042) 's Twitter Profile Photo

नाम भन्दै हिड्न पो भएन 🙃 मेरा नि 2/4 जना साथी दुर्गेश भन्दा कम का छैनन 😊😦

Susmita Tamang (@susmita30602042) 's Twitter Profile Photo

मम्मी लाई होलि को T-shirt किन्दिनुन भनेको त dashain मा किन्दिन्छु रे🙄🙄

Susmita Tamang (@susmita30602042) 's Twitter Profile Photo

वसन्त ऋतु जस्तै हरियालि अनि हाेलिकाे रङ्ग जस्तै रङ्गिन बनाेस सबैकाे जिन्दगी #हाेलिकाे_सबैलाई_शुभकामना 😍🤗🙏

Susmita Tamang (@susmita30602042) 's Twitter Profile Photo

कसरी हार मान्नु म अगाडि दु:ख को पहाड भए पनि मेरो सफलताको आश मा बसेकी छिन मेरी आमा💓😔💔

Susmita Tamang (@susmita30602042) 's Twitter Profile Photo

मिहिनेतको फल र समस्याको हल ढिलै भएपनी पक्कै हुन्छ! थाकेर बसेपनि,, हारेर कहिल्यै नबस्नु!!😊❤✌️

Susmita Tamang (@susmita30602042) 's Twitter Profile Photo

दोधारमा छु बैशाख लाग्दै छ, बिहे गरौ कि राम्रो संग पढौ🙈😆😂

Susmita Tamang (@susmita30602042) 's Twitter Profile Photo

हैन फर्सीको मुन्टा केलाको कि 😏 vote गनेको कति ढिला यार!🤧

Susmita Tamang (@susmita30602042) 's Twitter Profile Photo

चुनाब सक्यो गाइज अब नेता गाडिमा नेत्री साडिमा हामी खाडिमा😂😂

Susmita Tamang (@susmita30602042) 's Twitter Profile Photo

एकदिन ठूलो मान्छे बन्छु, भन्दा भन्दै यति ठूलो भएकी सबले दिदी भन्न थाले नि बरै 😁 😴 😍