सुस्मे काली (@sushmekali) 's Twitter Profile
सुस्मे काली

@sushmekali

लेख्नको लागि अझै संघर्ष गरिरहेछु

ID: 914394590

calendar_today30-10-2012 11:03:36

27,27K Tweet

9,9K Followers

118 Following

Lenin Banjade (@lendaai) 's Twitter Profile Photo

मुद्दा लड्न वकिल किन्ने युग सकियो । अब सीधै न्यायाधीश किन्न पाइन्छ । ‘चित्त’ बुझ्ने गरी फैसला पाइन्छ ।

braZesh (@brazeshk) 's Twitter Profile Photo

चितवनमा जुनेलीमाथि अन्तरकृया, छलफल र हस्ताक्षर कार्यक्रम भव्य रुपमा सफल भयो। अक्षर समूहलाई मुरीमुरी आभार

चितवनमा जुनेलीमाथि अन्तरकृया, छलफल र हस्ताक्षर कार्यक्रम भव्य रुपमा सफल भयो। अक्षर समूहलाई मुरीमुरी आभार
सुस्मे काली (@sushmekali) 's Twitter Profile Photo

रगतको आबस्यकता .... कृपया यो टुइट सक्दो सियर गर्नु होला... #राजिव गान्दि क्यान्सर हस्पिटल , रोहिणी ५,देल्ली,इन्डिया कन्ट्याक नं-7292097010

Rupa (@ruw_pha) 's Twitter Profile Photo

धनि त म पनि थिए तर .....सम्पती सिर्फ दिलको थियो खर्च पनि धेरै गरे यार तर .... .. दुनियाँमा...... गन्ती सिर्फ नोट को थियो।

श्+ओ+भ्+आ (@shovuu) 's Twitter Profile Photo

अशक्त,ज्यष्ठ नागरिक,गर्भवती महिला,बच्चा काखमा भएका महिला आदिलाई बसमा सिट छोड्दिने हो नत्र सबैलाई सिट छोड्ने ठेक्का पुरुषले लिएका छैनन् है

सुस्मे काली (@sushmekali) 's Twitter Profile Photo

हम्रा त तम्रा बाहेक को छ र ❤️ तम्रा नि हम्रा बाहेक को छ र ❤

सुस्मे काली (@sushmekali) 's Twitter Profile Photo

सोचे सम्झेर भोट हालौ... (हाम्रा राम्रा होइन, राम्रा हाम्रा) भन्ने सोचे को बिकास गरौ... तब हुन्छ राष्ट्रको बिकास!!

सुस्मे काली (@sushmekali) 's Twitter Profile Photo

प्रचण्डले चुनाव हारेका हुन हजुर ..., राजनीति होइन ....., हार खानु र हरेस खानु मा घेरै फरक छ....!!! चेतना भया

सुस्मे काली (@sushmekali) 's Twitter Profile Photo

दुइ रुपैयालाई दुइसय पचास तिर्न पर्ने यो काहॉको न्याय हो ?

सुस्मे काली (@sushmekali) 's Twitter Profile Photo

तु धार हे नदियाँ का ,में तेरा किनारा हु , तु मेरा साहारा हे ....में तेरा साहारा हु....❤️

तु धार हे नदियाँ का ,में तेरा किनारा हु ,
तु मेरा साहारा हे ....में तेरा साहारा हु....❤️