Sushil Pariyar (@sushilp39747962) 's Twitter Profile
Sushil Pariyar

@sushilp39747962

Survey engineering
From=malika-2,Gulmi,Nepal🇳🇵

ID: 1395963773769289731

calendar_today22-05-2021 04:45:00

190 Tweet

770 Takipçi

693 Takip Edilen

Sushil Pariyar (@sushilp39747962) 's Twitter Profile Photo

नागरिकता त्यागे पछि पुन: नागरिकता लिनु पर्छ भन्ने पनि थाहा रैनछ।

Sushil Pariyar (@sushilp39747962) 's Twitter Profile Photo

नया लाई नि पद पुरानोलाई नि पद जुन जोगि आएनी कानै चिरेको😔

Sushil Pariyar (@sushilp39747962) 's Twitter Profile Photo

रास्वपा लाइ पद चाहिएको हो नत्र किन सरकार बाट बाहिर?

Sushil Pariyar (@sushilp39747962) 's Twitter Profile Photo

नेपालको अस्थिर राजनीतिले देश बर्बादको दिशातिर संकेत गर्दै छ।

Sushil Pariyar (@sushilp39747962) 's Twitter Profile Photo

जनयुद्ध गर्नु गलत थिएन र हुनुको लक्ष्य,फरक थियो। जुन लक्ष्य थियो जहाँ पुग्नुपर्ने हो त्यहा सम्म पुग्न सकेन र असफल हुन पुग्यो। जनयुद्ध दिवस मनाउनु राम्रै कुरा हो तर सरकारी विदा दिनु त्यति उचित लागेन किनकी यो दिन जनयुद्ध सुरु भएको दिन हो तर सफलता प्राप्त गरेको दिन होइन।

Sushil Pariyar (@sushilp39747962) 's Twitter Profile Photo

हिजोको दिनको नतिजा कुन दिन सामाजिक संजालमा निकै भाइरल हुन्छ।😁

Sushil Pariyar (@sushilp39747962) 's Twitter Profile Photo

रामचन्द्र पौडेललाई सबैले पीडित अभागी भन्थे आखिरमा राष्ट्रपति भए।

Sushil Pariyar (@sushilp39747962) 's Twitter Profile Photo

पिसाबले ब्याक्टेरिया नस्ट गर्छ भन्नेलाई पिसाब खुवाइदिनु।

Sushil Pariyar (@sushilp39747962) 's Twitter Profile Photo

सम्बन्ध जोगाउन इज्जत अनि कदर हुन जरुरी छ। Good Morning🍵 Have a nice day🍅

Sushil Pariyar (@sushilp39747962) 's Twitter Profile Photo

लाल अगाडि द थपिदिनु नेपालका अधिकांश नेता त्यही हुन।

Sushil Pariyar (@sushilp39747962) 's Twitter Profile Photo

घण्टीमा गए पछि सबै दुधले नुहाएका शुद्ध हुन्छन भन्ने बुझाई राख्नु गलत छ। हिजो mcc का मतियार स्वर्णिम वाग्ले कसरी देशभक्त हुन सक्छन।

Sushil Pariyar (@sushilp39747962) 's Twitter Profile Photo

एमाले, काङ्ग्रेस ,माओवादीले गर्दा नै हो घण्टीमा लाम लागेको अब त अलि चेतना आउँछ कि!

Sushil Pariyar (@sushilp39747962) 's Twitter Profile Photo

जीवन नाटक हो चलचित्र हो कसर्ले कस्तो प्रस्तुत गर्छ भन्ने हो।

Sushil Pariyar (@sushilp39747962) 's Twitter Profile Photo

गृहमन्त्री पाए पछि रास्वप सत्तमा लम्पसार पर्ने देखियो।😒

Sushil Pariyar (@sushilp39747962) 's Twitter Profile Photo

आफ्नै पार्टी सरकारको नेतृत्व गरिरहेको छ यता भातृसंगठन आन्दोलनमा उत्रिएको छ खुरुक्क कारबाही गरे हुदैनर?

SANDHYA ( सन्ध्या ) (@sk_6033) 's Twitter Profile Photo

होइन अधिकान्स श्रीमान जति बिदेशमा छन 12करोडको कणडम नेपालमा कसरी आयात भयो ??🤔

Sushil Pariyar (@sushilp39747962) 's Twitter Profile Photo

श्रीमान भए प्रयोग गर्दैन नभएकाले प्रयोग गर्छन।