Sushant Maharjan (@sushant_rx100) 's Twitter Profile
Sushant Maharjan

@sushant_rx100

ID: 769388011

calendar_today20-08-2012 11:54:48

3,3K Tweet

509 Followers

2 Following

सुशान्त'जी भन्नुहुन्छ.. (@sushant_mhrzn07) 's Twitter Profile Photo

यो twitter पनि बिहान 1 घण्टा र बेलुका 2 घण्टा मात्र चल्ने बनाइदिनु नि..! 🤭

सुशान्त'जी भन्नुहुन्छ.. (@sushant_mhrzn07) 's Twitter Profile Photo

नेपालको सबै भन्दा धनि ब्यक्ति बिनोद चौधरि हो भने सबै भन्दा गरिब ब्यक्ति को हुन थहाँ छैन भने एैना हेर्नु एैनामा जो देखिन्छ त्यहि हो गरिब😂

सुशान्त'जी भन्नुहुन्छ.. (@sushant_mhrzn07) 's Twitter Profile Photo

बिहे अगाडी बानी ब्यबहार थाहा भएर पनि केही कुरामा सम्झौता गरि भोलि बरु डिभोर्सलाई अप्सनमा राखेर बिहे गर्ने चलन बढ्दो छ । यो रोकिनुपर्छ ।

सुशान्त'जी भन्नुहुन्छ.. (@sushant_mhrzn07) 's Twitter Profile Photo

मेरा साथी सबैलाई नाग पञ्चमीको शुभकामना नागिन जस्तै बनेर माया जालमा फसाउँदै धोका दिँदै गर्नु...😁😆

सुशान्त'जी भन्नुहुन्छ.. (@sushant_mhrzn07) 's Twitter Profile Photo

आज राधा बन्ने हरु लाई शिवरात्री मा पार्बती बनेको देखे भने ढुङ्गा ले हान्छु 🤣

सुशान्त'जी भन्नुहुन्छ.. (@sushant_mhrzn07) 's Twitter Profile Photo

नख्खु जेलमा १४ बर्ष बस्दा ओलिको मृगौलो फेल भयो रे अब सहकारी को के? फेल हुने हो कुन्नि 😅

सुशान्त'जी भन्नुहुन्छ.. (@sushant_mhrzn07) 's Twitter Profile Photo

नेपालमा बन्द हुने खबर पाएपछि अर्बपति Elon Musk को X पनि सरकारको सम्पर्कमा आएको छ। 🙏

सुशान्त'जी भन्नुहुन्छ.. (@sushant_mhrzn07) 's Twitter Profile Photo

संरचना ढलेका हुन्, देश होइन। देश बाँकी नै छ, उठ्छ। उठाउने तपाईं हामीले हो । 🇳🇵

सुशान्त'जी भन्नुहुन्छ.. (@sushant_mhrzn07) 's Twitter Profile Photo

"अन्तमा Gen-Z को फाईदा सबैले उठाये!" दु:खद् कुरा, एउटा रविका लागि हजारौ अपराधि छुट्नु, आर्मि हेडक्वाटर अगाडि सिंहदरवार जल्नु कतै न कतै Gen-z ले व्यवस्थाको लागि दिएको जिवन समर्पन को फाईदा ठुलै शक्तिले लियो। 😶

सुशान्त'जी भन्नुहुन्छ.. (@sushant_mhrzn07) 's Twitter Profile Photo

भाटभटेनिमा साबुन देखि रक्सि सम्म जे सक्यो त्यहि चोर्नेहरुलाई भष्ट्रचार नगर्ने सरकार चाइयो रे ! 😁✊

सुशान्त'जी भन्नुहुन्छ.. (@sushant_mhrzn07) 's Twitter Profile Photo

हर्केलाई कि एउटा मन्त्री बनाइदेउ नाइ भने धरानमा मात्रै फेसबुक बन्द गर्दिउ। अत्ति नै भैसक्यो 😰😭

सुशान्त'जी भन्नुहुन्छ.. (@sushant_mhrzn07) 's Twitter Profile Photo

किताब बेच्दा बेच्दै मंत्री हुने, ढुंगा बोक्दा बोक्दै किन नहुने?? किताब गरुंगो हुंछकी ढुंगा? ए’ जेंटहरू!!😡 - Harku 😘

सुशान्त'जी भन्नुहुन्छ.. (@sushant_mhrzn07) 's Twitter Profile Photo

हेर दाजुभाइ हो ... काम नगरी सिधै मुखमा आउने भनेको जुङ्गादारी मात्रै हो 😂

सुशान्त'जी भन्नुहुन्छ.. (@sushant_mhrzn07) 's Twitter Profile Photo

आधा नेपाली NPL कुरिरहेका छन् । 😂😂 आधा नेपाली चुनाब कुरिरहेका छन् ।🥱🥱🤣 आधा नेपाली #परीक्षा कुरिरहेका छन् 😂🤭 तपाईं के कुर्दै हुनुहुन्छ ? 🤦😂 म चाहिँ 🆓 को मासु भात 🤣🤣🤦

सुशान्त'जी भन्नुहुन्छ.. (@sushant_mhrzn07) 's Twitter Profile Photo

अत्यधिक पढ्न मन लाग्ने दिनहरु... > साथी पास भयको दिन > नया किताब किनेको दिन > परीक्षा बिग्रेको दिन > प्रेमिकाले आफुलाइ छोडेर जागिरे वाला रोजेको दिन > आफन्तले नमिठा वचन लगयाको दिन!!

सुशान्त'जी भन्नुहुन्छ.. (@sushant_mhrzn07) 's Twitter Profile Photo

यहाँ केपी ओलीले जित्ने कि बालेनले जित्ने भन्ने चिन्ता छ‌🤦🤦🤦 त्यहाँ तिमी #Bbs3rdYear को परीक्षा भन्दै नआओन फेरि 🥱🤦🤦।