सुर्य अधिकारी (@suryaadhikari20) 's Twitter Profile
सुर्य अधिकारी

@suryaadhikari20

“यात्री एक, यात्रा अनेक” (प्रकृति प्रेमि)

ID: 1365701016843292678

calendar_today27-02-2021 16:31:46

322 Tweet

541 Takipçi

538 Takip Edilen

सुर्य अधिकारी (@suryaadhikari20) 's Twitter Profile Photo

अघिल्लो चुनावमा त एमालेले कांग्रेसलाई अनि कांग्रेसले एमालेलाइ आलोचना गर्दै भोट मागेको देख्या थिए, यो चुनावमा चै त्यो देख्न र सुन्न परेन त्यो पनि एउटा राजनैतिक परिवर्तन नै होला।

सुर्य अधिकारी (@suryaadhikari20) 's Twitter Profile Photo

जेसुकै भने पनि यो चुनावमा पाँच कुने तारा, हलो, रुख र सुर्यमा कतै पनि प्रतिस्पर्धा छैन।

सुर्य अधिकारी (@suryaadhikari20) 's Twitter Profile Photo

त्यो आत्माबिश्वासलाई कसरी सम्मान नगरम खै..! त्यै बिश्वास नै बाधक चै नबनोस ल..

सुर्य अधिकारी (@suryaadhikari20) 's Twitter Profile Photo

जति आलोचना गरेपनी पुराना नेताहरूमा सबै भन्दा लोकप्रिय वलि नै छन। अब झापा ५ मा उनको रणनीति हेर्न बाकी छ, यदि उनले यो परिस्थितिमा पनि जित निकाले भने असली राजनीतिको स्पष्ट चित्र नै त्यै हो।

सुर्य अधिकारी (@suryaadhikari20) 's Twitter Profile Photo

जो सङ कत्ती पनि सुझबुझ छैन, चेतना छैन, धैर्यता छैन अनि भावनामा बगेर फलानो जिन्दावाद..! र ढिस्कानो मुर्दाबाद...! कत्ती न राजनीति शास्त्र मै बिद्यावारीधि अनि पचासौं बर्ष राजनीति गर्या अनुभव भए जस्तो अचम्म..!

सुर्य अधिकारी (@suryaadhikari20) 's Twitter Profile Photo

प्रतिस्पर्धि को छ अनि चुनावी एजेन्डा के-के छ भन्ने कुरामा प्रष्ट नभई जे मन लाग्छ त्यै अन्टसन्ट जे मन लाग्छ त्यै बोलेपछि भएको साख पनि बिग्रन्छ भन्ने कुरा त कसैले बुझाए हुन्थो नि... बिगार्दै छन आफैलाई... सल्लाह त अल्लि होस भएका मान्छे सङ लिनु नि...

सुर्य अधिकारी (@suryaadhikari20) 's Twitter Profile Photo

बा मन पर्छ, बाका वरिपरिका मान्छे कत्ति मन पर्दैन, सायद समस्य म मा नै होला..! कि के हो?

सुर्य अधिकारी (@suryaadhikari20) 's Twitter Profile Photo

क्षमता भएको मान्छेले आफू जहाँ छ त्यहा नै अवसर सिर्जना गर्न सक्छ, राजनीतिक दल परिवर्तन गर्नै पर्दैन। यति नबुझ्ने र गर्न नसक्ने मान्छेले हो पार्टी परित्याग गर्दै हिड्ने। रास्वपा छोडनु र अर्को पार्टीमा लाग्नु भनेको राजनीति नै नबुझ्ने र नजान्नेले हो। रास्वपामा जति अवसर अन्त कतै छैन।

सुर्य अधिकारी (@suryaadhikari20) 's Twitter Profile Photo

जताततै आफू अनुकुल विश्लेषण गर्या छन, तर यथार्थ फरक छ, रास्वपा अब्बल भएर होइन, पुराना दलहरूको घमण्ड र नालायकी पन ज्यादै अनि भ्रष्टतन्त्रले गर्दा हो। सबै निर्वाचन क्षेत्रमा मतदाताहरु ले महसुस गरिरहेका छ्न। आज्कल नबुझ्ने को छ र...?

सुर्य अधिकारी (@suryaadhikari20) 's Twitter Profile Photo

सबै भन्दा मनकारी मान्छे त म नै रैछु, उम्मेदवारी दिएका सबैले जित्नु पर्छ भनेर शुभकामना दिन्छु। सबैको भलो चाहन्छु। #goodnight

सुर्य अधिकारी (@suryaadhikari20) 's Twitter Profile Photo

पुराना दल बात यति धेरै वितृष्णा नभएको भए त्यो आन्दोलनले यति विध्वंसात्मक रुप लिदैनथ्यो। गैरराजनीतिक ब्यक्तिहरु राजनीतिमा हस्तक्षेप गर्न सक्दैन थिए। अनि तपाईंहरुकै भाषामा नयाँ आएका राजनैतिक दललाई परिचालित वा जे नाम दिए पनि पुरानै दलले निकालेको नकारात्मक नतिजा बाहेक के हो र?🤔

सुर्य अधिकारी (@suryaadhikari20) 's Twitter Profile Photo

सबै भन्दा नमज्जा त त्यति बेला लाग्छ, जब केही कुरा नै नबुझी आफ्नै आफन्तहरु नै गलत धारणा बनाउछन र भ्रमलाई नै सत्य मानिदिन्छन अनि सत्य बुझाउन खोज्दा बुझ्नै मान्दैनन् र आफै माथी सत्रुतापूर्ण व्यबहार गरिदिन्छन। त्यो दिन पनि आउने छ, यी कुरा मैले बुझाउन नै पर्दैन, सबैले मनन गर्ने छन।

सुर्य अधिकारी (@suryaadhikari20) 's Twitter Profile Photo

क्या अजिब छ यो दुनियाँ पनि सत्य र असत्य केही मत्लब छैन,आफ्नो मन मा जुन धारणा बन्यो त्यो नै सर्ब सत्य हो। कसैले होइन भन्यो र सत्य बुझाउन खोज्यो भने त्यै मान्छे गलत..! कति सक्ने...! कति जान्ने...! कति बुझ्ने...! कति सिपालु...!

सुर्य अधिकारी (@suryaadhikari20) 's Twitter Profile Photo

पहिरो जाने आउने क्रममै छ, गएको पहिरो भन्दा आएको पहिरो ठुलो देखिन्छ। हुनत पहिरो गए पनि आए पनि देशलाइ केही फरक पर्ने वाला त छैन। तैपनि ठुलो पहिरो गयो कि ठुलो पहिरो आयो भनेर हिसाब गर्न मन लाग्ने। भोट तेतै हाल्ने बिचार जो गरियाछ। गलत निर्णय गरियो गरिएन था छैन तर सहि चै पक्कै गरिएन।

सुर्य अधिकारी (@suryaadhikari20) 's Twitter Profile Photo

थापा ज्यु को त्यो अन्तरबार्ता हेरे पछि कांग्रेसमा भोट हाल्ने निर्णय गरेका कति मतदाताले निर्णय परिबर्तन गरे होलान खै? हुन त नेता भएपछि अलिअलि ब्यालेन्स गरेर नै बोल्ने पर्यो नत्र नियमित महाअधिबेसन पछिको स्थिति के हुन्छ प्रष्ट छैन, कि के हो? उनी आफै दोधारमा छन, राम्रै होला जे हो ला!

सुर्य अधिकारी (@suryaadhikari20) 's Twitter Profile Photo

उद्देश पनि यति छ कि एमाले र कांग्रेस मिल्दा पनि बहुमत कुनै हालतमा पनि नपुगोस अनि रास्वपाले बहुमत ल्याओस वा सानो शक्ति सङ मिलेरै भएपनी बहुमतको सरकार गठन गर्न सकोस अनि रास्वपा फुटाउने प्रयास असफल होस कम्तीमा ५ वटा बर्ष। यो भन्दा धेरै आश छैन यो चुनाब बाट मलाई पनि।

सुर्य अधिकारी (@suryaadhikari20) 's Twitter Profile Photo

जे होस झापा ५ को चुनाव चै इतिहासमा लेखिने वाला नै हुने भो। प्रतिस्पर्धा पनि उत्तिकै छ, चितवनमा प्रचण्ड, झापामा वलि डढेलधुरा देउबा यस्ता मान्छे पनि डराउनु पर्ने स्थिति, भाग्नु पर्ने स्थिति, सोच्न पर्ने स्थिति अचम्म भो नि भन्या..!