सुर्य मगर(✍अज्ञात सायर✍) (@surya_mogar) 's Twitter Profile
सुर्य मगर(✍अज्ञात सायर✍)

@surya_mogar

बायो लेख्ने औकात बनाई सकेको छैन,,,
महोदय🙏

ID: 902954904238600192

calendar_today30-08-2017 18:03:20

85,85K Tweet

13,13K Takipçi

6,6K Takip Edilen

🌹Sandhya khanal🌹 (@sandhyakh143) 's Twitter Profile Photo

कतै तिमीलाई भुली गए भने बुझ्नु कि म यो संसार मै छैन ! #शुभ__बिहानी💘💘☕️☕️ #शुभ__पल🙏🙏🇳🇵🇳🇵

श्रेया (@me_sherya) 's Twitter Profile Photo

जेल त ओलि प्रचण्ड देउवा नै जानपर्छ तर राज्यका अङ्गहरुलाइ गलत तरिकाले प्रयोग गरेर आफ्नो स्वार्थअनुसार प्रयोग गर्नु गलत छ तर सत्ताबाहिर हुनेलाइ जेल हाल्ने प्रतिस्पर्धा गरे आफै सकिन्छन झन आनन्द😉

🇳🇵प्रेम समर्पण 🇳🇵 (@premlim85961956) 's Twitter Profile Photo

#_मुक्तक__✍️ ========= घृणा गर्नेलाई मज्जाले आभार गर्नु छ ! खुसी हुनलाई तिमीबाट साभार गर्नु छ !! यहाँ सबैलाई राम्रो गर्दा शिरमा कुल्चिए ; अब मान्छे हेरेर मनबाट ब्यवहार गर्नु छ !! 💚 प्रेम समर्पण 💚

गोपाल घिमिरे (@thelastgopal) 's Twitter Profile Photo

परिणाम खराब हुन्छ भने गलत कदम नउठाउनुस ..किनकि नतिजा त कागजको टुक्रो हो तर हजुर त कसैको मनको टुक्रो ...!! #शुभ_प्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

मलाई देख्छौ कि नाई हेर्छौ कि नाई बाटो कुरीरहेको हुन्छु मलाई कहिल्यै देख्दैनौ कहिल्यै हेर्दैनौ कहिल्यै सुन्दैनौ मौनता बुझ्दैनौ तिमिभित्र म मेरो अस्तित्व खोज्थे तिमिले बुझ्ने कोशिषसम्म गरेनौ प्रेम एकतर्फी हुन हुन्न बुझ्दैछु तर भयो यसमै बाँचिरहु तिमीलाई रोज्दै.. #शुभप्रभात🌷🙏💜

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

बन्नु छैन हर कसैको प्रिय मित्र 🥹 तर हरेक अन्जान सङ्ग को भेटमा एउटा मलामि थपियोस 🙏

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

मन रोइरहे पनि ओठमा फिका हाँसो छ न मेरो कसैलाई न मलाई कसैको चासो छ ! सोचेको कहिल्यै पुगेको आभास हुन दिएनौ त्यसैले प्रिय जिन्दगी मात्र तिमीसँग गुनासो छ! #शुभ_सन्ध्या 🙏❤️

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

भरिनु भएको पाेखिनु हो मान्छे थाेरै रित्तिएकै राम्रो रित्तिनु भनेको थप्दै जानु पनि त हो 🥀 शुभ साँझ 🥀

🇳🇵प्रेम समर्पण 🇳🇵 (@premlim85961956) 's Twitter Profile Photo

#_गजल__✍️ न गुमाउने डर न पाउने आस रहन्छ ! हो यस्तै सम्बन्ध सदैव खास रहन्छ !! उ मेरो नभएर पनि मेरो हो सँधैभरी ; जिन्दगी रहेसम्म मुटमा बास रहन्छ !! उ याद होइन अक्सिजन बनेको छ ; जबसम्म आउदछ मेरो सास रहन्छ !! भौतिक दुरिले धेरै टाढा छ तर पनि ; भावनामा हरपल उ मेरो पास रहन्छ !!

🇳🇵प्रेम समर्पण 🇳🇵 (@premlim85961956) 's Twitter Profile Photo

#_मुक्तक__✍️ ========= झुठाे बाेलेर कसैकाे पनि जीवन बन्दैन हजुर ! झुठाे बाेल्ने मानिसलाई कसैले गन्दैन हजुर !! झुठाे बाेली केही छिन सबैकाे सामु राम्रो बन्दा ; यर्थाथ थाहा भएसी कसैकाे राम्रो भन्दैन हजुर !! ं,🌹 प्रेम समर्पण 🌹

प्रयोग 🦋 (@prasant_dahal) 's Twitter Profile Photo

🐧🐧 प्रेमले सिर्जित भावहरू बनि रहेछन् अनन्त सागर, जसको गहिराइ मापन गर्न सकिँदैन, जसरी मनले माया गर्छ, त्यो अक्षरमा झल्कि रहन्छ .. ... ✍️ 🍀🍀 #शुभ_बिहानी 🙏

SUMAN (@sumanstha39) 's Twitter Profile Photo

त्यो सम्मान चाहिँदैन, जहाँ अपमान लुकेको हुन्छ। त्यो सहयोग चाहिँदैन, जहाँ बेइमान लुकेको हुन्छ। देखावटी माया चाहिँदैन, जहाँ धोका लुकेको हुन्छ। बनावटी मिठो वचन चाहिँदैन, जहाँ स्वार्थ लुकेको हुन्छ। तिमी हिड्‌ने बाटो चाहिँदैन, जहाँ भित्र पासो लुकेको हुन्छ। 🌄शुभ प्रभात🙏

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

शब्दको देह त उसले रोजेन, भावको गहिराइमा ऊ हरायो। कलम बाँझो कि मन ? कविता त त्यही खोजमा थिई जहाँ मौनताले गर्भ धारण गर्छ र पीडाले जन्म दिन्छ सिर्जना ! #म_अनि_मेरो_भावना

Gopal Baral🇳🇵 (@gopalbaral20) 's Twitter Profile Photo

“म निडर छु, स्वतन्त्र नेपाली हुँ , न त कुनै पार्टीको झोला बोक्छु, न त आफ्नो नामको पछि ‘झोले’ को ट्याग टाँस्छु!” जय नेपाल, जय स्वाभिमान!

MAISAAB-मैसाब🫅🌹💫 (@imurgirl78) 's Twitter Profile Photo

मनलाई सफा राख, संसार आफैं सुन्दर देखिन्छ।🍀 #शुभबिहानी ☕☕🙏🏽 #राधे_कृष्ण 💞💞

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

ॐ निलान्जन समाभासं रविपुत्रं यमाग्रजम। छायामार्तंड संभूतं तं नमामि शनैश्चरम॥ऊँ श्रीं श्रूं श्रां शनैश्चाराय नमः।ऊँ हलृशं शनिदेवाय नमः।ऊँ एं हलृ श्रीं शनैश्चाराय नमः।ऊँ मन्दाय नमः।ऊँ सूर्य पुत्राय नमः। शुभ प्रभात🌅 🙏💐💐💐💐💐💐💐

ॐ निलान्जन समाभासं रविपुत्रं यमाग्रजम। छायामार्तंड संभूतं तं नमामि शनैश्चरम॥ऊँ श्रीं श्रूं श्रां शनैश्चाराय नमः।ऊँ हलृशं शनिदेवाय नमः।ऊँ एं हलृ श्रीं शनैश्चाराय नमः।ऊँ मन्दाय नमः।ऊँ सूर्य पुत्राय नमः। शुभ प्रभात🌅 🙏💐💐💐💐💐💐💐
Arjun Roka Chhetri(अर्जुन रोका क्षेत्री) (@archhetri) 's Twitter Profile Photo

इश्वरले बनाइदिएको बाटो सबैलाई उही हो, हामी लाई त मात्र दिशा परिवर्तन गरेर चाहेको लक्ष्यमा पुग्नु छ !!! #शुभबिहानी #शुभदिनको_कामना

माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

~कसैले उचाले, कसैले पछारे, कसैले फकाएर, हानेर मारे। कसैले त लौ हुन्छ भन्दै लतारे, सबैको थियो स्वार्थ आफ्नै सपारे। ........✍️✍️😁😁 #शुभबिहानी 🎆🎆🎆 #ॐ_शं_शनैश्चराय_नमः ⚜️⚜️ #शुभ_शनिबार 🙏🎆🙏🎇🌹

🌹Sandhya khanal🌹 (@sandhyakh143) 's Twitter Profile Photo

घरको जिम्मेवारी र भविष्यको चिन्ता सबै एकैपटक सम्हाल्न निकै गाहो हुँदो रहेछ !!

सुर्य मगर(✍अज्ञात सायर✍) (@surya_mogar) 's Twitter Profile Photo

म जस्ता तिम्रो पछि लाग्ने हजार देखेको छु यौवन मात्र हैन मन बेच्ने बजार देखेको छु तारिफ होला त्यो रुप रंग केशको पनि यहा नदेखिने घाउ दिने त्यो तलवार देखेको छु #शुभ_प्रभात_वंदन #शुभबिहानी