माइला (@sureshs63706533) 's Twitter Profile
माइला

@sureshs63706533

बाटो बिराएको मान्छे म खै कहा पो पुगे !!

ID: 1574534910345613312

calendar_today26-09-2022 23:03:14

125 Tweet

49 Followers

218 Following

❣️पुकुल्टी❣️ (@pukultee) 's Twitter Profile Photo

जब रिस सकिदै गयो, झन प्रेम हुँदै गयो …… उ नभए पनि उसको याद सँग😥

🌞डा.हजारिया💤バカ (@oichinis_7) 's Twitter Profile Photo

जो आउच मन दुखार जान्छ रे बेस्कन दबाउन दिन भएननि त नानि🤣

🇳🇵सोझो बाहुन🇳🇵🇳🇵 (@su_p123) 's Twitter Profile Photo

आज फेरि मेरो सपनामा आयौ, मलाई सुम्सुम्याएर एक्कासी अँगालेर गयौं, खै कसरी थाहा पाउँछौ तिमी मलाई तिम्रो न्यास्रो लागिरहन्छ भनेर!!

🇳🇵सोझो बाहुन🇳🇵🇳🇵 (@su_p123) 's Twitter Profile Photo

कसैको नजीक भएर ''मुल्यहिन'' हुनु भन्दा टाढा भएर "मूल्यवान" हुनु उत्तम

🇳🇵सोझो बाहुन🇳🇵🇳🇵 (@su_p123) 's Twitter Profile Photo

घरमा तरकारी मीठो भएन त भन्नै नहुनी यार?😥 जहिलेइ तेरि बुढी ल्याइजन त मिठो पकाउनि भन्छ्न भन्या😎🙄❤️

🇳🇵सोझो बाहुन🇳🇵🇳🇵 (@su_p123) 's Twitter Profile Photo

के विधि अल्छी लाग्या हौ आज, एउटा cake ल्याएर birthday मनाइदिउँ कि क्या हो🎂😂🤟🇳🇵

🇳🇵सोझो बाहुन🇳🇵🇳🇵 (@su_p123) 's Twitter Profile Photo

न बिहानी सँगै उदायो यो भाग्य, न चम्कियो दिपावलीसँगै।। 😶😶

मानव ❣️ (@lamsal_manab) 's Twitter Profile Photo

मसँगै उड न, गौँथली टाढा-नजिक जहाँ भए नि एकैछिन गर न चिरिबिरी के होला तिम्रो त्यो मनभरि? 🎶

चुच्चे 🤥 (@basnet_10) 's Twitter Profile Photo

पिउनु अगाडि कलेजो खानु ताकी रक्सी लाई कुन कलेजो आक्रमण गर्ने थाहा नहोस् 🤥😁

चुच्चे 🤥 (@basnet_10) 's Twitter Profile Photo

कसैलाई यति धेरै पनि नसतानु जता म्यासेज गर्यो उतै म्यासेज गर्न नमिल्ने गर्देलान मलाई जस्तै 🤥

🇳🇵सोझो बाहुन🇳🇵🇳🇵 (@su_p123) 's Twitter Profile Photo

तिम्रो बापुले क्यार्न बनाका रैछन त्यत्रो घर चौबिसै घण्टा तिमी मेरो दिलमा बस्नि भए!!! 😂😂

creation🧜‍♀️🧜‍♀️ (@unassharma) 's Twitter Profile Photo

म कतै हराउन चाहान्छु जहाँ मलाई कस्तो महसुस भयो भनेर ब्याख्या गर्न नपरोस! ! !

अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile Photo

मानेर हेर्दा कोही पराई होइनन्, जाँचेर हेर्दा आफ्ना कोही छैनन्!!🥹🖤