सुरेन्द्र थापा (AB+ve) (@surenkanxa) 's Twitter Profile
सुरेन्द्र थापा (AB+ve)

@surenkanxa

एउटा सानो सपना अनि त्यो सपना पुरा गर्ने अर्को ठुलो सपना
#नेपालि🇳🇵❤
#Food_Technology
#AB+ve donor
#Football♥️
#मेरो_ट्विटहरू👉 @surendr10712292

ID: 817255039429292032

linkhttp://twiends.com/surenkanxa calendar_today06-01-2017 06:22:40

17,17K Tweet

11,11K Takipçi

10,10K Takip Edilen

Yubraj (@yubrajb925) 's Twitter Profile Photo

मायामा धोका पाउनेलाइ नङ्ग मा रातो मसि लगाई दिने रैछन्।।😂😂😂

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

यो देशमा सबैलाई , राजा बन्न मनलाग्यो, राष्ट्रपती बन्न मनलाग्यो, प्रधानमन्त्री बन्न मनलाग्यो, नेता बन्न मनलाग्यो , देशलाई मान्छे चाहिएको छ, मान्छे बन्न कसैलाई मन लगेन, जस्ले धर्तीलाई माया गरोस , मान्छे बनौँ पहिला , अरु त, जनताले बनाई हल्छननी ।

🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

जिन्दगीको निर्णयहरू सधैं आफ्नो हातमा हुँदैन कहिलेकाहीँ समयले जे दिन्छ त्यो स्वीकार गर्न सक्नुपर्छ I ❤️

MrBeast (@mrbeast) 's Twitter Profile Photo

I’m gonna give 10 random people that repost this and follow me $25,000 for fun (the $250,000 my X video made) I’ll pick the winners in 72 hours

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सहि दिशा र सहि समयको ज्ञान हुँदैन भने उदाउँदै गरेको सुर्य पनि डुब्दै गरेको देखिन्छ ।।😳

Subash (@babu88316780) 's Twitter Profile Photo

त्यो बेला मैले Opt Math र SLC मा फर्स्ट डिभिजनमा पास गर्दा गाउँमा अहिलेको मन्त्रीको भन्दा धेरै चर्चा हुन्थ्यो 😂😂

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

गलत नै भएपनि सत्य बोल्नुस्, किनकि एउटा झुटले लाखौं विश्वासलाई तोड्न सक्छ !😴

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

"तपाईंको शब्द कति महत्त्वपूर्ण किन नहोस्! सुन्ने व्यक्ति आफ्नो भावना र क्षमता अनुसार नै बुझ्नेछ।" #शुभ_प्रभात #शुभ_दिन ☕️♥️😊

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

कहिलेकाही हराउन पनि जरुरि रहेछ, कसले खोज्छ,कसले बिर्सिन्छ यहि जान्न पाइन्छ | #शुभरात्रि 😊♥️🌙

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जहाँ एकअर्का प्रति इज्जत र सम्मान हुँदैन, त्यहाँ प्रेम अर्थहीन हुन्छ ॥ #शुभरात्री 😊♥️🌙

Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

This is state sponsored murder, they must be held accountable. I request all international agencies to look and take action on this. Nepal government is murderer of innocent kids. More than 20 kids murdered on a single day on a peaceful protest ! Department of State , Human Rights Watch UN Human Rights

This is state sponsored murder, they must be held accountable. I request all international agencies to look and take action on this. Nepal government is murderer of innocent kids. More than 20 kids murdered on a single day on a peaceful protest !
<a href="/StateDept/">Department of State</a> , <a href="/hrw/">Human Rights Watch</a> <a href="/UNHumanRights/">UN Human Rights</a>
Balen Shah (@shahbalen) 's Twitter Profile Photo

तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस । यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस । #kpoliisterriorist

उमेश श्रेष्ठ (@umacextha) 's Twitter Profile Photo

म त्यो भाग्यमानी व्यक्ति हुँ, जो हर कसैलाई आबस्यक पर्दा मात्र याद आउँने गर्छु,😌