🌹🌹आशा🌹🌹 (@surendr66802547) 's Twitter Profile
🌹🌹आशा🌹🌹

@surendr66802547

सबै भन्दा ठुलो चिज मन हो । खुसी र दुःख आफुले महसुस गर्नि अनुभुति ।

ID: 962020551878471680

calendar_today09-02-2018 17:49:07

3,3K Tweet

372 Followers

683 Following

🌹🌹आशा🌹🌹 (@surendr66802547) 's Twitter Profile Photo

कति कुरा गर्नु थियो मैले भन्नु थियो अनि तिम्रा कुरा मैले सुन्न थियो बुझ्न थियो तिम्रो नजिकै बसेर चुलोमा तिमी खाना बनाउदै अनि त्यी हातले पस्केको खाना खान पनि त थियो बिस्तारामा तिम्रो काखमा टाउको राखेर बस्न यी धेरै अधुरो सपना सपनामानै सिमित भयो ।

🌹🌹आशा🌹🌹 (@surendr66802547) 's Twitter Profile Photo

भन्थे साथीले जिन्दगीमा एक चोटि अवश्य हुन्छ खै मलाई ख्यालनै भयन कति बेला मनमा बस्यौ अनि धेरै सपना र भबिष्य देखायर मलाई एक्लै बनायर फुत्तै गयौ ।

🌹🌹आशा🌹🌹 (@surendr66802547) 's Twitter Profile Photo

थाहा त थियो एक दिन तिमी टाढा हुन्छौ तर यति धेरै अधुरो बनायर जान्छौ सोचेको थिईन ।

🌹🌹आशा🌹🌹 (@surendr66802547) 's Twitter Profile Photo

हास्दै थिइन् मलाई सोध्दै थिइन खै मैले के के भने बोले नजिकै थिइन मैले त ख्याल नै गरिन कि उनि अर्काकि थिईन् दिमागबाट कति बेला यो कुरा मन तिर झरेछ मेरो आखाबाट आसु पो बगेछ मैले लुकाउनै सकिन सायद उनि भन्दा अरु नजिकैको भेट्न पो सकिन हामी दुबै रोयौ।लाज त मेरो प्रेमले खाइदियछ ।#सम्बन्ध

🌹🌹आशा🌹🌹 (@surendr66802547) 's Twitter Profile Photo

पुस्तक पढ नोबल उपन्यास पढ भन्छौ खै मेरो त्यहाँ कथा नै भेट्दिन , मैले कति खोजे मन कति दरो बनाय अरुलाई सुनाउन , कतै लुट्छन् कि जस्तो लाग्छ मेरो मनलाई सुन्ने बनाउछन् कि जस्तो लाग्छ म बिल्कुल लाचार छु आखिर तिमीले जे भन डरपोख,

🌹🌹आशा🌹🌹 (@surendr66802547) 's Twitter Profile Photo

यो संसार मिहिनेति चलाख र बर्तमान समयलाई हेरेर चल्नि मान्छेको छ साथी लजालु सोजो र बिश्वासिलोको जमना गय #शुभप्रभात

🌹🌹आशा🌹🌹 (@surendr66802547) 's Twitter Profile Photo

कथा र ब्यथाको पोको फुकाउदै थिइन् म एक मनले सुनेको थिए सबै चिजमा मेरो कमि जनाउदै थिइन् , म आफ्नो कुरा राख्न असमर्थ थिय उसलाई भरोसा दिनि मै मात्र थिय फरक यति थियो हामी दुई अरुका थियो गन्तब्य हाम्रो फरक थियो ।

🌹🌹आशा🌹🌹 (@surendr66802547) 's Twitter Profile Photo

बलिङ र फिल्डिङ थोरै ध्यान गर्नु पर्यो बेटिङ धेरै नै राम्रो प्रगति हो हाम्रो ।

🌹🌹आशा🌹🌹 (@surendr66802547) 's Twitter Profile Photo

हिजको खेल नेपाल vs भारत पुरै लाइब हेर्दा मनै फुरुङ्ग भयो हार जित भनेको खेलको नियम हो असफलताले सफलतातिरको बाटो डोराउछ भनिन्छ अनि मिहिनेत गरेर केहि तृटि कमिकमजोरी सच्चायर नेपालको छुट्टै पहिचान बनाउनु त्यति सजिलो छैन Well played Team 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️ Congratulations 🙏🙏🙏🙏🙏

🌹🌹आशा🌹🌹 (@surendr66802547) 's Twitter Profile Photo

आचरण बानी ब्यवहोरा सहि र गलत छुट्टायर एउटा अनुशासनको पाठ सिकाउनको सट्टा कृष्णको कपडा ओडाईदियपछि कृष्ण । कति सजिलो हो

🌹🌹आशा🌹🌹 (@surendr66802547) 's Twitter Profile Photo

आफ्नो असल बानी ब्यबहारबाट भन्दा पनि एउटा थाग्ना खोस्टो लगायर 25सेकेन्डको भिडियो बनाय सबैको मनमा बस्न सकियो अनि सबैले चिन्दा रछन् ।

🌹🌹आशा🌹🌹 (@surendr66802547) 's Twitter Profile Photo

आफ्नो खुसी मन भारी गहभरि आसु बनाउदै छैन रोयको ओठमा फुस्रो मुस्कान दियर अरुलाई टपक्क दिनसक्नु त्यो भन्दा मरुतौल्य के हुन सक्छर ।

🌹🌹आशा🌹🌹 (@surendr66802547) 's Twitter Profile Photo

कसैको जिन्दगीमा जेलसरह कैद भयर बस्न पर्छ । बोलाय बोल्नि अनुमति बिना पटक्कै मुख खोल्न पाइदैन । मरभुमीमा आकासबाट पानी झरे सरी आगमन हुन्छ कति बेला गइसिन्छ ।

🌹🌹आशा🌹🌹 (@surendr66802547) 's Twitter Profile Photo

हामी पो कति बाच्छौ र बाबै उमेर गयो अब जानी बेला भयो कहिल्यै नफर्किनि गरि ।

🌹🌹आशा🌹🌹 (@surendr66802547) 's Twitter Profile Photo

म उस्तै छु । तिमीले जस्तो छोडेको थियौ त्यस्तै । हामीबाट म र तिमी भयौ , म कति कोशिस गर्छु सङ्गै जोड्न खै कता मिल्दैन मिल्दैन ।

🌹🌹आशा🌹🌹 (@surendr66802547) 's Twitter Profile Photo

आज देखि जिवन फरक बाटोमा हिड्ने प्रयास गर्दै ।आशा छ सफल कदम चाल्ने छु ।

🌹🌹आशा🌹🌹 (@surendr66802547) 's Twitter Profile Photo

सम्पुर्ण नेपालीले घुस माग्निलाई दुई थप्पड लगाउनु कुनै कतै सामनको मुल्य भन्दा धेरै लिय तुरुन्त सम्बन्धित निकाय र खबरदारि गर्नुपर्छ बिदेसी समान भन्दा स्वदेसी उतूपादित समान प्रयोग गरेरै साथै बिदेशमा भय कृपया हुण्डि नगरे देशको मुहार फेरिन कत्ति बेर लाग्दैन ।

🌹🌹आशा🌹🌹 (@surendr66802547) 's Twitter Profile Photo

अचम्म त मलाई के लाग्छ भनि , कसैलाई दु:ख दियर रुवायर अज्ज भनौ तडपायर कसरि खुसी हुन सकेको अनि त्यो कुरुप परेकोबानी ब्यवहोरालाई टपक्कै छोपेर उज्यालो अनुहार सारा दुनियाई यी म खुसी छु भन्दै हिड्नु पनि त कला हुन पर्दो रैछ ।