Surendra Thapa (@surendr09434332) 's Twitter Profile
Surendra Thapa

@surendr09434332

ID: 1571741097323556866

calendar_today19-09-2022 06:01:29

92 Tweet

6 Followers

154 Following

Surendra Thapa (@surendr09434332) 's Twitter Profile Photo

कसैको विगत हेरेर बर्तमानको मुल्यांकन नगरौं , पालुवा लागेको पात पनि एक दिन अवश्य झर्ने दिन आउँछ ।

Surendra Thapa (@surendr09434332) 's Twitter Profile Photo

अरुको भनाईको पछि नलाग्नुहोस् । कोही पनि तपाईंलाई त्यो कहानी सुनाउँदैन जसमा उ आफै गद्धार हुन्छ ।

Surendra Thapa (@surendr09434332) 's Twitter Profile Photo

शिक्षा एक यस्तो वृक्ष हो जो दिलमा उम्रन्छ दिमाग मा हुर्किन्छ अनि बोलिमा फल दिन्छ!!

Surendra Thapa (@surendr09434332) 's Twitter Profile Photo

मेरी आमा गुलाफ जस्तै छिन्, काँडाहरु जस्तै जीवनका धेरै बाधाहरुसँग संघर्ष गरेर फुलेकी❤️

Surendra Thapa (@surendr09434332) 's Twitter Profile Photo

म बर्बादीको तराजुमा बसेर तिम्रो स्वार्थको वजन नाप्दै छु, समयले साथ दियो भने पैँचो अबस्य फिर्ता गर्ने छु।

Surendra Thapa (@surendr09434332) 's Twitter Profile Photo

किताबले सिकायो दुनिया गोलो छ भनेर तर भोगाइले सिकायो दुनिया त स्वार्थी पो रहेछ।

Surendra Thapa (@surendr09434332) 's Twitter Profile Photo

तपाईंले रङ्ग-रङ्गका मानिस देख्नुभयो होला ,मैले एकै मानिसमा धेरै रङ्ग देखेको छु।।😊

Surendra Thapa (@surendr09434332) 's Twitter Profile Photo

सम्मालिनु पर्छ साथि.. छटपटाउदैमा बिगत फर्किदैन ...

Surendra Thapa (@surendr09434332) 's Twitter Profile Photo

गुण र ऊन लगाउन्जेल मात्र हो न्यानो हुने लगाउन छोडेपछि यसै चिसिन्छन मान्छेहरू अनि सम्बन्धहरू !!

Surendra Thapa (@surendr09434332) 's Twitter Profile Photo

परिवार बाट आफ्नै इच्छा अनुसार उड्न दिए पछि हो मैले आफ्नो सिमा आफै चिनेको

Surendra Thapa (@surendr09434332) 's Twitter Profile Photo

थाहा छ आउने बाटोहरू सहज पक्कै छैन तर पैतालामा बिज्ने काडालाई पनि प्रेम गरेर अघि बढ्नु छ अब मलाई !!

Surendra Thapa (@surendr09434332) 's Twitter Profile Photo

बाँच्नु छ आशाहरु समेटेर, देखेको छु चिहानमाथी फूल फुलेको।।

Surendra Thapa (@surendr09434332) 's Twitter Profile Photo

बानी,व्यवहार अनि सोच यो तिम्रो आफ्नै कम्पनी को "products" हो, जति "Quality" राम्रो राख्छौं त्यति नै राम्रो मूल्य पाउँछौं ।।

Surendra Thapa (@surendr09434332) 's Twitter Profile Photo

जिन्दगीमा जित्नै पर्छ, नजिते सम्म तिम्रो संघर्षको कसैले पनि कदर गर्दैन !!

Surendra Thapa (@surendr09434332) 's Twitter Profile Photo

"मूल्य " होइन"महत्व "ठुलो कुरा हो, शास्त्रले "हिरा पानी" होइन सुन पानी पवित्र मान्छ।

Surendra Thapa (@surendr09434332) 's Twitter Profile Photo

समयले हैन आफ्नै मत र इच्छाले फरक पर्छ आफ्नो व्यबहार र परिस्थिति

Surendra Thapa (@surendr09434332) 's Twitter Profile Photo

समस्या हुँदा मेलमिलाप हुनुपर्छ, न्याय होइन ! किनकी न्यायमा एउटा घरमा उज्यालो र अर्को घरमा अन्धकार हुन्छ, तर मेलमिलापमा दुवै घरमा उज्यालो हुन्छ ...!!!

Surendra Thapa (@surendr09434332) 's Twitter Profile Photo

तर्कहरु सम्भ्रान्तको पक्षमा हुन्छन्/बनाइन्छन्, अत्याचार निमुखाको नियति हो

Surendra Thapa (@surendr09434332) 's Twitter Profile Photo

“जब जीवनमा कुनै विकल्पहरु छानिरहेका हुन्छौ, बाँच्न नबिर्स।”