Suraj Rawal (@surajra27706755) 's Twitter Profile
Suraj Rawal

@surajra27706755

try to do some thing new

ID: 1386349680712294403

calendar_today25-04-2021 16:01:46

625 Tweet

124 Followers

474 Following

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

मेहनतले यो ढाड़ कुच्चेको कस्ले देख्थ्यो व्यस्तताले संबंध बुज्जेको कस्ले देख्थ्यो यो दुनियाँ म शिखरमा पुगेको मात्र देख्छ पैतालाको छाला उच्चेको, कस्ले देख्थ्यो आकाश के.सी. ❤️🌷🙏 #सुखद_जीवनको_कामना🌹🙏

Prakash Singak (@prakashsingak1) 's Twitter Profile Photo

जीवन सरल हुनुको सट्टा जटिल भईदिए त्यसले परिस्थितिहरू अझै बलियो बनाई दिन्छ ।

Dangali♥️Raja🦚👑 (@rcapitalrchy) 's Twitter Profile Photo

न कोही खास लाग्छ,न कसैको आश लाग्छ, आज भोलि आफ्नै जिन्दगी एकदमै बकवास लाग्छ..!!😌🙂 शुभ बिहानी 🌾🍵❤️🙏🏻

The Potato 🇳🇵 (@gpl_332) 's Twitter Profile Photo

मर्दा घाट लग्न लाइ दुइचार जना मलामी बनाउन पनि पैसा कामाउनु पर्छ हाम्रो समाजमा !!

💞प्रकृतिकी रानी💞 (@prakritikirani) 's Twitter Profile Photo

बजारमा मन परेको चप्पल किन्न पैसा नपुगेर पुरानै चप्पल गाँसी गाँसी लगाउनी म..... सम्पत्ति हुँदा मात्रै नाता गाँस्ने आफन्त र फाइदामा मात्र चल्ने दुनियाँलाई आफ्नो बनाउने औकात कहाँ छ र मेरो !😳😒

😍बनिता😍 (@banita05384231) 's Twitter Profile Photo

भाटभटेनी, विगमार्ट हुँदै किराना पसले सम्म, ठुला उद्योगी देखि मेनपावर सम्म, पुलिस देखि ड्राइभर सम्म इन्स्योरेन्स देखि मिटर ब्याजी सम्म, हाकिम देखि पियन सम्म सबै मिलेर आगो लगाए र, स्वदेशमै केही गर्छु भन्ने युवालाई मारे ! हार्दिक श्रद्धाञ्जली प्रेमप्रसाद आचार्य 😰

Tilu Sharma (@tilupdl) 's Twitter Profile Photo

सबसे बिग्रेको मेरो भविष्य जस्तो लाग्थ्यो तर हैन रहेछ बिग्रेको त नेपालको राजनिति र शिष्टम पो रहेछ । ©तिलुबाबाः-६७/२३

💞जीविका शाहा💞 (@jivika_shah11) 's Twitter Profile Photo

अरुको चित्त बुझाउनका लागि आफ्नो चित्त कैलेई नदुखाउनु🤦♥️

Suraj Rawal (@surajra27706755) 's Twitter Profile Photo

मान्छे हरु एकैपटक काहा मर्छ्न र पहिला त बिस्वस र भरोसा न मर्नी रैछ। सुभ रात्री 🙏🙏🙏🙏🙏🙏

Mahesh Mal (@maheshmal71294) 's Twitter Profile Photo

प्रचण्ड सरको शब्द सापटी लिएर साच्चै भन्ने हो भने नेपालमा गणतन्त्र ५ हजार मिलेसियाले ल्याएको हो,अब नेपालमा राजसंस्था ल्याउनुपर्छ भन्नेको पछिल्लो संख्या राप्रपा संग २५००००० राजावादी समुह १५००००० हिन्दु संगठन १०००००० अन्य दल र अहिले बढेको रुझान ७५००००० अब घोषणा मात्रै बाकी छ।

प्रचण्ड सरको शब्द सापटी लिएर साच्चै भन्ने हो भने नेपालमा गणतन्त्र ५ हजार मिलेसियाले ल्याएको हो,अब नेपालमा  राजसंस्था ल्याउनुपर्छ भन्नेको पछिल्लो संख्या 
राप्रपा संग २५०००००
राजावादी  समुह १५०००००
हिन्दु संगठन १००००००
अन्य दल र अहिले बढेको रुझान ७५०००००
अब घोषणा मात्रै बाकी छ।
Suraj Rawal (@surajra27706755) 's Twitter Profile Photo

नारन काजी ले डा, कुटपिट गर्ने लाई कडा कार्वाही गर्नु नेर्देसन देको १ लाख धरौटी मा रिहा प्रसङ्ग लम्जुङ ।