Suraj (@surajpokhrel90) 's Twitter Profile
Suraj

@surajpokhrel90

नेपाली पन नेपाल लाई माया गर्ने हरुले फ्लो गर्नुहोला दलाल भ्रष्टाचारि लाई नो इन्ट्री 🚫
👉️Follow👈️
👉️follow back १००%
#pharmacist

ID: 1217785487454171137

calendar_today16-01-2020 12:27:52

1,1K Tweet

517 Followers

994 Following

प्रतिभा बराल (@prativa_baral1) 's Twitter Profile Photo

ढिला भएको छैन हतार नगर यहाँ ढुङ्गाको आयु मूर्ति बनेपछि सुरु हुन्छ। ♥️

प्रतिभा बराल (@prativa_baral1) 's Twitter Profile Photo

जीवनमा कहिलेकाहीँ हराउनु पनि जरुरी हुन्छ,किनकि हराउँदा नै आफ्नो बाटो भेटिन्छ।❤ #GoodMorning 🌻 #sstvi

प्रतिभा बराल (@prativa_baral1) 's Twitter Profile Photo

उदास छैन बस मन मर्दै गएको छ देखावटी आफ्नो पन ,झुटो सम्बन्ध अनि मतलबी मान्छेहरु देखी।। #GoodMorning #sstvi

प्रतिभा बराल (@prativa_baral1) 's Twitter Profile Photo

तारिफ गर्नेहरुले स्थिति हेर्छन्, अनि चिन्ता गर्नेहरुले परिस्थिति ॥ ♥️ #sstvi #cp

प्रतिभा बराल (@prativa_baral1) 's Twitter Profile Photo

सबैले बुझ्दैनन् तिम्रो संघर्ष, तर तिमी आफैँलाई नछोड, त्यो नै काफी हो। #GoodMorningEveryone #Rashmer #jonita

प्रतिभा बराल (@prativa_baral1) 's Twitter Profile Photo

आफुले आफुलाई परी सोच्ने हो, दुनियाले त मनपरि सोचिहाल्छ्न नि 🙂😊 #goodnight #jonita #それスノ

DHANRAJ-धनराज 🌟 (@d_rz_shiris) 's Twitter Profile Photo

ज्ञानको रमाइलो पक्ष भनेको, आफू कति गलत थिए भन्ने महसुस गर्नु हो। #GoodNightX #jonita #それスノ #المغرب_الاردن #unprofessore3 #YoSoy

प्रतिभा बराल (@prativa_baral1) 's Twitter Profile Photo

ढुङ्गा एकचोटि मन्दिर पुग्ने बित्तिकै देवता भयो तर मान्छेहरू वर्षौं सम्म मन्दिर जाँदा पनि मान्छे हुन सकेनन् 🤨 ♥️ #GoodMorningEveryone #StarAcademyLeLive

DHANRAJ-धनराज 🌟 (@d_rz_shiris) 's Twitter Profile Photo

सफलतामा ताली बजाउने हजारौं हात भन्दा दु:खमा साथ दिने एउटा हात नै महान हुन्छ...!! #StarAcademyLeLive #MMA2025 #Dewtee

प्रतिभा बराल (@prativa_baral1) 's Twitter Profile Photo

समयले सबै कुरा समयमै सिकाउछ, सिक्ने र नसिक्ने चाहानामा भरपर्छ।♥️ #GoodMorning #M1グランプリ #sstvi

प्रतिभा बराल (@prativa_baral1) 's Twitter Profile Photo

छोरी मान्छे विकल्प होइन, ऊ नै नियम हो। जहाँ ऊ उभिन्छे, त्यहीँबाट संसारको डिरेक्सन बदलिन्छ। ❣️ #الهلال_الشارقة #uzaksehir #JakeJoshua #uzaksehir #falsissimo #nepal

प्रतिभा बराल (@prativa_baral1) 's Twitter Profile Photo

प्रयासले चालिएका साना कदमहरु, पर्खेर बसेका इच्छाहरु भन्दा ज्यादा शक्तिशाली हुन्छन। ❣

प्रतिभा बराल (@prativa_baral1) 's Twitter Profile Photo

तपाईंको दृष्टिकोणले, तपाईंको क्षमता होइन, तपाईंको उचाइ निर्धारण गर्नेछ।♥️ #GoodMorningEveryone #LingOrm #MerryChristmas

Kusum (@musuk17) 's Twitter Profile Photo

ल सुनेर प्रतिक्रिया दिनुहोला 😁🙏😎 youtu.be/kciEb5PKJpU?si…

प्रतिभा बराल (@prativa_baral1) 's Twitter Profile Photo

बाडुल्की पनि बिचैमा रोकियो! सायद सम्झनेले पनि आधा सम्झियो कि? 🤔😵 #GoodMorning #箱根駅伝 #StrangerThings5

प्रतिभा बराल (@prativa_baral1) 's Twitter Profile Photo

Through inbox Song ramro lagyo , la support gardim brother lai ❤ youtu.be/iuItQV1U2dg?si… #YUniverseAwards2025xDMD #bbvipks4 #GoldenGlobes #DigitalBlackoutIran

प्रतिभा बराल (@prativa_baral1) 's Twitter Profile Photo

मनमा हुर्किदै गरेका रहरका बिरुवाले बहरका फुलहरु फुलाउला नफुलाउला बस् नफुलुन्जेल गोड्मेल गर्न छोड्नु हुँदैन।❤ #GoodMorningEveryone #BTS_WORLDTOUR