Suraj Dahal (@suraj1333) 's Twitter Profile
Suraj Dahal

@suraj1333

एक पटक समय आउँछ
जिन्दगी बनाउनको लागि
जिन्दगी फेरि आउदैन
समय बनाउनको लागि

गोदाम को लागि = @srijak_dahal
ne.wikipedia.org/s/1rsl

#देउती

ID: 4512318734

linkhttps://ne.wikipedia.org/s/1lu6 calendar_today09-12-2015 23:57:08

223 Tweet

1,1K Followers

834 Following

Loksewa (@loksewa_aayog_) 's Twitter Profile Photo

महत्त्वपूर्ण सामान्यज्ञान १) उत्तरी ध्रुवमा पुग्ने पहिलो नेपाली को हुन ? - बासुदेव ढकाल २) नेपालका सबभन्दा अग्ला ब्यक्ती को हुन ? - राजन अधिकारी (७ फिट ३ इन्च) ३) नेपाल राष्ट्र बैकको स्थापना कहिले भयो ? - बीस... facebook.com/OfficialLoksew…

Suraj Dahal (@suraj1333) 's Twitter Profile Photo

भनिन्छ कि पहिलो प्रेम कहिल्यै भुल्न सकिदैन! थाहा छैन तर किन? मान्छेहरु आफ्नो आमाबाबाको प्रेमलाई कसरी भुल्छन !! ✋☹️ #coped

Suraj Dahal (@suraj1333) 's Twitter Profile Photo

तिम्रो माया मेरो माया, छुटाएर गयौ कलकलाउदो यो जवानी लुटाएर गयौ कति मिठा सपनाहरू सजाएकी थिए सबै सपना सिसा सरी फुटाएर गयौ.. C0PY

Suraj Dahal (@suraj1333) 's Twitter Profile Photo

मुटुको जे काम हो त्यहि काम गर्न दिउँ ! माया, पिरती, धोखा आदि अनावश्यक कुरा थोपरेर मुटुलाई कमजोर नबनाऔं ! #कपि

Suraj Dahal (@suraj1333) 's Twitter Profile Photo

अब Shaadi.com बाट पनि फलो आउन थालो उमेर त पुगेको जतो लाग्दैन त के हो ?

अब <a href="/ShaadiDotCom/">Shaadi.com</a> बाट पनि फलो आउन थालो उमेर त पुगेको जतो लाग्दैन त के हो ?
Suraj Dahal (@suraj1333) 's Twitter Profile Photo

नेपाली नागरिकता आलुको भाउमा... #NoMoreCitizenshipCamp ✊ x.com/aksharkaka/sta…

Suraj Dahal (@suraj1333) 's Twitter Profile Photo

याहा देश को छ चिन्ता तिमी माया माया भन्छौ । #NoMoreCitizenshipCamp

Suraj Dahal (@suraj1333) 's Twitter Profile Photo

ल आज #Follow #Friday रै छ । mention गर्नुस बिज्ञापन बजाउला । #GOOD #Lock

Suraj Dahal (@suraj1333) 's Twitter Profile Photo

लौऊ लौउ १ गोला मै सकिने पारो गेम भने को त १-१ पो भो

Suraj Dahal (@suraj1333) 's Twitter Profile Photo

Real Madrid C.F. vs FC Barcelona को आज को खेल १-१ बराबरी मा सकिएको छ Barcelona 1-1 Real Madrid (Suárez 53' Ramos 90').

Suraj Dahal (@suraj1333) 's Twitter Profile Photo

भिख पनि एटीएम र क्रेडिट कार्डबाट माग्ने चलन आएछ । बाचनु मत्र पर्छ केके देखिन्छ ????

भिख पनि एटीएम र क्रेडिट कार्डबाट माग्ने चलन आएछ । बाचनु मत्र पर्छ केके देखिन्छ ????