कृष्ण भट्टराई (@sunsaribaraha) 's Twitter Profile
कृष्ण भट्टराई

@sunsaribaraha

औकात छैन ।।

ID: 3042912505

calendar_today26-02-2015 08:40:48

320,320K Tweet

7,7K Takipçi

1,1K Takip Edilen

RS Ghorsaine (@kalaiyaaa) 's Twitter Profile Photo

राष्ट्रिय स्वतन्त्र पार्टी मूलतः गलत ब्यक्तिको अगुवाइमा गठन भएको दल हो। मियो नै गतिलो नभएपछि दाइँ कसरी गतिलो होओस ? अन्य दलका ठुला नेता पक्राउ पर्दा नमरेको सरकार एउटा नटवरलाल (सहकारी संवन्धमा मात्र हैन समग्रमा) पक्राउ पर्दा मरेको भन्ने कुरा विक्षिप्त मनस्थितिको उपज मात्र हो।

Prem chapagain (@premchapagains) 's Twitter Profile Photo

रबि दाइको जिवनी : बहुबिवाह बाट बचे, अमेरिकामा १४ वटा मुद्दा परेर भागे, पुडासैनी हत्या प्रकरणबाट बचे, दोहोरो नागरिकता प्रकरणबाट बचे, दोहोरो पासपोर्ट कान्डबाट बचे, Driver छतबाट खस्दा पनि बचे, अब सहकारी प्रकरणबाट पक्राउ ।

Bishodip (@bishodip) 's Twitter Profile Photo

जुठो पऱ्यो भनेपछि घण्टेहरुको तिहार नहुने भो ! तिहारमा पोखरा घुम्न जाने त होला 😀😂🤣

Dr Baba A'neal Che🔵 (@babaanealche) 's Twitter Profile Photo

सिरोहिया पक्राउ पर्दा हामीले होइन अदालतले हो भनेर झ्याली पिट्यो! आज कुन मुखले सरकारले पक्राउ गरेको भन्दैछ सहकारी ठग? बकाईदा अदालतले पक्राउ पुर्जी जारी गरेको छ! प्रहरीले त कार्यान्वयन मात्रै गर्ने होला नि?

Bhim0li (@bhim0li) 's Twitter Profile Photo

रवि दाईलाई फसाइँदै छ है साथीहरू! रविको न्यायको लागि मसङ्ग जोडिनुहोला! तेस्रो जनआन्दोलन सुरु हुन्छ अब! त्यसको लागि मेरो esewa id का लागी inbox मा आउनुहोला र यस आन्दोलनमा मेरो साथ दिनका लागि १०० रुपैयाँ send गर्नुहोला!

Bishodip (@bishodip) 's Twitter Profile Photo

मुख्य नारा "रबि दाइ हाई हाई, केपि ओलि मुर्दाबाद " तर घन्टाघरमा जुठो पर्दा कपाल खौरने एउटै देखिएन। 😂

Dilip Sapkota (@dilipsapkota1) 's Twitter Profile Photo

रास्वपाका मित्रहरु नरिसाउनुहोला तपाइहरुको सभापति आजको ठग होइनन है मलाइ २०१९ मै यसरि ठगेका थिए

रास्वपाका मित्रहरु नरिसाउनुहोला तपाइहरुको सभापति आजको ठग होइनन है मलाइ २०१९ मै यसरि ठगेका थिए
PMO Nepal (@pm_nepal_) 's Twitter Profile Photo

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औँ बैठकको समापन गर्दै असोज १० देखि १३ गतेसम्मको भारी वर्षापछि बाढी, पहिरो र डुबानबाट प्रभावितलाई तुरुन्त राहत उपलब्ध गराउन निर्देशन दिनुभयो। उहाँले कात्तिक मसान्तभित्र अस्थायी आवास..

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औँ बैठकको समापन गर्दै असोज १० देखि १३ गतेसम्मको भारी वर्षापछि बाढी, पहिरो र डुबानबाट प्रभावितलाई तुरुन्त राहत उपलब्ध गराउन निर्देशन दिनुभयो। उहाँले कात्तिक मसान्तभित्र अस्थायी आवास..
कृष्ण भट्टराई (@sunsaribaraha) 's Twitter Profile Photo

सहकारी ठगलाई पक्राउ पुर्जी जारी गराएर खुशी साटासाट गर्दै ।🤣🤣

कृष्ण भट्टराई (@sunsaribaraha) 's Twitter Profile Photo

कसैले टुनटुन बुढालाई सहानुभूति देओ है बिचरा बिक्षिप्त होलान।🤣🤣

Sajan Neupane (@sajanneupane12) 's Twitter Profile Photo

हे पढिलेखेका तोर्पेहरू हो, सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएको होइन क्या! सहकारीको रकम अपचलनमा संगठित मुद्दा दायर भएको हो। अनि यसमा प्रतिशोध कहाँ छ? आफैँले रकम अपचलनमा लिनुपर्ने जिम्मा म लिन्छु भनेर सार्वजनिक अभिव्यक्ति दिएको हैन? कि रवि दाइलाई कानून नलाग्ने भन्न खोज्या???🤔🤔

विभिषण (@chetkisney) 's Twitter Profile Photo

याे मान्छेकाे नियतै भ्रम फैलाउने रहेछ । संसदिय छानविन समितिले श्रावणमा हाे र कारवाही सिफारिश गरेकाे ? हरेक कुरामा कन्सपिरेसी थ्याेरी । फेरि श्रावणकाे काेर्ट हाेलिडे पछि त हाे नी अक्सर न्यायधीशकाे सरूवा हुने ।

K P Sharma Oli (@kpsharmaoli) 's Twitter Profile Photo

आज विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औँ बैठक बस्यो । असोज १०-१३ गतेसम्म आएको बाढी, पहिरो र डुबानबाट प्रभावितलाई तत्काल थप राहत उपलब्ध गराउने, कात्तिकभित्र अस्थायी आवास निर्माणको रकम निकासा गर्ने र अवरुद्ध सेवाहरू १५ दिनभित्र पुनः सञ्चालन गर्ने निर्णय भयो।