Surya Paudel (@sunpdl) 's Twitter Profile
Surya Paudel

@sunpdl

Independent Business Owner / Director at
Web Solutions and Dream Destination Travels and Tours.
- Web Developer / Programmer / Social Activist / Volunteer

ID: 160824480

linkhttp://facebook.com/sunpdl calendar_today29-06-2010 06:24:23

1,1K Tweet

555 Followers

347 Following

Surya Paudel (@sunpdl) 's Twitter Profile Photo

मेयर ज्यू! तमासा नगर्नुहोस्। तपाईंको निजि गाडी छ भने ठिकै छ नत्र गाडी चड्नुहोस्, तलब लिनुहोस् र कुचो बोक्न बन्द गर्नुहोस्। हामीलाई कुचो बोक्ने, फोहोर टिप्न्ने र पैदल हिड्ने मेयर चाहिएको छैन। हामी प्रणालीगत सुधार, सुशासन र सम्पुर्ण समृद्धि चाहान्छौ। कृपया चमत्कार हैन, काम गरौं।

Surya Paudel (@sunpdl) 's Twitter Profile Photo

हिजो ओलीले संसदमै आची गरेछन् । आज मन्त्री वडुले छि गन्हायो भन्दै नाक छोपेछन् । अनि एमालेले मन्त्रीले नाकबाट हात नहटाएसम्म बैठक चल्न दिन्नँ भनेछ । #Devendra_Pandey

Surya Paudel (@sunpdl) 's Twitter Profile Photo

शालीन व्यक्तित्व, समाजवादी चिन्तक, बौद्धिकता र प्रज्ञाका खानी, सरल एवं सादगी प्रिय व्यक्तित्व प्रदीप गिरीज्यूप्रति हार्दिक श्रद्धासुमन!

Bodhi Bimal (@bodhi_bimal) 's Twitter Profile Photo

Many Nepalese weddings these days look like a scene from a Bollywood movie with Mehendi Haldi and Sangeet functions I am not being outdated but since when did they become a part of our culture?Isn't this a cultural invasion? If it is then why so many people are choosing to do it?

ICC (@icc) 's Twitter Profile Photo

Nepal have done it 🔥 Against all odds, the Rhinos pip Namibia to the third ICC Cricket World Cup Qualifier spot after beating UAE by nine runs (by DLS method) 👏

Nepal have done it 🔥

Against all odds, the Rhinos pip Namibia to the third <a href="/cricketworldcup/">ICC Cricket World Cup</a> Qualifier spot after beating UAE by nine runs (by DLS method) 👏
Bindu Kumar Thapa (@bindukthapa) 's Twitter Profile Photo

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईलाई ९ रनले हराउँदै एक दिवसीय विश्वकप छनौटमा पुग्न सफल भई इतिहास रच्न सफल भएकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । #cricket #nepal

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईलाई ९ रनले हराउँदै एक दिवसीय विश्वकप छनौटमा पुग्न सफल भई इतिहास रच्न सफल भएकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
#cricket #nepal
Surya Paudel (@sunpdl) 's Twitter Profile Photo

राजाको सवारी भएन आज, आज रास्ट्रपति आए! -कवि अर्जुन पराजुली Arjun Parajuli

राजाको सवारी भएन आज,
आज रास्ट्रपति आए!

-कवि अर्जुन पराजुली 
<a href="/arjunparajuli01/">Arjun Parajuli</a>
Surya Paudel (@sunpdl) 's Twitter Profile Photo

म गर्न सक्छु : आत्मविश्वास म मात्र गर्न सक्छु : अहंकार ! अहंकारले पतनको बाटोमा लिएर जान्छ। - गीता उपदेश शुभ प्रभात 🙂

Surya Paudel (@sunpdl) 's Twitter Profile Photo

नयाँ वर्ष २०८० सबैलाई शुभ र मङ्गल होस्, सम्पूर्णमा हार्दिक शुभकामना!

Bindu Kumar Thapa (@bindukthapa) 's Twitter Profile Photo

नेपालले यूएईलाई हराउँदै एसीसी प्रिमियर कपको विजेता/च्याम्पियन बनेको छ, इतिहास रच्न सफल नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई व्यक्त गर्दछु । साथै आगामी सेप्टेम्बरमा हुने एसिया कप लागि जितको अग्रीम शुभकामना । जय नेपाल, जय क्रिकेट!

नेपालले यूएईलाई हराउँदै एसीसी प्रिमियर कपको विजेता/च्याम्पियन बनेको छ, इतिहास रच्न सफल नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई व्यक्त गर्दछु । साथै आगामी सेप्टेम्बरमा हुने एसिया कप लागि जितको अग्रीम शुभकामना ।
जय नेपाल, जय क्रिकेट!
Bindu Kumar Thapa (@bindukthapa) 's Twitter Profile Photo

आज नेपालको लागि ऐतिहासिक तथा महत्वपूर्ण दिन । आजदेखि पाकिस्तान र श्रीलंकामा सुरु हुन लागेको "एशिया कप पुरुष एक दिवसिय क्रिकेट प्रतियोगिता" को लागि नेपाली क्रिकेट टिमलाई जितको अग्रीम शुभकामना व्यक्त गर्दछु। जय क्रिकेट, जय नेपाल! CAN #AsiaCup2023 #Cricket #Nepal #NPLvsPAK

आज नेपालको लागि ऐतिहासिक तथा महत्वपूर्ण दिन ।

आजदेखि पाकिस्तान र श्रीलंकामा सुरु हुन लागेको "एशिया कप पुरुष एक दिवसिय क्रिकेट प्रतियोगिता" को लागि नेपाली क्रिकेट टिमलाई जितको अग्रीम शुभकामना व्यक्त गर्दछु।
जय क्रिकेट, जय नेपाल!

<a href="/CricketNep/">CAN</a> #AsiaCup2023 #Cricket #Nepal #NPLvsPAK
Dr.Rojee Thapaliya (@crazyy_neuron) 's Twitter Profile Photo

अस्पतालको ओपिडीमा डाक्टरसाप मेरो बच्चा जिउँदै छ कि मरिसक्यो भनेर लिएर आउनु भएकी आमा आज यसरी मुस्कुराउँदै घर जाँदैहुनु हुन्छ।सिमित स्रोत साधन अनि जनशक्तीमा पनि यसरी प्राण भरिएको कथा राख्दा पाउँदा आफैंलाई खुशी लाग्ने रहेछ। तथापी चुँडिएका कथा नभएका होइनन्!! Consent taken for📸

अस्पतालको ओपिडीमा डाक्टरसाप मेरो बच्चा जिउँदै छ कि मरिसक्यो भनेर लिएर आउनु भएकी आमा आज यसरी मुस्कुराउँदै घर जाँदैहुनु हुन्छ।सिमित स्रोत साधन अनि जनशक्तीमा पनि यसरी प्राण भरिएको कथा राख्दा पाउँदा आफैंलाई खुशी लाग्ने रहेछ।
तथापी चुँडिएका कथा नभएका होइनन्!!
Consent taken for📸