Sunita Sitaula (@sunitasitaula) 's Twitter Profile
Sunita Sitaula

@sunitasitaula

Journalist
#works @setopati.com

ID: 987169573169389568

linkhttp://setopati.com calendar_today20-04-2018 03:22:21

429 Tweet

195 Takipçi

249 Takip Edilen

Setopati (@setopati) 's Twitter Profile Photo

सरकारी जागिरपछि खेतीमा रमाएका मदन, एक सिजनमा ८० हजार आम्दानी by Sunita Sitaula setopati.com/kinmel/agricul…

Setopati (@setopati) 's Twitter Profile Photo

'जुनसुकै होस्, व्यवसाय सुरू गर्न सजिलो हुँदैन। पहिले हेप्नेहरू पनि थिए। काम राम्रो हुँदै गएपछि प्रशंसा गर्ने धेरै छन्।' BY: Sunita Sitaula setopati.com/global/asia/34…

Setopati (@setopati) 's Twitter Profile Photo

नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन मूल्य निर्धारण गर्छ। पुस १५ गतेसम्म संघले दुई पटक अण्डाको मूल्य बढायो। मंसिर महिनामा पनि तीन पटकसम्म अण्डाको मूल्य बढेको थियो। BY: Sunita Sitaula setopati.com/kinmel/busines…

Setopati (@setopati) 's Twitter Profile Photo

विभागको तथ्यांकअनुसार मंसिरमा काठमाडौंमा १९ सय नौ संख्यामा किनबेच भएको छ। यो संख्या गत कात्तिकको तुलनामा २८.३७ प्रतिशतले बढी हो। BY: Sunita Sitaula setopati.com/kinmel/constru…

Setopati (@setopati) 's Twitter Profile Photo

भर्खरै मात्र सामसङले एस सिरिज अन्तगर्त एस–२५, एस–२५ प्लस र एस–२५ अल्ट्रा सार्वजनिक गरेको छ। BY: Sunita Sitaula setopati.com/kinmel/informa…

Setopati (@setopati) 's Twitter Profile Photo

'होक्काइदो' का रेस्टुरेन्ट पुगे ७ वटा, लगानी १८ करोड by Sunita Sitaula setopati.com/kinmel/tourism…

Setopati (@setopati) 's Twitter Profile Photo

जो नेपाल र जापानमा चलाइरहेका छन् १७ वटा रेस्टुरेन्ट by Sunita Sitaula setopati.com/kinmel/others/…

Setopati (@setopati) 's Twitter Profile Photo

#ग्लोबल_नेपाली 'यो एकदमै फेमस (प्रख्यात) क्लब हो। क्लबका सदस्य धेरै छन्। यहाँ सरकारी मान्छेहरू पनि आउँछन्,' शुकदेवले भने, 'सबैलाई समान व्यवहार हुन्छ। ठूलो पदको मान्छे भनेर फरक केही पनि हुँदैन।' BY: Sunita Sitaula setopati.com/global/austral…

Setopati (@setopati) 's Twitter Profile Photo

#ग्लोबल_नेपाली विदेश जाने प्रक्रियाबारे उनी राम्रो जानकार थिए। तर त्यो समय कामदार भिसा पाउन अलिक कठिन थियो। BY: Sunita Sitaula setopati.com/global/asia/35…

Setopati (@setopati) 's Twitter Profile Photo

जो नेपालमा बनाउन चाहन्छन् अमेरिकाको जस्तो घर! by Sunita Sitaula setopati.com/global/america…

Setopati (@setopati) 's Twitter Profile Photo

दुबईमा ३ वटा उद्योग चलाउँछन्, सामान पठाउँछन् ७० देशमा by Sunita Sitaula setopati.com/global/middlee…

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

#GLOBALNEPALI Story by Sunita Sitaula दुबईमा ३ वटा उद्योग चलाउँछन्, सामान पठाउँछन् ७० देशमा setopati.com/global/middlee…

Setopati (@setopati) 's Twitter Profile Photo

अमेरिकाको सरकारी जागिर छाडेर कर व्यवसायमा जमेका सन्तोष by Sunita Sitaula setopati.com/global/america…

Setopati (@setopati) 's Twitter Profile Photo

दुबईको बैंकमा जागिरे रोस्मा भन्छिन्– यो खुसी शब्दमा बयान गर्न सक्दिनँ by Sunita Sitaula setopati.com/global/middlee…

Setopati (@setopati) 's Twitter Profile Photo

हालसम्म उनले युएई, ओमान, कुवेत, बहराइन, कतार, जर्मनी र फ्रान्स गरेर सात देशमा काम गरिसके। by Sunita Sitaula setopati.com/global/middlee…

Setopati (@setopati) 's Twitter Profile Photo

'यहाँ धेरै देशका ग्राहक आउँछन् तर नेपालीहरू भने देखेको छैन,' उनले भने। BY: Sunita Sitaula setopati.com/global/america…

Setopati (@setopati) 's Twitter Profile Photo

#ग्लोबल_नेपाली उनले यो सैलुन श्रीमतीसँग मिलेर खोलेका हुन्। उनीहरू दुवै अहिले यही सैलुनमा खटिन्छन्। BY: Sunita Sitaula setopati.com/global/other-g…

Setopati (@setopati) 's Twitter Profile Photo

टिभी हेर्दै पकाउन सिके, अहिले दुई देशमा चलाउँछन् ४ वटा रेस्टुरेन्ट by Sunita Sitaula setopati.com/global/europe/…

Setopati (@setopati) 's Twitter Profile Photo

'यो एकदमै सकारात्मक सन्देश हो,' उनले भने, 'यसले व्यक्तिलाई घर किन्न आँट मिल्छ।' BY: Sunita Sitaula setopati.com/kinmel/constru…

Setopati (@setopati) 's Twitter Profile Photo

'विदेशमा रहेका नेपालीले आफ्नो सीप भएको क्षेत्रमा मात्र लगानी गर्नुपर्छ,' राज भन्छन्। setopati.com/global/europe/… BY Sunita Sitaula