सुनिल बादे श्रेष्ठ (@sunishubham) 's Twitter Profile
सुनिल बादे श्रेष्ठ

@sunishubham

मेरो छेउ न टुप्पोको कुरा झेल्नसक्नु हुन्छ भने मात्रै मलाई फलो गर्नुहोला आदर्शका कुराहरू सुन्न मन छ भने तपाईं गलत मान्छेलाई फलो गर्दै हुनुहुन्छ ।

ID: 1535525270

linkhttp://www.shubhamhandicrafts.com calendar_today21-06-2013 02:17:06

119,119K Tweet

23,23K Takipçi

2,2K Takip Edilen

सुनिल बादे श्रेष्ठ (@sunishubham) 's Twitter Profile Photo

पर्सि नेपालले टस जितेर फिल्डिङ रोज्नुपर्छ र UAE लाई १०० रनमा अलाउट पारेर नेपालले १० ओभरमै खेला जित्नु पर्छ। गुगलले २ बजे पानी पर्छ भनेको छ म्याच ड्र भयो भने त नेपाल लाई घाटा लाग्छ।