Sunil (@sunilthami15) 's Twitter Profile
Sunil

@sunilthami15

ID: 1504023499790114819

calendar_today16-03-2022 09:16:15

625 Tweet

1,1K Followers

3,3K Following

rojina khanal (@khanalroji2525) 's Twitter Profile Photo

दुनिया त्याे किताब रहेछ,जुन पढेर सकिदैन तर समय त्याे शिक्षक रहेछ,जस्ले सबै सिकाइदिन्छ😊😍

भुमिका गुरागाई ✨ (@bhumikaguragain) 's Twitter Profile Photo

सफलतामा - Congratulations बिरामी हुँदा - Get well soon जन्मदिनमा - Happy Birthday मरिसकेपछि - Rest in Peace धेरै मानिसहरुको हजुरको जीवनमा रोल भनेको यति नै हुन्छ । त्यसैले जीवन अरुको लागि होइन आफ्नो लागि जिउनुहोस् !☺️

❣️Ma_Paareejaat❣️ (@man_maya23) 's Twitter Profile Photo

जिन्दगीमा दुई चिज खास हुन्छन्’ समय र माया’ समय जो कसैको हुन सक्दैन र माया जो कोहि सङ्ग त्यतिकै हुँदैन। #feeling_cold👩‍🚀 #follobackforfolloback 🌿🙏

🦋Sa Nu🦋 (@_sanuu__) 's Twitter Profile Photo

भेटिनु र छुटिनु त जीवनको यात्रा हो प्रिय, जतन गर्न सकिएन भने विछोड पनि स्विकार्न सिक्नुपर्छ ।🙄😣❤️

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

बाच्दासम्म मात्र हो सानो कुराले पनि चित्त दुख्ने मरेपछि त आगोले पनि पोल्दैन महोदय 🙏🙏#शुभरात्रि

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

प्रेम सधै सुन्दरता सङ्ग हुन्छ कसैले सुन्दर रूप हेर्छन् कसैले सुन्दर मन हेर्छन् र कसैले सुन्दर व्यवहार ।❤

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

जिबन अनुभव अनि अनुभुती रहेछ जहाँ किसिम किसिमको अनुभव र अनुभुती लाई स्पर्श गर्दै जिबन बित्ने गर्छ ।।🙏🙏#शुभरात्रि

Prakash Oli (@prakaasholi) 's Twitter Profile Photo

समय, शक्ति, सम्पत्ति र शरीरले सधैँ साथ दिन सक्दैन, तर स्वभाव समझदारी र सच्चा सम्बन्धले सधै साथ दिन्छ !! #शुभबिहानि❤️

सम्झु (@tamr23435) 's Twitter Profile Photo

ठिकै हो, प्रेमको नशा संसारको कुनै पनि नशालु पदार्थ भन्दा कम घातक हुदैन। मात्र यति फरक हो, यसको विष चाहि बिस्तारै फैलिन्दै जान्छ।

Sunita (@sunita720951281) 's Twitter Profile Photo

जिन्दगीमा प्रेम र मृत्युु कतिबेला आउँछ थाहा नै हुँदैन ,फरक यत्ति हो कि प्रेमले मुटु जोड्छ , मृत्युले मुटु तोड्छ ! ✍️

Sunita (@sunita720951281) 's Twitter Profile Photo

करोडौमा जन्मिदै,लाखौमा हुर्किदै , हजारौ संग लड्दै सयौलाई पछार्दै,अन्त्यमा एउटा मृत्यु संग हार्नुपर्छ ज़िन्दगी !! ✍️

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

----चार कुरा---- जीवनमा कहिल्यै फर्केर आउँदैन -बाेलिसकेकाे वाक्य, -बित्तिसकाेकाे समय, -टुटिसकेकाे बिश्वास, छुटिसकेकाे मान्छे, 🌻शुभ साँझ 🌻

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

"चुनाव पछि पनि जीवन छ यही समाज चाहिन्छ, चुनाव त आउँछ, जान्छ ,तर तपाईं हाम्रो निष्ठा, मानप्रतिष्ठा भने एक पटक गएपछि फर्केर आउँदैन, त्यसैले संयमित हुदै बिचार र समर्थनलाई प्रस्तुत गरौ" #नानी ❣️

sapana❤️ (@sanusapana_1) 's Twitter Profile Photo

जितेकाहरूले जनताको विश्वास नतोडून् हारेकाहरूले जनताको साथ नछोडुन्। चुनाव त आउँछ जान्छ छिमेकी र समाज सधैं रहन्छ।🤗👍️

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

सधै नेताले झुक्याउथे, यसपाली जनताले झुक्याए जस्तो छ🤣 चुनावी अपडेट🔔

💕सानी💕....................✍️ (@sani_sharma1) 's Twitter Profile Photo

खेलमा हार जीत अबस्य हुन्छ मैदानमा आएपछि सबैको जीत नै मात्रै हुने हो भने कीन खेल सुरु हुन्थ्यो र जस्ले जीते पनि यो जन्ता ले चाहेको परीबर्तनको जीत बनोस अनि हामी एउटा सामाजीक प्राणि हौ हामीलाई भोलि यही समाज साथीभाइ इस्टमीत्र चाहीन्छ त्यसैले मेरो पाटि ले जीतो तेरो ले हारो भनेर.....

सुरेशे (@sureshkuntheet) 's Twitter Profile Photo

घोसेमुन्टो लार बस्दैमा एमाले काङ्ग्रेस भनिहाल्नु त भएन नी यार मान्छेको आफ्नै पिर हुन्छ नी 😂😂

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

संसारमा दुई किसिमको प्रेम उत्कृष्ट हुन्छ्न्: पर्खिन सक्ने महिला, र आफ्नो वचन पूरा गर्ने पुरुष।

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

धोका के हो..? त्यो त ऋषि धमला र मलाई मात्र थाहा छ.....!!😭🤭😕